सम्पादकिय

विकासमा अन्यौल

१. विकासका लागि नेपालीहरु अत्यन्त आत्तिएका छन्। आफ्ना नागरिकहरुको त्यही भाषा बुझेर संघीय सरकार र प्रदेश सरकारहरु पनि के-कसरी विकास गरी अरुभन्दा अघि बढ्ने भन्नेमा लागिपरेका छन्। ती सरकारहरुले यो आठ महिनामा गरेका प्रयासहरुले त्यो कुरा र्छलङग पारेका छन्। २. विकासका लागि आत्तिएका सरकारका प्रतिनिधिहरु विकासको मोडेल खोज्दै कोही सिंगापुर पुगेका छन् भने कोही मलेसिया गएका छन्। अधिकांश त औपचारिक… पुरा पढौ

गुरुङहरुको प्रशंसनीय कार्य

१. गुरुङ जाति आफ्नो भाषा, धर्म र संस्कृत्रि्रति धेरै सचेत छन्। उनीहरू देशमा एक भाषा, एक धर्मको नीति भएको बेलामा पनि आफ्ना भाषा, धर्म र संस्कृतिको जगेर्नामा लागि परेका थिए। त्यसबेला नेपाली भाषा र हिन्दू धर्म बाहेक अन्य भाषा, धर्ममा लाग्नेहरूलाई साम्प्रदायिक भनेर अलि हेंलाको दृष्टिले हेर्दथे। २. गुरुङहरुले बौद्ध अघौर्ं सदनको स्थापना गरे। तमुधिं र तमुछोंज धिंको गठन गरे।… पुरा पढौ

सरकारको परीक्षाको घडी

१. नेपालीहरु अहिले द्रूततर गतिले विकास निर्माणतिर लाग्नुपर्ने बेला हो। हाम्रा प्रधानमन्त्री के.पी. ओलीले समृद्ध नेपाल र सुखी नेपालीको प्रेरणाप्रद नारा अघि सारेका छन्। त्यो नारालाई व्यवहारमा ल्याउन सरकारले अनेक प्रयास गरेको छ। तर पनि हाम्रो ध्यान विकासतिर भन्दा अन्ततिर गएको छ। २. अहिले आएर हामीले नेपालको नक्सामा लिम्पियाधुरा गायव गरिएको थाहा पाएका छौँ। नेपाली भूभाग धेरै खुम्चिएको चाल पाएका… पुरा पढौ

सहुलियत मूल्यको पसल

१. नेपालीहरुको सबभन्दा महत्वपूर्ण र ठूलो चाड दशैं नजिकै आएको छ। दशैं नजिक आएकोले मानिसहरुले दशैंका लागि आवश्यकीय सामान किन्न थालेका छन्। सरकारले पनि आफ्ना उपभोक्ताहरुको सुविधाका लागि केही व्यवस्था गर्ने गरेको छ। त्यस्तो व्यवस्था मध्ये सहुलियत मूल्यका पसलहरु पनि हुन्। २. काठमाडौं उपत्यकामा संघीय सरकारले सहुलियत मूल्यका पसलहरु यति खोलिएको र उति खोलिएको भनेर आफ्नो काम देखाउन थालेको छ।… पुरा पढौ

वृहत्तर लुम्बिनीको विकास

१. भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा धेरैको आँखा गएको छ। बौद्धहरुले लुम्बिनीको विकासका साथ बुद्ध धर्मको प्रचार प्रसारमा हाम्रो प्रामाणिक इतिहास २५०० वर्ष पुगेकोमा खुशी प्रकट गरेका छन्। उता आर्थिक विशेषज्ञहरुले लुम्बिनीबाट मनग्गे आम्दानीको सम्भावना भएको बताउने गरेका छन्। २. लुम्बिनीको निश्चय नै सम्भावना छ। भविष्य छ। यसको सम्बन्धमा धेरैले बोलेका छन्। तर उनीहरुले बोले जसरी लुम्बिनीको काम हुन सकेको छैन।… पुरा पढौ

समृद्धि यात्रामा अवरोध

१. हाम्रो सुखी र समृद्धिको यात्रा औपचारिक रुपले प्रारम्भ भएको ८ महिना भएको छ। देश विकासको इतिहासमा ८ महिना लामो समय होइन। तर हाम्रो जस्तो पिछडिएको राष्ट्रको लागि र दु्रततर गतिले विकास गर्नुपर्ने समाजको लागि ८ महिना छोटो अवधि पनि भन्न मिल्दैन। २. यो अवधिमा देशले के कति आर्थिक प्रगति गर्‍यो, त्यो प्रकाशित भएको छैन। तर व्यापार घाटाको जुन चित्र… पुरा पढौ

माधव नेपालको असन्तुष्टि

१. कम्युनिष्ट पार्टीका सामान्यतया नेता र कार्यकताहरुले आफ्नो नेतृत्वको विरोधमा मुख खोल्दैनन्। कहिँ कतै कसैले मुख खोले भने यो सम्झनु पर्दछ कि त्यहाँ ठूलै गडबडी छ। नेपाल कम्युनिष्ट पार्टी-नेकपा) का नेताहरु आफ्नो सरकार र पार्टीका अध्यक्षहरुको निर्णयको विरुद्धमा त्यस्तै असन्तुष्टि जाहेर गर्दैछन्। २. सरकार र पार्टीका अध्यक्षहरुको विरुद्धमा असन्तुष्टि जाहेर गर्नेमा वरिष्ठ नेता माधव नेपाल अग्रणी भएका छन्। उनले केही… पुरा पढौ

श्रेयाको हत्यारा पक्राऊ

१. महिला हत्या, हिंसा र बलात्कारको घटनाका दोषीलाई पत्ता लगाउन नसकी आलोच्य भएको प्रहरी प्रशासनले पोखरामा श्रेया विकको हत्याको आरोपी स्थानीय कुसुम पौडेललाई त्यही दिन पक्रेर प्रशंसनीय कार्य गरेको छ। प्रहरीले त्यही दिन निज कुसुम पौडेललाई सार्वजनिक पनि गरेको छ। निज पौडेलले हत्याको आरोप स्वीकारेको छ। २. १० वर्षीया श्रेया विक स्कूलबाट फर्केपछि विस्कुट किन्न नजिकैको पसलमा गएकी थिइन। तर… पुरा पढौ

अर्की बालिका मृत फेला

१. महिला हत्या, हिंसा र बलात्कारको घटनाबाट आक्रान्त भएको बेला पोखरामा फेरि अर्की बालिकाको हत्या भएको छ। पोखरा महानगरपालिका-२२, पुम्दीभुम्दीकी १० वषिर्या बालिका श्रेया विक मंगलबार घर नजिकको खोल्सा छेउमा मृत अवस्थामा फेला परेकी हुन्। उनी सोमवार साँझ बिस्कुट किन्न भन्दै घरबाट निस्केकी थिइन। २. केही हप्ता पहिले पुष्पा के.सी.को पनि संदिग्ध अवस्थामा मृत भेटिएकी थिइन। देशको विभिन्न भागमा यस्तो… पुरा पढौ

सरकारको गलत निर्णय

१. विगतको सरकारले गरेको क्याविनेट निर्णयलाई उल्टाएर १२ सय मेगावाटको जलाशययुक्त बूढी गण्डकी जल विद्युत आयोजना चीनको गेजुवा ग्रुप कम्पनीलाई दिने निर्णय सरकारले गरेको छ। सरकारको त्यो निर्णय बाहिर आएपछि त्यसको तीव्र विरोध शुरु भएको छ। यस अघिको सरकारले त्यो आयोजना नेपालले नै गर्ने निर्णय गरेको थियो। २. बूढी गण्डकी जलविद्युत आयोजना शुरुदेखि नै विवादास्पद भएको छ। यो आयोजना राजनीतिको… पुरा पढौ