सम्पादकिय

ट्रम्पको चीन भ्रमण

१. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एशियाली पाँच राष्ट्रहरुको भ्रमणको क्रममा अहिले चीन पुगेका छन्। यस अघि उनले जापान र कोरियाको भ्रमण गरेका थिए। उत्तर कोरियासँग एशियाली धेरै देशहरुको सम्बन्ध ब्रि्रेको बेला अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमणलाई महत्वका साथ हेरिएको छ। उनको तीन दिने चीन भ्रमण आज पूरा हुँदैछ। २. चीनले अमेरिकी राष्ट्रपति ट्रम्पलाई रातो कार्पेट विछ्याएर स्वागत गरेको छ। रातो… पुरा पढौ

चुनौतीपूर्ण घोषणा-पत्र

१. राजनीतिक पार्टीहरूले निकालेको घोषणा पत्र अहिले मतदाताहरु माझ चर्चाको विषय भएको छ। राजनीतिक पार्टीहरूले एकले भन्दा अकोर्ले बढी विकास र समृद्धिका कुरा उठाएका छन्। घोषणा पत्रमा उनीहरुले यो मुलुकलाई समृद्ध बनाउने आफू मात्र हो भन्ने पारेका छन् र त्यसको लागि आफूलाई भोट दिन आग्रह गरेका छन्। २. मतदाताहरुले घोषणा पत्रलाई कसको भन्दा कसको राम्रो भन्ने दृष्टिले भन्दा कल्पनाशीलताको दृष्टिले… पुरा पढौ

अक्टोबर क्रान्तिको चर्चा

१. रुसमा सन् १९१७ अक्टोबर २५ तारिखमा लेनिनको नेतृत्वमा शक्ति प्रयोग गरेर पुरानो सत्तालाई अपदस्थ गरी कम्युनिष्ट शासन स्थापना गरिएको सय वर्ष पूरा भएको हुँदा संसार भरका सिद्धान्तवादी कम्युनिष्टहरुले विभिन्न कार्यक्रहरु राखी शतवाषिर्क समारोह मनाइरहेका छन्। नेपालमा पनि यो समारोह मनाइएको छ। २. शताब्दी समारोहको मुख्य कार्यक्रम हिजो रुसको लेनिनग्रादमा सम्पन्न भयो। जहाँ विश्वभरबाट कम्युुनिष्ट नेताहरु सरिक भएका थिए। त्यस… पुरा पढौ

कहाली लाग्दो दुर्घटना

१. दुर्घटना भन्ने अप्रिय शब्द हो। दुर्घटना कतै नहोस् र दुर्घटनामा परेर कसैको मृत्यु नहोस्। यो सबैले कामना गर्ने कुरा हो। कामना त गछौर्ं, तर दुर्घटनाका घटनाहरु बढ्दै गएको  आवस्था छ। त्यसमा पनि सडक दुर्घटना अत्यधिक मात्रामा बढ्दै छ। सडक दुर्घटनाको घटना कहाली लाग्दो अवस्थामा पुगेको छ। घरबाट निस्केर गएका परिवारसँग लामो समय सर्म्पर्क भएन भने शंका गर्नुपर्ने अवस्था आएको… पुरा पढौ

चुनावी खर्च र स्रोत

१. प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुले निर्वाचन चिन्ह प्राप्त गरेपछि चुनावको वातावरण तातिंदै गएको छ। जति चुनावको वातावरण तातिंदै गएको छ, उति उम्मेदवार र पार्टीरुलाई साधन स्रोतको अभाव खट्कँदै गएको छ। तिनीहरु कहाँबाट कसरी साधन स्रोत जुटाउन हो त्यसमा लागेका देखिन्छन्। २. चुनाव ज्यादै खर्चालु भएको छ। निर्वाचन आयोगले धेरै कुरामा बन्देज लगाएको छ र, चुनावको लागि खर्चको सीमा… पुरा पढौ

बागी उम्मेदवारको सकस

१. यस पटकको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा पार्टीरुका आधिकारिक उम्मेदवारको विरुद्धमा सम्बन्धित पार्टीर कार्यकर्ताहरुले स्वतन्त्र उम्मेदवारका रुपमा मनोनय पत्र दाखिला गर्नेहरुको संख्या धेरै भएकाले जताततै बागी उम्मेदवारको चर्चा छ। बागी उम्मेदवार हुनेहरुमा नेपाली काँग्रेसका एक ताका सह-महामन्त्री भएका गोवन्दराज जोशी देखि भरखरै एमाले प्रवेश गरेकी कोमल ओली समेत छन्। २. सम्पूर्ण प्रायः, बागी उम्मेदवारहरुको तर्क र गुनासो छ ? आफ्नो… पुरा पढौ

निर्वाचन निश्चित तिथिमा

१. केही हप्तादेखि चर्चामा रहेको प्रतिनिधि सभा र प्रदेश सभाको मत पत्र कस्तो हुने भन्ने विवाद टु·एिको छ। सवोर्च्च अदालतको आदेश गरेअनुसार त्यस आदेशलाई शिरोधार्थ गरी निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन प्रयोगका लागि मतपत्रहरु छुट्टाछुट्टै छाप्ने भएको छ। यसअघि आयोगले दुवै चुनावको लागि एउटै मतपत्र बनाउने विचार गरेको थियो। २. दुवै निर्वाचनका लागि एउटै मत पत्र बनाउने… पुरा पढौ

काङ्ग्रेसमा के.सी.को प्रवेश

१. वरिष्ठ समाजसेवी सूर्यबहादुर के.सी. आफ्ना परिवार सहित र अखण्ड नेपाल पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री कुमार खड्का आफ्ना केन्द्रीय समितिका पदाधिकारी सहित शनिबार पोखरामा आयोजित विशेष कार्यक्रममा नेपाली काङ्ग्रेसमा प्रवेश गरेपछि यस क्षेत्रमा त्यसले केही तर· उत्पन्न गरेको छ। त्यस कार्यक्रममा समाजसेवी डा. कालु शर्मा लगायतका वरिष्ठ व्यक्तिहरुले पनि काङ्ग्रेसको सदस्यता लिएका थिए। २. नेपाली काङ्ग्रेसले पनि उनीहरुको पार्टीप्रवेशलाई… पुरा पढौ

दुर्घटना न्यूनीकरण आवश्यक

१. पटक-पटक सवारी दुर्घटना हुने गरेको पृथ्वी राजमार्गको धादिङमा शनिबार फेरि ठूलो दुर्घटना भएको छ। सप्तरीको राजविराजबाट काठमाडौंका लागि छुटेको ना ६ ख १४६७ नम्बरको यात्रुवस बिहान सबेरै त्रिशुली नदीमा खसेको थियो। स्थानीय प्रशासनले बताए अनुसार बस दुर्घटनामा ३१ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। केही यात्रुलाई नदीले बगाएको आशंका गरिएको छ। २. दुर्घटनामा परेर सप्तरी… पुरा पढौ

ट्रान्सपरेन्सीको आग्रह

१. ट्रान्सपरेन्सी इन्टरनेशनल, नेपालले प्रतिनिधि सभा र प्रादेशिक चुनावको पूर्व सन्ध्यामा राजनीतिक पार्टीरुलाई सम-सामयिक महत्वको आग्रह गरेको छ। त्यो आग्रह हो - पार्टीरुले जारी गर्ने घोषणा पत्रमा भ्रष्टाचार विरोधी प्रतिबद्धा उल्लेख गरोस्। सो आग्रह संस्थाले विहीवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। २. ट्रान्सपरेन्सीले आÇनो विज्ञप्तिमा निर्वाचन खर्च पूर्ण रुपमा पारदर्शी बनाउने, आचारसंहिताको कार्यान्वयन गर्ने, राजनीतिमा अपराधीकरण निर्मूल पार्ने र भ्रष्टाचार… पुरा पढौ