सम्पादकिय

उम्मेदवारको सूचीमा महिला

१. मङ्सीर १० गते हुने पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि पार्टीहरूले आ-आफ्नो उम्मेदवार खडा गरेका छन्। ३२ जिल्लाहरुमा जेजसरी उम्मेदवारी दर्ता भएका छन्, त्यसलाई उत्साहजनक भनिएको छ। दर्ताप्रक्रिया शान्तिपूर्वक भएको छ ।चुनावको वातावरण तातिन थालेको छ । तर दलहरुले उम्मेदवार उठाउने क्रममा नेताहरुले महिलाहरुलाई बेवास्ता गरेकामा कहीँ कतै चिन्ता र आक्रोश पनि व्यक्त भएको छ । २. आधा… पुरा पढौ

शान्ति सुरक्षाको व्यवस्था

१. प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनका लागि उम्मेदवारको मनोनयन कार्य भएकाले अब निर्वाचन हुन्छ कि हुँदैन भन्ने शंका कसैले पनि गर्नु परेन। देश निर्वाचनका लागि अघि बढि सकेको छ। अबको पहिलो आवश्यकता शान्ति सुरक्षाको हो। सरकारले शान्ति सुरक्षाको स्थिति सुदृढ पार्नु नितान्त आवश्यक छ। २. सामान्य हिसाबले देशमा शान्ति सुरक्षाको स्थिति राम्रो नै देखिन्छ। तर काठमाडौंमा नेपाल… पुरा पढौ

चुनावको सरगर्मी

१. देशमा फेरि एकपटक निर्वाचनको माहोल व्याप्त हुँदैछ। हिजो कार्तिक ५ गते आगामी मंसीर १० गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूका लागि उम्मेदवारी दर्ता गरिएपछि एकाएक निर्वाचनको वातावरण तातिएको छ।निर्वाचन आयोगले उत्तरी क्षेत्रमा छिटो हिउँ पर्ने र जाडो हुने भएकोले १० गते नै निर्वाचन गर्ने निर्णय गरेको हो।अन्य जिल्लाहरूमा भने मंसीर २१ गते निर्वाचन हुँदैछ। २. यो निर्वाचनबारे व्यापक… पुरा पढौ

सालिकको विवाद

१. पोखरा लेखनाथ महानगरपालिकाले पोखरालाई स्मार्ट सिटी बनाउने क्रममा पोखारका विभिन्न चोकहरुमा भएका आइल्याण्ड भत्काएर सानो छरितो आइल्याण्ड बनाउन थालेको छ। ट्राफिक व्यवस्थापनका लागि पहिलेका आइल्याण्ड उपयुक्त नभएकोले भत्काउनु परेको बताइएको छ। त्यसरी भत्काउने र बनाउने क्रममा पृथ्वीचोकमा आइपुग्दा विवाद उत्पन्न भएको छ। २. पृथ्वीचोकमा केही वर्ष पहिले नेपालका प्रथम शहीद लख थापाको सालिक निर्माण गरी स्थापना गरिएको थियो। आइल्याण्ड… पुरा पढौ

समानुपातिक निर्वाचन पद्धति

१. राजनैतिक पार्टीरुले आइतवार समानुपातिक तर्फको बन्द सूची आयोगमा बुझाए पछि एकातिर चुनाव प्रचारले गति लिएको छ भने अकोर्तिर बन्द सूची के हो कस्तो हो भन्ने सम्बन्धमा सोध्ने र जिज्ञासा राख्नेहरुको संख्या पनि उत्तिकै रहेको छ। समानुपातिकबाट केन्द्रमा ११० जना र सातओटै प्रदेश सभाका लागि २२० जना निर्वाचित हुनेछन्। २. समानुपातिकमा विभिन्न क्षेत्र र समुदायका निश्चित प्रतिशतमा उम्मेदवार बनाउनु पर्ने… पुरा पढौ

गैरआवासीय नेपालीहरुको विश्व सम्मेलन

१. गैरआवासीय नेपालीहरुको विश्व सम्मेलन शनिवर काठमाडौंमा शुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको यो विश्व सम्मेलनमा ७७ मुलुकका शाखाका प्रतिनिधिहरुले भाग लिँदैछन्। "आवर वुमन, आवर युथ एण्ड सेकेण्ड जेनेरेशन फर स्ट्रगल फ्युचर" भन्ने नाराका साथ आयोजित विश्व सम्मेलन विगतको भन्दा ठूलो र महत्वपूर्ण छ। २. करिब डेढ दशक पहिले स्थापना भएको यो गैरआवासीय नेपालीहरुको संगठन शुरुमा त्यति प्रभावकारी… पुरा पढौ

राष्ट्रपति र प्रधानमन्त्रीबीच विवाद नहोस्

१. विगतमा जम्बो मन्त्रिमण्डल गठन गर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवाको नाम सबैभन्दा पहिले आउँथ्यो भने अहिले उनले विगतको आफ्नै कीर्ति तोडेर अरु अगाडि बढेका छन्। यस अघि उनले गठन गरेको ५६ सदस्यीय मन्त्रीमण्डल पनि एउटा रेर्कर्ड थियो भने त्यसमा फेरि ८ जना मन्त्रीहरु थपेर उनले मन्त्रीहरुको संख्या ६४ पुर्‍याएका छन्। जुन एक रिर्कर्ड हो। २. यस पटक उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका… पुरा पढौ

गैर-आवासीय कस्केलीहरुको सम्मेलन

१. भरखरै बडा दशैं मानेर रमाइरहेको पोखराले केही दिनदेखि फेरि अको ठूलो र रमाइलो दिनको प्रतीक्षा गरिरहेको छ। पोखरा र वरपरको वातावरण रमाइलो छ। माछापुच्छ्रे हिमाल आफ्नो वैंस खोलेर मुस्काइरहेको छ भने अन्नपूर्ण हिमाल बादलु घुम्टो ओढेर केही आफन्तलाई जिस्क्याउन खोजेझैं या आफै लजाएर चलमलाएको छ। २. फेवाताल स्वच्छ र स्निग्ध छ। विश्व शान्तिस्तूपाले टाढैबाट नजिक आउन आमन्त्रण गरेको छ।… पुरा पढौ

तालमेलको कुरा

१ नेकपा एमाले र माओवादी केन्द्रका बीच चुनावी तालमेलको प्रयासले राजनीतिक क्षेत्रमा ठूलो तरङ्ग पैदा गरेको छ। त्यो तालमेलमा नयाँ शक्ति पार्टीपनि सम्मिलित भएको छ। अरु साना कम्युनिष्ट पार्टीरू पनि त्यो तालमेलमा सम्मिलित हुने अपेक्षा गरिएको छ। अकस्मात आएको तालमेलको प्रयासबाट वामपन्थी क्षेत्रमा उत्साह जगाएको छ। २. वापमन्थी क्षेत्रमा त्यसरी उत्साह जगाएको छ भने अकोर्तिर नेपाली काँग्रेसलाई चुनावमा जानका लागि… पुरा पढौ

वाम तालमेल र प्रभाव

१. नेपाल कम्युनिष्ट पार्टीएमाले र माओवादी केन्द्र तथा नयाँ शक्ति नेपालले पार्टीएकीकरण गर्ने सहमतिका साथ नजिक आएको चुनावमा तालमेल गर्ने निर्णय गरेपछि त्यसले राजनीतिमा ठूलो तरङ्ग पैदा गरेको छ।ती पार्टीका शीर्ष नेताहरुले समाजवादका नयाँ मोडेल तयार पारेर आर्थिक सम्बृद्धि र बलियो राष्ट्रिय एकता गर्दै देशको नेतृत्व लिने उद्घोष पनि गरेका छन्। २. दशैंको टीका लगाएर मस्त साथ बसेका नेपालीहरुलाई कम्युनिष्ट… पुरा पढौ