सम्पादकिय

पाकिस्तानमा नयाँ सरकार बनाउने तैयारी

१. पाकिस्तानमा तालिवानीलगायतको केहीको धम्कीको बाबजुत त्यहाँको नेशनल एसेम्बली र प्रान्तीय चुनाव शनिबार सम्पन्न भएको छ। आइतबार बिहानदेखि नै मत परिणाम आउन थालेको छ। मतदानको परिणाम सबै घोषणा गरिएको छैन तर घोषित परिणाम अनुसार पूर्व प्रधानमन्त्री नवाज शरीफको पार्टीको सरकार बनाउने निश्चय भएको छ। २. पाकिस्तानको इतिहासमा राष्ट्रपति आसिफ अलि जर्दारीको पाकिस्तान पिपुल्स पार्टीले पहिलो पटक आफ्नो पदावधि पूरा गरेको… पुरा पढौ

राष्ट्रियताको चिन्ता

१. अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुखका लोकमानसिंह कार्कीलाई नियुक्त गरिएको विषय अझ पनि चर्चाको शिखरमा छ। त्यो नियुक्तिका विषयमा जति चर्चा बढ्दै गएको छ, उति त्यसले विदेशी चलखेल रहेको प्रष्ट्याएको छ। त्यो नियुक्तिमा भारतको भूमिका रहेको जो कोहीले पनि भन्ने गरेका छन्। २. पहिले हाम्रो राजनीतिमा राष्ट्रियताको खूब चर्चा हुने गर्दथ्यो। राजनीति गर्नु राष्ट्र र राष्ट्रियताको संरक्षण गर्नु हो भन्ने… पुरा पढौ

पाकिस्तानमा चुनाव

१. पाकिस्तानमा आगामी शनिबार त्यहाँको व्यवस्थापिका संसद्को लागि चुनाव हुँदैछ। पाकिस्तानमा यसअघि पनि चुनाव भएका छन्। अघिल्लो चुनावमा झैं यसपटक पनि हिंसाका घटना भएका छन्। दर्जनौं मानिस बम र बारुदका सिकार भएका छन्। तैपनि शनिबार चुनाव हुने निश्चित छ। २. गएको पटकको चुनावको प्रचारको क्रममा पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष वेनजीर भुट्टो गोलीको शिकार भएकी थिइन्। यसपटक पनि आततायीहरूले राजनीतिक नेताहरूलाई… पुरा पढौ

पञ्चायतको झल्को

१. नेपालमा पञ्चायती व्यवस्था तीस वर्ष रÞयो। त्यो तीस वर्षको लामो अवधिमा पञ्चायतले नेपाली समाजमा धेरै छाप छोडेको छ। त्यसबेला राजाको प्रत्यक्ष शासन थियो। राज्यले जे भने त्यो द्रुत हुन्थ्यो र त्यसलाई सबैले मान्नुपर्दथ्यो। अहिले चार दलको सिण्डिकेटको शासन छ र त्यसले जे निर्णय गर्दछ, त्यो निर्णय मान्नुपर्ने मान्यता स्थापित गर्न खोजिँदैछ। जसले पञ्चायतको झल्को दिएको छ। २. चार दलले… पुरा पढौ

चार पार्टीको सिण्डिकेट खारेज गर

१. संवैधानिक परिषद्ले विवादास्पद व्यक्तित्व भएका लोकमानसिंह कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुखमा नियुक्तिको सिफारिस गरेपछि त्यससम्बन्धी श्री विवाद चुलिएको छ। नागरिकसमाजका अग्रणी व्यक्तिहरू राष्ट्रपति डा. रामवरण यादवसमक्ष पुगेर निज विवादास्पद व्यक्तित्व भएका कार्कीलाई नियुक्ति नदिन आग्रह गरेका छन्। २.     नेकपा एमाले र नेपाली काङ्ग्रेसका दोस्रो र तेस्रो तहका नेता र कार्यकर्ताहरू त्यसको विरोधमा लागेका छन्। ती पार्टीका निकट रहेका… पुरा पढौ

वैशाख २३ गते

१. आज वैशाख २३ गते। कास्की जिल्लाको इतिहासमा एक त्रासदीको दिन। कालो दिन। आजभन्दा ठीक एक वर्ष पहिले वैशाख २३ गते शान्तसँग बगिरहेको सेती नदीमा अकस्मात भीषण बाढी आएको दिन। त्यो बाढीले जिल्लाको सानो तर रमाइलो पर्यटकीय क्षेत्र खारापानी पूर्ण रूपले उजाडिएको दिन। त्यस दिन आएको त्यो कालो बाढीले पोखराका होनहार विद्यार्थीलगायत देश विदेशी ६० भन्दा बढीलाई बगाएर मृत्युको मुखमा… पुरा पढौ

अरुण तेस्रो बनाउन दिने

१. एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले अब अरुण तेस्रो जनविद्युत आयोजनाको काम अघि बढ्ने आश्वासन दिएका छन्। उनले उक्त आश्वासन इटहरीमा बुधबा आयोजित आमसभालाई सम्बोधन गर्दै दिएका हुन्। भारतीय कम्पनी सतलजले निर्माण गर्न लागेको अरुण तेस्रो राष्ट्रियताको कारण देखाएर केही वर्षदेखि रोकिएको छ। २. अरुण तेस्रो नेपालको त्यो आयोजना हो जसमा हिउँद र वर्षामा पानीको मात्रामा खास फरक आउँदैन। पानीको… पुरा पढौ

अध्यक्ष दाहालको भारत भ्रमण

१. एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालको बहुचर्चित चार दिने भारत भ्रमण सम्पन्न भएको छ। अध्यक्ष दाहालले भ्रमणका क्रममा भारतका प्रधानमन्त्री मनमाहेन सिंहदेखि भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंहसँग पनि भेटघाट गरेका थिए। भ्रमणबाट अध्यक्ष दाहाल आशावादी र उत्साहित भएको बताइएको छ। २. एकीकृत माओवादीको हेटौंडा महाधिवेशनले पार्टीका कतिपय पुराना कुराहरू परित्याग गरेकाले भारतसँगको पार्टीको सम्बन्ध सुधार्ने वातावरण बनेको अनुमान गरिएको… पुरा पढौ

पोउ नगर विकासमा बास्तोला

१. सरकारले पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष पदमा विष्णु बास्तोलालाई मनोनयन गरेको छ। उनी नेपाली काङ्ग्रेस कास्की जिल्ला समितिका उपसभापति हुन्। नवनियुक्त बास्तोला तेस्रोपटक अध्यक्ष पदमा मनोनीत भएका छन्। यसअघि सो पदमा जीतबहादुर गुरुङ मनोनीत भएका थिए। २. पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष पदलाई बडो महत्त्वका रूपमा हेर्ने गरिन्छ। नगरको विकासमा नगर योजनाको ठूलो भूमिका हुन्छ। तर नगर… पुरा पढौ

सुनको बजार भाउ

१.  केही दिनयता सुनको बजारभाउमा आएको उतार चढाव यहाँ चर्चाको विषय भएको छ। साइप्रसले आफूसँग भएको सुन बजारमा बिक्री गर्ने निर्णय गर्नासाथ अन्तर्राष्ट्रिय सुन बजारमा त्यसको प्रभाव पर्‍यो। अन्तर्राष्ट्रिय बजारमा परेको प्रभाव नेपालमा पनि प्रष्ट देखियो। नेपाली बजारमा सुनको भाउ घट्दै तोलाको ५० हजारसम्म भयो। २.     सुनका व्यापारी र व्यवसायीहरुलाई यस वर्ष यत्ति नराम्ररी प्रभाव पार्‍यो कि उनीहरु पसल खोलेर… पुरा पढौ