सम्पादकिय

शिक्षक र राजनीति

१. सरकारले शिक्षकहरू राजनीतिक दलका सदस्य हुन नपाउने निर्णय गरेको छ। सरकारले शिक्षकले राजनीतिक दलका सदस्यता लिएमा उनलाई कारबाही गर्ने पनि जनाएको छ। सरकारको यो निर्णयले शिक्षक समुदाय र राजनीतिक क्षेत्रमा एक किसिमको खैलाबैला मच्चिएको छ। सरकारले शिक्षा क्षेत्रलाई दलीय प्रभावबाट मुक्त राख्ने उद्देश्यले उक्त निर्णय लिएको जनाएको छ। २.     शैक्षिक संस्था शान्तिक्षेत्र बनाउने सरकारी प्रतिबद्धता भए तापनि राजनीतिक हावा… पुरा पढौ

शीर्ष नेताहरूको चाला

१. हाम्रा नेताहरू आफूलाई अरुभन्दा भिजन भएको, दूरदर्शी भएको र आफूले गरेका काम पक्का हुने बताएर कहिल्यै थाक्दैनन्। तर व्यवहारमा उनीहरूले बोलेका र गरेका व्यवहार हेर्‍यौं भने उनीहरूको न कुनै भिजन देखिन्छ न कि दूरदर्शिता नै। उनीहरूले गरेका काम कुराहरू न पक्का देखिन्छन्, नकि राम्रो नै। २. दुर्इ वर्षमा संविधान बनाउन गएका उनीहरूले चार वर्ष बिताएर पनि देशलाई एउटा संविधान… पुरा पढौ

लुम्बिनीमा विश्वशान्ति शहर

१. लुम्बिनी र कपिलवस्तुबारे थरिथरिका कुरा आइरहेका छन्। एकातिर लुम्बिनीको विकास अपेक्षाकृत रूपमा नभएकोमा सम्बन्धित पक्ष कराइरहेका छन् भने अर्कोतिर प्राचीन कपिलवस्तुको राजधानी रहेको तिलौराकोट उपेक्षित भएकोमा स्थानीय जनता निराश भएका छन्। देवदह क्षेत्र त अझ पनि पिछडिएको छ। २. ती सबैका बीच पनि आशाको एउटा किरण देखिएको छ। संयुक्त राष्ट्र सङ्घका महासचिव वान कि मुनले वृहत्तर लुम्बिनी अवधारणा ल्याएको… पुरा पढौ

लुम्बिनीमा विश्वशान्ति शहर

१. लुम्बिनी र कपिलवस्तुबारे थरिथरिका कुरा आइरहेका छन्। एकातिर लुम्बिनीको विकास अपेक्षाकृत रूपमा नभएकोमा सम्बन्धित पक्ष कराइरहेका छन् भने अर्कोतिर प्राचीन कपिलवस्तुको राजधानी रहेको तिलौराकोट उपेक्षित भएकोमा स्थानीय जनता निराश भएका छन्। देवदह क्षेत्र त अझ पनि पिछडिएको छ। २. ती सबैका बीच पनि आशाको एउटा किरण देखिएको छ। संयुक्त राष्ट्र सङ्घका महासचिव वान कि मुनले वृहत्तर लुम्बिनी अवधारणा ल्याएको… पुरा पढौ

बुद्ध जयन्तीको शुभकामना

१. २५५७ औं बुद्धजयन्ती प्रारम्भ भएको छ। बुद्ध जयन्ती कतै साप्ताहिक कार्यक्रम गरेर र कतै तीनदिने कार्यक्रम राखेर मनाउने गरिएको छ। बुद्ध जयन्तीको मुख्य कार्यक्रम भोलि शनिबार हुँदैछ। विगतमा भन्दा यस वर्ष यो पर्व विशेषरुपले सम्पन्न हुँदैछ। यस उपलक्ष्यमा सामाजिक रचनात्मक कामहहरु पनि गर्ने गरिएको छ। २.     भगवान गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेका थिए भने आफ्नो युवावस्थाको २९ वर्ष नेपालकै… पुरा पढौ

काङ्ग्रेसको विवाद

१. नेपाली काङ्ग्रेसले सधैँ लोकतन्त्रका लागि सङ्र्घर्ष गर्दै आएको छ। काङ्ग्रेसले लोकतन्त्रका लागि सङ्र्घर्ष गरेको मात्र होइन, लोकतन्त्रका लागि भएको आन्दोलनको नेतृत्व समेत गर्दै आएको छ। २००७ सालको क्रान्ति, २०४६ सालको पहिलो जनआन्दोलन र २०६२/६३ मा भएको दोस्रो जनआन्दोलन पनि नेपाली काङ्ग्रेसकै नेतृत्वमा सम्पन्न भएको थियो। २. लोकतन्त्रका लागि भएका पटक-पटकको आन्दोलनको नेतृत्व समेत गरेको पार्टी भएकाले नेपाली काङ्ग्रेसलाई लोकतन्त्रवादी… पुरा पढौ

अन्तर्राष्ट्रिय न्यायलयमा बुद्ध प्रतिमा

१. नेदरल्याण्डस्को हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय परिसरमा बुद्ध प्रतिमा स्थापना गरिने भएको सामाचार सम्प्रेषण भएको छ। गैरआवासीय नेपाली सङ्घ एनआरएनले नेपाल सरकारसँग मिलेर सो प्रतिमा स्थापना गर्न लागेको हो। बुद्ध नेपालमा जन्मेका हुन् भनी प्रचार गर्ने क्रममा गैरआवासीय नेपाली सङ्घले त्यो प्रयास गरेको हो। २. भारतको उत्तरप्रदेशको प्रान्तीय सरकारले त्यस सम्बन्धमा भ्रम फैलाउन खोजेको र कतिपय देशमा पनि त्यो भ्रम रहिरहेकाले… पुरा पढौ

राप्रपामा थापा निर्वाचित

१. पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा राप्रपा र राजपाको संयुक्त अधिवेशनबाट आइतबार सर्वसम्मतबाट अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्। यसअघि थापा राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष थिए। दुर्इ पार्टीको एकता अधिवेशन काठमाडौंमा जारी रहेको छ। २. राप्रपा र राजपाको यो एकीकरणलाई राजनीतिक विश्लेषकहरुले सकारात्मकरुपमा लिएका छन्। विचार मिल्नेहरु एक हुनु राम्रो हो। कतिपय नेताहरु आफ्नो अहम् र अवसरका लागि फुट्ने गरेका छन्। त्यसरी… पुरा पढौ

फेरि चुनावका कुरा

१. चुनाव सम्पन्न गर्नका लागि प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा मन्त्रिपरिषद् गठन भएको दुर्इ महिना बितेको छ। यो दुर्इ महिनामा चुनावसम्बन्धी केही कामहरू भएका छन्। तर चुनावको वातावरण बनिसकेको छैन। चुनाव अझ पनि हुने हो कि होइन भन्ने निश्चित साथ भन्न सकिने अवस्था छैन। २. चुनाव नजिक आएकैले होला पार्टीरूले कार्यकर्ता तानातान गर्दैछन्। एउटा पार्टीका कार्यकर्ता र नेता अर्को पार्टीका प्रवेश… पुरा पढौ

बुद्धजयन्तीको कार्यक्रम सुरु

१. घुमीफिरी फेरि बुद्ध जयन्ती आएको छ। यसपटकको २५५७ औं बुद्धजयन्तीको उपलक्ष्यमा सप्ताहव्यापी कार्यक्रम शनिबार प्रारम्भ भएको छ। सञ्चारमाध्यममा भगवान बुद्ध र बुद्ध धर्मका सम्बन्धमा चर्चा परिचर्चा थालेका छन्। मैत्री, अहिंसा र शान्तिमा आधारित धर्मको उपादेयता सम्बन्धमा लेख, प्रवचन र धर्मदेशना प्रारम्भ भएको छ। २. पोखरामा बुद्ध जयन्ती समारोह समितिको संयोजनमा सप्ताहव्यापी कार्यक्रम प्रारम्भ भएको छ। शनिबार पहिलो दिन युवा… पुरा पढौ