सम्पादकिय

युनिलिभरको समस्या र लगानी आकर्षण

१. हेटौंडा स्थित बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडको कारखानामा एक महिना पहिलेदेखि काम ठप्प छ। सुरुमा त्यहाँ मजदूरले हडताल गरेका थिए भनेपछि व्यवस्थापनले तालाबन्दी गरेको छ। कारखाना सञ्चालन गर्न स्थानीय स्तरमा वार्ता भएका छन्, तर कुरा मिल्न सकेको छैन। व्यवस्थापन र मजदूर पक्ष एक–अर्कालाई आरोप लगाउँदै बन्द गरिबसेका छन्। २. भारतले गरेको नाकाबन्दीले गर्दा हाम्रा कतिपय उद्योग अझै राम्ररी चल्न… पुरा पढौ

नेपाल विद्यार्थी संघको महाधिवेशन

१. विद्यार्थी संगठनको इतिहासमा नेपाल विद्यार्थी संघको आफ्नो छुट्टै पहिचान छ र गौरवपूर्ण इतिहास छ। पञ्चायतको त्यो कालरात्रिमा स्थानीय प्रशासनले यसलाई दर्तासमेत गर्न नदिएर हैरान बनाएका बेला आफ्नो अस्तित्वका लागि यसले सवोर्च्च अदालत जानु परेको थियो। सवोर्च्च अदालतबाट नेपाल विद्यार्थी संघको मान्यता पाएपछि यसको शान र मान नै अर्कै थियो। २. यसका संस्थापकहरू जुझारु थिए, अनुशासित थिए। संस्थापक सभापति बिपिन… पुरा पढौ

आदिवासीको पहिचान

१. आज विश्व आदिवासी दिवस हो। विश्वभरका आदिवासी जनजातिले २२ औं आदिवासी दिवस विभिन्न कार्यक्रम गरी मनाइरहेका छन्। नेपालमा पनि नेपाल आदिवासी जनजाति महासंघले साताव्यापी कार्यक्रम राखी आदिवासी दिवस मनाइएको छ भने महासंघको जिल्ला समन्वय परिषद् कास्कीको आयोजनामा पोखरामा अन्तक्रिर्यात्मक कार्यक्रम गरी यो समारोह मनाउने कार्यक्रम छ। २. महासंघले 'अधिकारसहितको संघीयता, आदिवासी जनजातिहरूको अडान, अधुरो र अपुरो संविधान संशोधनका लागि… पुरा पढौ

नेतृत्वबाट उदारताको अपेक्षा

१ प्रधानमन्त्री पुष्पकमल दाहालले र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लामो समयको अवसर पाएर पनि सरकारलाई पूर्णता दिने काममा ढिलाई गर्ने सङ्केत दिएका छन्। उनीहरूले ओली सरकार विरुद्ध संसद्मा अविश्वास प्रस्ताव दर्ता गर्दादेखि नै ओली सरकार पतन हुने निश्चित थियो। अविश्वास प्रस्ताव परिपक्व हुन एक साता र सहमतिको सरकार गर्नका लागि प्रदान गरिएको एक साता गरी १५ दिन बढी समय… पुरा पढौ

प्रधानमन्त्रीलाई शुभकामना

१. वर्तमान राजनीतिको केन्द्रविन्दुमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड’ फेरि देशका प्रधानमन्त्री भएका छन्। प्रधानमन्त्रीमा निर्वाचित भएपछि यताउता, जताततै उनको चर्चा छ। आफ्नो पार्टीो सत्ता साझेदार केपी ओली नेतृत्वको सरकारलाई अविश्वासको प्रस्ताव राखेर तथा नेपाली कांग्रेससँग मिलेर सरकार सञ्चालन गर्न लागेकोमा पनि उनको चर्चा भएको छ। २. संसदमा सबैभन्दा ठूलो दल भएको नेपाली कांग्रेसलगायतका पार्टी'ग गठबन्धन गरी प्रधानमन्त्री… पुरा पढौ

ओलीको बहिर्गमन

१. आज प्रधानमन्त्रीको निर्वाचन हुने दिन, नयाँ प्रधानमन्त्रीको आगमनका साथ प्रधानमन्त्री केपी ओलीको बहिर्गमन हुनेछ। त्यसो त उनको राजीनामा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकार गरिसकेकी छन्। हाल उनी कामचलाउ प्रधानमन्त्रीका रुपमा रहेका छन्। बहिर्गमनका साथ उनले प्रधानमन्त्री हुँदा गरेका काम, कुराको चर्चा र मूल्याङकन हुन थालेको छ। २. उनलाई हटाउन माओवादी केन्द्र र नेपाली कांग्रेसले अविश्वासको प्रस्ताव राखेका थिए। तर उनले… पुरा पढौ

खेर गएको साता

१. राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान अनुसार राष्ट्रिय सरकार गठन गर्नका लागि आव्Þान गरेको एक साताको म्याद सकिएको छ। त्यो म्यादभित्र राष्ट्रिय सरकारका लागि राजनीतिक नेताहरूबीच खास प्रयास भएन। कुनै ठोस प्रयासविना नै त्यो म्याद सकिएकाले संविधानमा राष्ट्रिय सरकारका लागि राखिएको प्रावधान नै अनावश्यक जस्तो भएको छ। २. संविधान अनुसार अब बहुमतीय सरकारका लागि प्रयास सुरु भएको छ। नेपाली कांग्रेस र… पुरा पढौ

तिलाठीबासीको प्रशंसनीय प्रयास

१. सप्तरी जिल्लाको तिलाठी र भारतको कुनौली क्षेत्र गत बिहीबार दिनभर कुरु क्षेत्रजस्तै बनेको समाचारले धेरैलाई संवेदनशील बनाएको छ। जनता-जनता त्यसरी लड्नु ठीक थिएन। जनता-जनता त्यसरी लड्दा त्यसको दूरगामी प्रभाव पर्न सक्छ। सधै मित्रतावस बस्नुपर्ने छिमेकी त्यसरी लड्नुलाई दुर्भाग्यपूर्ण मानिएको छ। २. सप्तरीको तिलाठीका जनता त्यसै लड्न पुगेका होइनन्। त्यसको कारण छ। भारतले दशगजा मिचेर एकतर्फी किसिमले बाँध बनाएको र… पुरा पढौ

प्रधानमन्त्रीको राजीनामा

१. प्रधानमन्त्री केपी ओलीले जे-जस्तो शब्दमा अविश्वास प्रस्तावको डटेर सामना गर्ने बताएता पनि अन्तमा उनले राजीनामा दिएर पद त्यागको घोषणा गरे। उनले गत असोज २५ गते प्रधानमन्त्री पदको शपथ लिएका थिए। अन्तमा उनले बजेट पारित गरी बहिर्गमन हुन चाहेका थिए, तर त्यो अवसर उनले पाएनन्। २. प्रधानमन्त्री ओलीको यो अवसरसँगै तत्कालीन प्रधानमन्त्री प्रधानमन्त्री सुशील कोइारालाको अन्तिम दिनसँग मिल्दोजुल्दो छ। कोइरालाले… पुरा पढौ

बोली राम्रो, व्यवहार नराम्रो

१. राजनीतिक पार्टीका नेताहरू माथि बोली राम्रो, व्यवहार नराम्रो भन्ने जुन आरोप लाग्दै आएको थियो त्यो एक पटक फेरि देखिएको छ। देशमा स्थिर सरकारको कुरा गर्दागर्दै फेरि उनीहरूले अस्थिरता निम्त्याएका छन्। राष्ट्रिय सहमति भन्दाभन्दै फेरि सहमति हुन नसक्ने वातावरण सिर्जना गरेका छन्। २. माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यो बहुमतीय सरकारको साटो अर्को बहुमतीय सरकार गठन भए पनि त्यसले खास… पुरा पढौ