लेख

नयाँ कानूनमा सम्बन्ध विच्छेद

वि.सं.२०७५ भदौ १ गतेदेखि एकसय पैँसट्ठी वर्ष पुरानो मुलुकी ऐन विस्थापित भएको छ । मुलुकी ऐनको ठाउँमा मुलुकी देवानी संहिता र मुलुकी अपराध संहिता लागू भएको छ । न्यायपूर्ण व्यवस्था कायम गर्न पुरानो ऐनलाई विस्थापित गरेर नया ऐन लागू भएको हो । यो संहिता लागू हुनुभन्दा अगाडि र भएपछि समाजमा एउटा तरंग सृजना भएको छ ।यी तरंगहरु पछाडि नया कानूनबारे सचेतता नहुनु प्रमुख कारण… पुरा पढौ

क्वाँटी पूणिर्मा

नेवार समाजमा नौ अंकको महत्व वेग्लै र अर्थपूर्ण रहेको हुन्छ। जस्तो कि नवदुर्गा, नवरात्रि, नवरत्न, नौ दिन, नौ महिना नौ वर्ष र नौ ओटा गेडागुडी र नौओटा पात गासेर सिइएको नवदुर्गाको प्रतीक दशैमा भोज खानको लागि वनाइएको पात, नौ दिनसम्म मनाइने गुन्हिपुन्हि चाड आदिको महत्व नेवार समाजमा संस्कृति र संस्कारको रुपमा व्यवहारमा प्रायःजसो वेला वेलामा लागु भैरहेको हुन्छ। माथि उल्लिखित… पुरा पढौ

पोखरेलीको चासो

कुनै पनि मुलुकमा शासन प्रणालीको परिवर्तन हुनुको मुख्य उद्देश्य आम जनताको अधिकारलाई सुरक्षित राख्दै सबै नागरिकको जीवनस्तर उकास्न पर्याप्त रोजगारीको व्यवस्था गर्दै आम्दानी वृद्धि गरी देशभित्र पूर्वाधारको विकासमा तल्लीन हुनको लागि हो। तदनुसार नेपालको संविधान २०७२ जारी भइसकेपछि निर्वाचनको माध्यमबाट गठन भएका ३ तहका सरकारहरू ती उद्देश्य प्राप्त गर्नका लागि तदारुकताका साथ लाग्नु पर्दछ। तर अहिले पनि संविधान कार्यान्वयनका विषयलाई… पुरा पढौ

जनै पूणिर्माको महत्त्व

जनै पूणिर्मा अर्थात् ऋषि तर्पणी हिन्दू धर्मावलम्बीहरूको महान चाड तथा पर्व हो । यो पर्व प्रायः श्रावण महिनामा पर्दछ । जनै पूणिर्मालाई रक्षाबन्धन पनि भनिन्छ । यो वर्ष २०७५ भाद्र १० गते आइतवार परेको छ । यो वर्ष जेठमा मलमास परेको हुँदा भाद्र महिनामा परेको हो । हाम्रो हिन्दू धर्म संस्कृतिमा जनै (यज्ञोपवीत) र धागो (रक्षाबन्धन) को ठूलो महत्त्व छ । जनै पूणिर्माको दिन बिहानै उठेर… पुरा पढौ

तागाधारीको पर्व जनै पूणिर्मा

जनैपूणिर्मामा सप्तऋषिहरुको पूजा हुन्छ । सप्तऋषिको पूजा नै जनै मन्त्रने पूजा हो । यो सालको जनैपूणिर्मा रक्षाबन्धन संस्कृत दिवस भाद्र १० गते रविबार परेको छ । जनैपूणिर्माको अघिल्लो दिन ब्राहृमणहरु एक छाके बस्छन् । त्यो दिन ब्राहृमण, पण्डितहरु बिहान पवित्र गंगा नदी गण्डकीमा स्नान गरेर नदीकै किनार वा शिव मन्दिरहरूमा जजमानले ल्याएका जनै सप्तऋषिहरुको पूजाआजा, शिव भगवान्को पूजा रुद्री गरी जनै मन्त्रन्छन् । जनै मन्त्रिसकेपछि… पुरा पढौ

अर्धनग्न प्रदर्शनको सन्देशः नारी अस्मिताको रक्षा

नयाँ मुलुकी संहितामा प्रेस स्वतन्त्रता अंकुश लाग्ने प्रावधानको विरोधमा एक युवा सिंहदरवारको गेटमा निर्वस्त्र भएर उभिए। उनी नाङगै नभएको भए शायदै उनीप्रति अरुको ध्यान जान्थ्यो होला। उनले आफ्नो उद्देश्य अनुसारका केही नारा पनि घन्काए। प्रहरीले उनलाई तत्काल पक्डाउ गर्‍यो। यहाँसम्म उनको बारेमा थाहा पाइएको हो। त्यस बाहेक उनको सबन्धमा केही जानकारी छैन। सायद उनी विरुद्ध सार्वजनिक स्थलमा अश्लीलता प्रकट गरेको… पुरा पढौ

सार्वजनिक बौद्धिक समुदाय

हरेक आधुनिक समाजलाई सार्वजनिक बौद्धिकवर्गको आवश्यकता पर्दछ। कुनै पनि सामाजिक विषय वस्तुमा आम जनमानसले कसरी धारणा बनाउँछन् ? कसरी उनीहरु त्यस विषयप्रति आफ्नो खास रणनीतिक स्थानलाई निर्धारण गर्दछन् र, समाजको निरन्तर विकास र प्रगतितर्फ उन्मुख हुन्छन् ? भन्ने प्रश्नहरुको उत्तर हासिल गर्न त्यस समाजमा रहेका सार्वजनिक बौद्धिक समुदायको उपस्थिति र उनीहरुको सक्रियताले निकै ठूलो प्रभाव पारेको हुन्छ। किनभने, आम जनताले… पुरा पढौ

विभिन्न दृष्टिबाट कास्की

प्राचीन कालदेखि नै कास्की विभिन्न अर्थमा प्रसिद्ध छ। यसको नामाकरणको सम्बन्धमा विभिन्न मत रहेको पाइन्छ। विभिन्न स्रोतबाट प्राप्त जानकारी अनुसार पोखराको उत्तरी भागमा अवस्थित कास्कीकोटमा काश्यप ऋषिले तपस्या गरेकाले उनैको नाम अपभ्रंश भई कालान्तरमा कास्की नाम हुन गएको इतिहासकारहरु बताउँछन्। अझ यस थलोमा कछाड लगाउने तमु जातिको थलो भएकोले उनीहरुको पहिरन कास (कछाड) खिब (लगाउने) बाट अन्ततः कास्की भएको हो… पुरा पढौ

फेकोफनको नयाँ बाटो

नेपालका नागरिक संस्थाहरु मध्ये सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) फराकिलो सञ्जाल भएको संगठन मानिन्छ। सामुदायिक वनको प्रतिनिधिमूलक संगठन फेकोफनमा हाल रहेका २२ हजार भन्दा वढि सामुदायिक वनहरु मध्ये ८० प्रतिशत भन्दा बढी समूहहरु फेकोफनमा आबद्ध रहेका छन्। २९ लाख भन्दा बढी घरधुरीहरु सामुदायिक वनमा आबद्ध भई २२ लाख हेक्टर भन्दा बढी राष्ट्रिय वन व्यवस्थापन गरिरहेका छन्। फेकोफनको संरचना घरघरमा… पुरा पढौ

हाम्रो कर आतड्ढ

स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा, चोक बजार, हाट, मेलापर्व, चोक चौतारो, खेत खलिहान, चिया पसल होस् या क्याफेटेरिया, स्कुल, कलेज, घर आँगन, भेटघाट होस् या मेलापात जाँदा, जन्ती जाँदा होस् या मलामी जाँदा जहीँ पनि अब 'सिंहदरबारको सम्पूर्ण सेवा घरघरमै, आगँन आँगनमै आउँछ रे, १९ वर्ष देखि रिक्त रहेका स्थानमा अब आफ्नै शासन गर्न आफैँले छानेर पठाएका जनप्रतिनिधिहरु आउँछन् रे अनि… पुरा पढौ