लेख

आविष्कारका जननी ग्रन्थः वेद

हिन्दुधर्म अत्यन्तै प्राचीन, विशाल र उदार छ। यसको मूल ग्रन्थ वेद हो। यसको शाब्दिक अर्थ भने ‘ज्ञान’ भन्ने हुन्छ। यो मानव इतिहासकै प्राचीनतम लिखित दस्तावेज हो। ज्ञानको भण्डारको रुपमा यो वेदमा जीवन, जगत रर्र् इश्वरको बारेमा व्याख्या छ। यति मात्र नभइकन आधुनिक विज्ञानको जन्मदाता वेद नै भने पनि फरक नपर्ला। अणु, परमाणुको व्याख्या यसैभित्र छ। हवाइजहाजदेखि टेलिफोनसम्मका कुरा यसभित्र अटाएका… पुरा पढौ

बढ्दो बलात्कार र न्यूनीकरणका उपाय

यतिबेला हामीकहाँ  किशोरी बलात्कारका श्रृङ्खलाहरु बढदो क्रममा छन्। खासगरी कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र त्यसपछि भएको हत्याले मुलुक तातेको छ। ३,३ ओटा छानबीन समिति बनेका पनि छन्। प्रतिवेदन पनि आएको छ। शुरुमा जसलाई आरोपित भनियो उसलाई कसैले पनि विश्वास गरेनन्। जसमाथि शंका गरियो उनीहरुको डी एन ए परीक्षणमा  नेगेटिभ रिपोर्ट देखियो। यसले गर्दा घटना र अनुसन्धान थप चुनौतीपूर्ण बन्दै गएको… पुरा पढौ

पहिलेका कुरा : अहिले सम्झिदा

मेरो आदरणीय सर सगरमाथा निकेतनका प्राचार्य दीलिप शर्माले मेरो फेसबुक वालमा एउटा म्यासेज शेयर गर्नुभएको छ। हाम्रो दुर्इ पुस्ताबीचको तुलना : एउटा बच्चाले आफ्नो बाउलाई सोध्छ-’तपाईहरु के गरी बस्नु हुन्थ्यो, जति खेर न प्रविधिमा पहुँच थियो, न हवाइजहाज थिए, न इन्टरनेट थिए, न मोवाइल फोनहरु।’ बाउले उत्तर दिन्छन्, ‘जसरी त्रि्रो पुस्ता आज बाँचेको छ, न प्रार्थना छ, न दया माया… पुरा पढौ

आमाबाबाका कुरा

आमा त्यो के हो ? चन्दा मामा बाबु... आमा त्यो के हो - त्रि्रो चन्दा मामा... आमा त्यो के हो ? मेरो राजा बाबुको चन्दा मामा...मामा...चन्दा मामा... बाबु त्यो के हो ? चन्द्रमा। बाबु त्यो के हो ? हरे ! कति सोधेको चन्द्रमा भनेपछि फेरि... बाबु त्यो के हो ? त्रि्रो टाउको... मेरो गिदी... खुला आकाश मुनिको परिवेश। समय फरक… पुरा पढौ

बाटो बिराउन थालेको सरकार

नेपालीले मनाउने सबैभन्दा ठूलो चाड बडादशैं घर आँगनमा पुग्न लागिसकेको छ। उत्साहपूर्वक चाड मनाउने तरखरमा लाग्ने नेपालीलाई यसपटकको दशैं कसरी मनाउने बारे विचार गर्न थालेका छन्। धेरै अवसर पाउने ठाउँ काठमाडौं आर्थिक केन्द्रको रुपमा रहेको काठमाडौँ, राजनीतिक शक्ति केन्द्रको रुपमा रहेको काठमाडौं नगई नहुने नबसी नहुने परिस्थितिको कारण लाखौं मानिस राजधानी काठमाडौंमा छन्। दशैंको बेलामा ३० औं लाख काठमाडौं उपत्यका… पुरा पढौ

बाम आन्दोलनको विगत र वाम एकता

केही समय अघि  संगठिन गरिएको नेपाल कम्युनिष्ट पार्टीले पारित गरेको घोषणामा शान्तिपूर्ण प्रतिस्पर्धा मार्फत श्रेष्ठता हासिल गर्ने विधिको शासन, स्वतन्त्र न्यायपालिका, मौलिकहकको प्रतिबद्धता वहुलता, बहुदलीय प्रतिस्पर्धायुक्त आवधिक निर्वाचन, जन निर्वाचित प्रतिनिधिद्वारा सरकार संचालन गर्ने, लोकतन्त्रका मूल्यप्रति प्रतिबद्धता व्यक्त गरिएको छ । माओवादी पार्टीको वहुदलीय लोकतान्त्रिक व्यवस्था प्रतिबद्धता र एमाले र माओवादी दुवै ठूला कम्युनिष्ट पार्टीरुको एकताको कारणले ७ मध्ये ६ प्रदेशमा… पुरा पढौ

माहाभारतका भीष्म : विवशताको अर्को नाम

माहाभारतका सम्मानित तथा महत्वपूर्ण पात्र हुन्-भीष्म। तर यिनको सारा जिन्दगी विवशता र द्वैध चरित्रमा व्यतीत भएको छ। यत्रो ठूलो वीरता एवं शौर्यवान व्यक्तिलाई जन्मदेखि मृत्युसम्म विवशताको बन्दीका रुपमा खडा गरेर महषि व्यासले मानव समाजलाई के सन्देश दिन खोजेका हुन् ? यो प्रश्न भने गहिरो छ।   जन्मको कथा : पहिलो विवशता अष्टवसु अर्थात आठभाई देवता बारे पुराणमा लामै कुरा छ।… पुरा पढौ

संविधान प्राप्तिका तीन वर्षः सर्व स्वीकार्यताको अपेक्षा

गत असोज ३ गते सबै प्रदेशमा तेस्रो संविधान दिवस धुमधामकासाथ मनाइयो। जनताका प्रतिनिधिहरुबाट संविधान बनाएर जारी गर्ने २००७ सालदेखिको धोको २०७२ सालको असोज ३ गते पूरा भएको हो। पहिलो  संविधान सभा संविधान दिनबाट चुकेपनि दोस्रो संविधान सभा सफल भयो। नेपाली जनताको दशकौंदेखिको अभीप्सा त्यतिबेला पूरा भयो, जतिबेला संविधानसभामा रहेका सबै दल, तिनबाट निर्वाचित सदस्यहरुसमेतको ९० प्रतिशत सभासद्हरुबाट संविधानमा हस्ताक्षर गरियो।… पुरा पढौ

वेदान्त चिन्तनः एक विवेचना

हामी मानवहरु आफूलाई बुद्धिजीवी ठान्छौँ तर हामीले नाना प्रकारको दुःख झेल्दै आएका छौँ। हामी सबै सुख चाहन्छौँ तर सुखानुभूति गर्दैनौँ। हामी कसरी सुख मिल्छ भनेर चिन्तन गर्छ। चिन्तन भनेको विचार, बिम्ब, प्रतीक आदिका सहायताले कुनै विषय वा समस्याको मनमनै समाधान गर्ने प्रक्रिया, विभिन्न विचार स्थिति र घटनाका बीचको पारस्परिक सम्बन्ध खोजी गर्ने मानसिक कार्य, गम्भीर रूपले सोचेर प्रश्नको समाधान निकाल्ने… पुरा पढौ

गरीबमारा संघीयता

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधान सभाबाट संविधान जारी भएको हो। यसका धेरै बहुआयमिक पक्षहरु छन् भने गरीव मुलुकका लागि उत्तिनै चुनौती पनि छन्। अहिले यतिखेर सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारामा संघीयता क्रमशः बामे सर्दैछ, खुट्टा लर्बराइ राखेको छ। सभासद्, मन्त्री, मुख्यमन्त्री लगायत जनप्रतिनिधिको मनग्य उपस्थिति छ। मुलुक समृिद्धको काँचुली… पुरा पढौ