लेख

जन प्रतिनिधिहरूसँग जनताका अपेक्षा

देश संघीय संरचनामा गईसकेपछि पहिलो पटक प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका लागि गत मंसिरमा निर्वाचन सम्पन्न भयो। जनताहरूले मतदान गरेर आफ्ना प्रतिनिधिहरू चुनिसकेको अवस्था छ। निर्वाचन सम्पन्न भए सँग-सँगै अब देशमा संक्रमणकालीन अवस्थाको अन्त्य हुने र विकासको प्रक्रियाले फड्को मार्नेमा सबै जनताहरू विश्वस्त छन्। वि.स. २०४७ देखि हालसम्म चलिरहँदा थुप्रै घटनाक्रमहरू विकसित भए। विशेष गरी सरकार बन्ने र ढल्ने प्रक्रिया… पुरा पढौ

सबैभन्दा छोटादिन

'पुस फासफुस’ यो उखान यत्तिकै चलेको होइन। छोटा दिन भएकै कारण यसो भनिदै आइएको छ। हुनत पुस-माघका दिन छोटा हुन्छन् नै तर यसमा पनि कति गते भनेर सोधियो भने के भन्नुहुन्छ - पन्ध्र पुस वा पुस १ गते ! यिनै गतेलाई वर्षको सबैभन्दा छोटो दिन हो भन्नुभएको छ भने तपाईं भ्रममा हुनुहुन्छ। यस वर्षको सबैभन्दा छोटो दिन ६ गते (डिसेम्बर… पुरा पढौ

किन हुन्छन्  यत्तिका मत बदर

भर्खर सम्पन्न आम चुनावको विभिन्न कोणबाट भिन्न भिन्न समीक्षा हुँदैछ। प्रतिकूल मौसमका वावजुद पनि प्रतिनिधि सभाका लागि लगभग ६७ प्रतिशत मतदान भएको आकडा निर्वाचन आयोगले निकालिसकेको छ। मत कति खस्यो भन्ने कुराभन्दा पनि ठूलो कुरा निर्वाचन शान्त, स्वतन्त्र  र भयरहीत भयो भएन भन्ने कुरा ठूलो हो। चुनावमा जनताले देखाएको उत्सुकतालाई मत परिणामबाट मात्र हेर्ने चलन संसार भर  छैन। संयुक्त अधिराज्यमा… पुरा पढौ

पुन जातिको वंशावली

जुनसुकै मानव र पदार्थको उत्पत्तिसँगै अन्त्य पनि हुन्छ। यो प्राकृतिक देन हो। यस संसारमा जन्म भएपछि केही दिन देख्न आएका छौं। समाजसेवादेखि गाउँ टोल सुधार र देशकै संरक्षण गर्ने जस्ता महापुरुष र विभूतिहरू कहिल्यै नमर्ने, अमरकृति रहने सिद्ध पुरुषहरूको जन्म भई केही दिएर गएका छन्। यिनीहरूले दिएर गएका शिक्षाबाट हामीले पनि शिक्षा लिनुपर्छ। जस्तैः माछेपुरण, उनका छोरा करपाके र करपाकेको… पुरा पढौ

विद्युत विकास र राजनैतिक प्रभाव

सूर्यको तापका कारणले समुद्र, ताल, खोलानाला चिस्यान कुनै पनि ठाँउको पानी वाष्पीकरण भएर आकाशमा घुमिरहन्छ। उचाइमा पुगेपछि त्यो वाफ बादल बन्दछ अनि पानीमा परिणत हुन्छ। नेपालमा सवै नदीहरुको मनसुनी वर्षाको प्रक्रिया नै यही हो। यसरी पर्ने पानी ठूला ठूला पहाडहरुमा भित्र भित्रसम्म भिजेर शोषिन्छ अनि कहीँ कतै मूल फुटेर निस्कन्छ। हिमाली तथा पहाडी क्षेत्रका सवै मुहानहरु नदीमा परिणत भएर तराईका… पुरा पढौ

सत्ताको छिनाझपटीमा राष्ट्रिय सभा गठनको प्रश्न

१. कानून र साहित्यको भिन्नता संविधान देशको मूल कानून हो। यो मार्क्सवादी समाजवाद, लोकतान्त्रिक समाजवाद वा पूँजीवादी समाजवादको सैद्धान्तिक आधारमा निर्माण गरिएको हुन्छ। यस्तो संविधान कुनै सार्वभौमसत्ता सम्पन्न प्रभुको हुकुमका आधारमा संविधान निर्माण समितिद्वारा बनाइएको हुन्छ। हाम्रो पन्ध्रसाल र उन्नाइस सालको संविधान यस्तै आधारमा निर्माण गरिएका थिए। २०४७ सालको संविधानमा राजाले पुस्तौंदेखि आफूमा निहित रहेको सार्वभौमसत्ता जनतालाई सुम्पिएको घोषणा गरी… पुरा पढौ

ख्रीष्टियन मत

यहुदी धर्म ग्रन्थमा येशू ख्रीष्ट (मसिह) को जन्म सम्बन्धमा उहाँको जन्मभन्दा सयौं वर्ष अघि नै भविष्यवाणी गरिएको थियो। उक्त भविष्यवाणी अनुसार नै येशू ख्रीष्टको जन्म भयो। उहाँको जन्म विश्व इतिहासको निम्ति महत्वपूर्ण घटना सावित भयो र इतिहासको केन्द्रविन्दु नै कायम हुन पुग्यो जसको फलस्वरुप आज इतिहास अध्ययन गर्दा येशू ख्रीष्ट भन्दा पहिलाको समयलाई 'इसापूर्व’ बी.सी र त्यसपछिको कालखण्डलाई इस्वी सम्वत्… पुरा पढौ

संविधान, मतादेश र सत्ता हस्तान्तरण

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन परिणाम अन्तिम चरणमा पुगिसकेको छ। संघीय संसदको एक अभिन्न अङ्ग मानिएको राष्ट्रियसभाको गठन भने अडि्किएको छ। राष्ट्रियसभा गठन नभई नयाँ सरकार बन्न सक्छ-सक्दैन यो प्रश्नको विवादमा राजनीतिको हलो अड्काएर नयाँ सरकार गठनसंगै संक्रमणकाल समाप्त हुने ऐतिहासिक कार्यलाई ढिलो गराइँदैछ।   के छ संवैधानिक व्यवस्था ? हुन त नेपालको संवधान, २०७२ "भानमतिको पेटारो" जस्तो छ। जे खोजे… पुरा पढौ

राष्ट्रिय सभामा बल्झिएको राजनीति

जनप्रतिनिधिमूलक संस्थाहरु गाउँपालिका, नगरपालिका, जिल्ला समन्वय समिति, प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभा रहने संवैधानिक प्रावधानअनुसार २०७४ साल वैशाख ३१ देखि लगातार यही मंसिर २१ सम्ममा सम्पन्न भएका सबै तहका निर्वाचनहरुले धमाधम पदपूर्र्ति गरिरहेका छन्। तर अन्तिम तह (माथिल्लो सदन) राष्ट्रिय सभाको निर्वाचन हुन बाँकी छ। राष्ट्रिय सभा निर्वाचनसम्बन्धी कानुनमा सहमति जुट्न नसकेर संसद त्यसै विघटन हुन पुग्यो। संसद… पुरा पढौ

मत बाँडिए पनि मन बाँडिनु हुन्न

शानदार रुपमा विभिन्न शंका,आशंका र शंसयकाबीच मंसीर १० र २१  गतेको  संघीय सभा तथा प्रदेश सभाको निर्वाचन सम्पन्न भई मत परिणामसमेत आई सकेको छ। प्राप्त मत परिणामलाई आगामी ५ वर्षा लागि जनताको जनादेश सम्झी काम गर्ने बेला आएको छ।  चुनाव अघि राजनीतिक दलहरु तथा उम्मेदवारहरु प्रचार प्रसारका लागि अहोरात्र खटे। जनतालाई आगामी ५ वर्षा लागि यो ,यो गर्र्छौ भनेर आश्वस्त… पुरा पढौ