लेख

मननयोग्य चाखलाग्दो कुरा

मानवजातिले सृष्टिकालदेखि नै आफ्ना आवश्यकताहरू पूरा गर्न, जीवनयापन गर्न निरन्तर नयाँ प्रयोगहरू गर्दै आएका हुन्। तदउपरान्त आफ्नो संस्कृति र सभ्यतालाई संरक्षण गर्दै आफ्नो र आफू बसेको ठाउँको पहिचान कायम राख्न मानवजाति प्रयासरत रहेको छ। धेरै काम र उपलब्धि भएका छन् अझै नयाँ सोच, नवीन कार्य आविष्कार र विकासका लागि समर्पित छन्। जुनसुकै जाति, सभ्यता, धर्म, संस्कृति भएता पनि मानव बसोबास… पुरा पढौ

बाबाको चिठ्ठी छोरालाई

प्यारो सुगत, तिम्रो चिठी पाएँ। तिमी त्यहाँ सञ्चै छौ भन्ने कुरा थाहा पाउँदा ढुक्क भएँ। खुवै खुसी लाग्यो । यहाँ हामी सबै सञ्चै छौँ। छोरा, तिमीले चिठीमा "पढ्न मन लाग्दैन" भनी लेखेको देख्दा मलाई आर्श्चर्य लाग्यो। घर सम्झेर दिक्क मानेको  त पक्कै होइन होला। तिमी जस्तो बुद्धिमान, बुज्झकी विद्यार्थीले तिमीलाई पढाउने बाआमाको इच्छा र उद्देश्यलाई बुझेको छैनौ भन्ने मलाई लागेको छैन।… पुरा पढौ

प्रजातन्त्रको आधार : सरल र स्पष्ट कर

जब देश पूर्ण प्रजातन्त्रतर्फ अघि बढ्छ प्रजातन्त्रको भार पनि थपिदै जान्छ। साथसाथै जनतामा चेतनाको अनुभूति पनि जागरण हुन्छ। अर्थात करको भार बढ्दै जान्छ अर्कोतर्फ कर तिरिसकेपछि सरकारले प्राप्त गरेको रकम सदुपयोग अथवा दुरूपयोग के भइरहेछ जनता त्यस कुराको जानकारी लिन चाहन्छन्। चेतनाको स्तर स्वतः बढ्छ र विरोध पनि गर्छन्। किनकि प्रजातान्त्रिक सरकार भन्नु नै जनताको सरकार हो। अहिले नेपालमा त्यस्तै… पुरा पढौ

विश्व मानसिक स्वास्थ्य दिवसका चुनौती र सकारात्मक प्रयास

अक्टोवर १० लाई संसारभर विश्व मानसिक स्वास्थ दिवसको रूपमा मनाइन्छ। मानसिक स्वास्थ्य विषयमा काम गर्ने धेरै संघसंस्था तथा सरोकारवालाले यो दिन ठूलै स्वर र शब्दमा सबैको सरोकारको विषय भएको यथार्थता बताउने चलन छ तथापी नेपालमा भने भर्खर यस विषयमा एका दुर्इ ठूला शहरहरूमा मानसिक स्वास्थ्यको बारेमा सानोतिनो भएपनि कार्यक्रम गरी चर्चा गरिन्छ। वास्तवमा यो अत्यन्त सह्रानीय र महत्वपूर्ण कुरा हो… पुरा पढौ

आँखाको हेरचाह जहाँतही

आज आइ केयर एभ्री व्होरेर अर्थात आँखाको हेरचाह जहाँ तहीँ भन्ने नाराका साथ आज विश्वदृष्टि दिवस मनाइँदैछ। अक्टोबर महिनाको दोस्रो बिहीवार विश्वभरी दृष्टि दिवस मनाइने गरिन्छ। आँखा छ त संसार छ। यसैबाट बुझन सकिन्छ आँखाको महत्व। दृष्टिकाबारे आम मानिसमा जानकारी गराउने र दृष्टिको महत्व बुझाइ अन्धोपन हुनबाट बचाउनु नै दृष्टि दिवसको प्रमुख उद्देश्य रहेको छ। आँखाको स्वास्थ्य र उपचार वर्तमान… पुरा पढौ

मेमसाहेबलाई नियालेर हेर्दा

वेदान्त दर्शनका विज्ञ सन्त महन्तहरुको भनाइलाई आत्मसात गर्ने हो भने मानिस जड शरीर नभएर (चिदाकाश) अर्थात चैतन्य आकाश हो। मान्छे चिदाकाश भएकोले मानिसले देखेको,सुनेको र भोगेको कुराहरु अन्तस्करण भित्र बासनाको रुपमा संचित भएर रहेको हुन्छ। मानिसभित्रको अन्तर आकाशमा जम्मा भएर रहेका अनगिन्ति बासनाहरुबाट समय परिस्थिति अनुसार कल्पनाको माध्यमद्वारा विचारहरुको जन्म हुन्छ।अन्तर आकाशमा उम्रिएका कतिपय विचारहरु यथार्थ जीवनमा भोगिएका घटनाहरुसँग सम्बन्धितहुने… पुरा पढौ

बलात्कारै बलात्कार

आजभोलि बलात्कार, हत्या तथा अन्य हिंसाजन्य अपराधमूलक समाचार एकपछि अर्को आइरहेका छन् । समाजमा अनेक थरी घट्ने घटनामध्ये बलात्कार पनि एक हो । बलत्कारपछिको हत्या अन्तिम रुप हो । संस्कृत नेपाली बृहत् शब्दकोश अनुसार बलात्कारको अर्थ कसैको इच्छाबेगर कुनै काम जबरजस्ती गर्नु वा कुनै आइमाईको इच्छा बेगर जबरजस्ती मैथुन गर्नु वा अन्याय, अत्याचार वा ऋणीलाई समातेर धरपकड गर्नु आदि जस्ता कर्मलाई बुझाउँछ । जे… पुरा पढौ

नवरात्रि र नवरात्रिमा गरिने साधना

हिन्दु संस्कृतिमा परमेश्वरलाई पिताका साथै मातृ शक्तिका रुपमा पनि उपसना गर्ने गरिन्छ। मातृ शक्तिका रुपमा देवीलाई जगन्माता, देवी, भवानी आदि नामबाट सम्बोधन गर्ने गरिन्छ। पूर्वीय दर्शनमा शक्ति विना कुनै वस्तु पनि चलायमान हुँदैन। काठमा अग्नि छिपेको हुन्छ  भने जलमा विद्युत शक्ति आदि। त्यस्तै गरी ब्रह्मा, विष्णु,महेश्वर आदिमा पनि मातृ शक्ति निहित छन्। शक्ति विना शिव शव हुन्छन् भनिन्छ। त्यसकारण यो… पुरा पढौ

कला क्षमतामा शोषण

अनुभव र पर्याप्त क्षमता भइकन पनि नारीहरू अघि बढन पाएका छैनन्। यथार्थमा यही नै हो। यो नियति हिजो पनि थियो र आज पनि विद्यमान छ। कतिपय कार्यालयमा जतिसुकै मेहनति सक्षम क्षमतावान नारी भएपनि ऊ भन्दा कम क्षमता भएको पुरुषले उच्च पद र ओहदालाई ओगटेको हुन्छ। एकातिर नारीले परिवारसगैँ घर पनि भ्याउन पर्ने सम्झौता र लामो सङघर्षमा काम र कार्यालयमा पुग्नुपर्ने… पुरा पढौ

के स्र्वर्गद्वारी महाप्रभुका गुरु कस्केली थिए ?

नेपालको प्रसिद्ध तीर्थस्थलहरु मध्ये प्युठान जिल्लामा रहेको स्र्वर्गद्वारी आश्रम पनि एक हो। यस आश्रमको स्थापना स्र्वर्गद्वारी महाप्रभुबाट भएको हो। भनिन्छ यस स्थलमा सत्य युगमा स्र्वर्गका राजा इन्द्रवाट यज्ञ गरिएको थियो र द्वापर युगमा यसै स्थल भएर पाँच पाण्डव स्र्वर्ग जाने भनेर प्रस्थान गरेका थिए। धार्मिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिएको यस स्थलको पुनरुत्थान गर्ने र प्रचार प्रसार गर्ने काम महाप्रभुबाट भयो।… पुरा पढौ