लेख

दूरदर्शी पृथ्वीनारायण शाह

एकीकृत नेपालको पहिलो राजा मानिएका पृथ्वीनारायण शाहलाई आधुनिक नेपालको राष्ट्र निर्माताको रुपमा लिइन्छ। आधुनिक नेपालको इतिहासमा उहाँको महत्वपूर्ण स्थान छ। प्राचीनकालमा रहेको विशाल नेपाल पछि टुक्रिएर विभिन्न राज्य रजौटाहरुमा बाँडिएर टुक्रा-टुक्रा भएको नेपाललाई एउटै नेपाल बनाउने महाअभियानको विम्बको रुपमा पृथ्वीनारायण शाहलाई लिइन्छ। राष्ट्र निर्माता गोरखाका राजा नरभूपाल शाहका छोरा हुन्। नरभूपाल शाहका चार रानीहरु थिए। तीमध्ये माइली रानी कौश्ाल्यावतीको पहिलो… पुरा पढौ

नगर पालिका अब गर पालिका बन्नुपर्छ

एकजना मनोविद्ले भनेका छन्,नामअनुसार मानिस/संस्थाको स्वभावमा कहीं न कहीं तालमेल मिल्न जान्छ भनेर। यसो त बलबहादुर नाम हुँदैमा सबै बलिया हुन्छन भन्ने छैन। थुप्रै धनीरामहरु गरीब पनि भेटिन्छन्। तैपनि नाम जुराउँदा वैज्ञानिक पक्ष पनि हेर्ने चलन हामीकहँा आजपर्यन्त छ। एकजनाले भनेका थिए" न" बाट नाम आउनेहरु नकारात्मक स्वभावका हुन्छन भनेर। थाहा छैन "न" नाम धारीहरु को कति सकारात्मक र को… पुरा पढौ

चलायमान अर्थतन्त्र

भरखरै सम्पन्न भएको जनप्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनले मुलुकमा राजनैतिक गतिविधिको तीव्रता त देखिएकै छ त्यो संगै आर्थिक रुपमा चलायमान भएको पनि पाइएको छ। मुलुकको आर्थिक चलायमानको कारणले आर्थिक वृद्धिमा सघाउ त पुर्‍याउँछ नै। त्यसले रोजगारीका अवसर पनि बढाउँछ, आम्दानी बढाउन पनि मद्दत गर्दछ। यसपटक नेपालमा भएको २ ओटा महत्वपूर्ण निर्वाचनहरु स्थानीय तह र प्रदेश तथा प्रतिनिधि सभाका निर्वाचनका… पुरा पढौ

सबैको सिद्धान्त एउटै भयो

२००३ सालमा लोकतन्त्रवादी, राजतन्त्रवादी र हिन्दुवादी जेठो नोपाली काँग्रेसको जन्म भएको थियो। वैशाख १०, २००६ साल शुक्रवारको दिन अर्थात अप्रिल २२ तारिख इ.सं. १९४९ मा नेपाल कम्युनिष्ट पार्टीको जन्म भएको थियो। तत्कालीन नेपाली काँग्रेसका कार्यालय सचिव क. पुष्पलाल श्रेष्ठद्वारा स्थापित नेपाल कम्युनिष्ट पार्टीको उमेर ६८ वर्ष भएको छ। सात सालको ऐतिहासिक क्रान्तिको समयमा नेपाल कम्युनिष्ट पार्टीएक वर्षको थियो। पार्टीको संगठन… पुरा पढौ

कांग्रेस अब के गर्छ ?

नेपालको लोकतान्त्रिक आन्दोलनको धरोहर नेपाली काँग्रेस सात दशकसम्म राष्ट्रिय राजनीतिको केन्द्रविन्दुमा रही हाल किनारा लाग्न पुगेको छ। संविधान निर्माणका लागि संविधान सभाको वीजारोपण गरे पनि उक्त मुद्दा थाती राखेपछि वामपन्थी शक्तिहरुले कुनै न कुनै रूपले त्यो मुद्दा बेला बेलामा उठाइरहे। माओवादी आन्दोलनको अन्त्यतिर आइपुग्दा उक्त माग बलवान बन्दै गयो। मुलुक २०६२।६३ को आन्दोलनपछि संविधान सभामा प्रवेश गर्‍यो। २०६४ र २०७०… पुरा पढौ

यसरी हुन सक्छ वर्तमान गतिरोध अन्त्य

यतिबेला नयाँ संविधान कार्यान्वयनको पहिलो खुट्किलो तिनै तहको निर्वाचन सम्पन्न भैसकेको छ। अब नेपालको संविधानलाई बालरोगले अकालमै लैजान्छ भन्न मिल्ने छैन। अब कुनै अप्रत्याशित घटना नघटेसम्म संविधानको आयु जीवन्त रहन्छ। प्रदेश तथा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचन परिणाम घोषणा भैसकेको छ। दुवै निर्वाचनको समानुपातिक परिणाम समेत छिट्टै घोषणा हुँदैछ। यस्तो अवस्थामा साविक सत्ता पक्ष र प्रतिपक्षबीच संविधानलाई अचानो बनाएर राष्ट्रिय सभा गठन… पुरा पढौ

राष्ट्रियताको पहिचान : नेपाली टोपी

१.१ सर्न्दर्भ यो पुसको महिना। आम नेपाली क्रिश्मस, पुसे पन्ध्रम, ल्होसार, नयाँ वर्षलगायतका पर्व मनाइरहेका छन्। यसरी अनेक पर्व मनाइरहँदा समय र सर्न्दर्भनुसार विभिन्न वीर वीरंगनालाई सम्झेजस्तै वाङ्मयसेवीले भूपी शेरचनलाई स्मरण गरिरहेका छन्। किनकि, यो महिना एक युग लेखेर युगौयुग बाँचेका स्रष्टा भूपी शेरचनको जन्म महिना भएकाले। यो नेपाली शिर उचाली संसारमा लम्किन्छ जूनकिरी झैँ ज्योति बाली अन्धकारमा चम्किन्छ । भूपी… पुरा पढौ

द्वन्द्वात्मक स्थिति र त्यसको प्रभाव

विश्वभर रहेका मुलुकहरु आफ्नो देशको समग्र विकास गर्न चाहन्छन्। कैयन विकसित मुलुकहरु आफ्ना नागरिकको सुरक्षाको लागि ध्यान केन्द्रित गरिरहेका छन् भने गरीब मुलुकहरु आफ्ना जनताको लागि खान र बस्नको प्रबन्ध समेत मिलाउन सकेका छैनन्। भिन्न भिन्न देशको परिस्थिति फरक फरक भएका कारणले समस्या चुनौती र जटिलताहरु पनि पृथक रहेको पाउछौं। यस्तै समस्या र चुनौतीले गर्दा द्वन्द्वका स्थितिहरु सिर्जना हुने गर्दछन्… पुरा पढौ

जाडो बढदै छ होशियार रहौं

मौसम परिवर्तनले गर्दा मानिसको स्वास्थ्यमा पनि  परिवर्तन आउँछ। सामान्यतया गर्मी मौसम  र जाँडो मौसम गरी २ थरी मौसम  हामीकहाँ बढी चलनमा आउँने गरेका छन्। यी दुवै मौसममा विरामीहरु तथा स्वस्थ मानिसहरुले समेत विशेष ख्याल गर्न आवश्यक छ। यदि यी मौसममा अघिपछिजस्तै सामान्य तरिकाले जीवन यापन गर्न खोजियो भने जीवनमा सोच्न नसकिने समस्याहरु आउँछन।  न अति जाडो ठीक हुन्छ न अति… पुरा पढौ

“पिञ्जराबाट छुटेको सुगा” एक मनोवैज्ञानिक खोज

कवि शिरोमणि लेखनाथले आजभन्दा अन्दाजी १०० वर्ष अघि प्रधानमन्त्री चन्द्रशमशेर राणाको पालामा अध्यात्मिक, सामाजिक र व्यक्तिगत सर्न्दर्भमा "पिँजडाको सुगा" लेखेका थिए भन्ने धेरै समीक्षक र समालोचकहरुको भनाइ छ। समष्टिमा "पिँजडाको सुगा" ले स्वतन्त्रता बन्दी भयो भन्ने अर्थलाई प्रतीकात्मक रुपले देखाएको पाइन्छ। त्यही स्वतन्त्रता कै प्रतीकको रुपमा उहाँले २००८ सालमा "पिँजडाबाट छुटेको सुगा" भनेर अर्को कविता लेख्नु भएको छ। यो कविता… पुरा पढौ