लेख

शिक्षक सेवा आयोग र अस्थायी शिक्षकहरु

अन्ततः शिक्षक सेवा आयोगले शिक्षकहरुका लागि लिइने भनी पूर्व घोषणा गरेको आन्तरिक परीक्षा हाललाई स्थगित गरेको छ। यसअघि २०७४ भाद्रमा लिने भनेर अन्तिम तैयारीमा जुटेको आयोगले उतिबेला पनि यसरी नै अन्तिम अवस्थामा आएर तराईमा आएको बाढीलाई कारण देखाई परीक्षा स्थगित गरेको थियो। त्यस अघि असार २४ का लागि भनिएको परीक्षा पनि स्थगित नै गरिएको थियो। यसरी पटक पटक तोकिदै स्थगित… पुरा पढौ

१०४ वर्षीय ल्हेव्री गुरु योरो तमुःएक परिचय

१०४ वर्षीय ल्हेव्री चिपा स्व. योरो टु ल्हेव्री तमुज्यू सिक्लेस गाउँकै सबैभन्दा जेष्ठ नागरिक अनि धार्मिक गुरुका हिसावले उहाँ हिमालजत्तिकै उच्च स्थानमा रहेका व्यक्तित्व भएबाट मैले उहाँको बारेमा लेखिरहँदा कतै अपमान पो हुने हो कि भनेर हच्किन्छु। तर पनि उहाँको सम्झनामा श्रद्धाञ्जली स्वरूप केही शब्दहरू समर्पण गर्न पाउँदा मलाई आत्म सन्तुष्टिको अनुभूति भइरहेको छ। स्व. योरो तमु सिक्लेसका हिमाल, पहाड,… पुरा पढौ

उत्साहप्रद अभिव्यक्ति ‘नमूना बनाउने’

आज जताततै सुन्न पाउँछौं, पढ्न पाउँछौं, देख्न पाउछौँ नमूनाको विद्यालय, नमूनाको सहकारी संस्था, नमूनाको संस्था, नमूनाको क्लब, नमूना गाउँपालिका, नमूना नगरपालिका, नमूना प्रदेश, नमूनाको राजधानी आदि अत्यन्त उत्साहित भएर, केही गर्नुपर्दछ भन्ने भावना लिएर अगाडि बढ्न खोजेको अभिव्यक्ति हो 'नमूना शब्द’ त्यही अभिव्यक्तिलाई सार्थकता प्रदान गर्नु, भने अनुसार नमूना बनाउन प्रयासरत रहनु आफैमा चुनौतीपूर्ण छ। एकपटक निकै प्रचलनमा आयो स्मार्ट… पुरा पढौ

साम्राज्यवादको चरित्रः धर्म संस्कृतिमा हस्तक्षेप

इसाईकरण : साम्राज्यवादको निरन्तरता अहिले युरोपीयन युनियनका पर्यवेक्षकले प्रस्तुत गरेको गत सम्पन्न संघीय तथा प्रदेशसभा सदश्यहरुको लागि भएको आम निर्वाचनको प्रतिवेदनले इतिहासको संस्मरण गराएको छ। कारण, नेपालको एकीकरण पूर्व विखण्डित  र आपसमा लडेका नेपालीहरुको फुटबाट उनीहरु नेपाल पसे-फाईदा उठाउन। सन् १६६२ (सम्बत १७१९ तिर) तिब्बत हुँदै काठमाडौं उपत्यकामा पसेका पोपका दूत पादरी होरासदल्ला पेन्ना सहितका क्यापुचिनहरुले मिसन  (धर्म प्रचार संघ)… पुरा पढौ

जवाफदेहिताको भूमिकामा स्थानीय सरकार

शक्तिमा हुनेहरुले आफूले गरेको कार्यहरुका लागि जिम्मेवार हुनु वा जिम्मेवारी लिनु पर्ने कर्तव्य नै जबाफदेहिता हो। शक्तिमा हुनेहरु भन्नाले प्रशासनिक, राजनीतिक, वित्तीय वा अन्य कुनै पनि किसिम को भूमिकामा रहेका शक्तिहरु भन्ने बुझिन्छ। यसमा सरकारी निकाय, कर्मचारीहरु, निजी सस्ंथाहरु, अन्तर्राष्ट्रिय सस्ंथाहरु तथा नागरिक समाजका सस्ंथा तथा संगठनहरु समेत पर्दछन्। हालका स्थानीय सरकार र निर्वाचित जनप्रतिनिधिहरु जबाफदेहिताको मुख्य भूमिकामा पर्दछन्। जबाफदेहितालाई… पुरा पढौ

जनशक्ति विकासमा तालिम

संगठनका सबै साधनहरुलाई क्रियाशील गराउने एकमात्र सजीव साधन हो- मानव साधन । सोही मानव साधनको मौजुदा ज्ञान, सीप र क्षमता विकास गर्न संचालन गरिने विशिष्ट कार्यक्रम तालिम हो । यो प्रशासकीय प्रणालीमा नवप्रवर्तनको खोज हो र यसको प्रमुख उद्देश्य सार्वजनिक प्रशासनमा कार्यदक्षता, मितव्ययिता, प्रभावकारिता, व्यवसायिकता, विवेकशील कार्यकुशलता र अर्थपूर्ण सकारात्मक नतिजा ल्याउनु हो । यसको माध्यमबाट जनशक्तिमा उच्चस्तरको कार्यसम्पादन उत्तरदायित्व वहन गर्ने क्षमताको… पुरा पढौ

सहकारी लगानी सम्मेलन : एकचर्चा

उत्पादन साधन र उत्पादक सम्बन्धका बीच निरन्तर सहकार्य र संघर्षको प्रतिफल स्वरुप आज हामी सहकारीको सुनौलो अभियानमा लाग्ने अवसर पाएका छौं । त्यो महान् अभियानमा समय र लगानी उर्त्र्सग गर्ने महान् अभियानकर्ताहरुप्रति हार्दिक श्रद्धा एवं उच्च सम्मान गर्नु हाम्रो दायित्व हो । अग्रजहरुले देखाएको बाटोलाई फराकिलो बनाउन, विकास गर्न र हाम्रो देशको आर्थिक मौलिकतामा अगाडि बढाउनु हाम्रो काँधमा गम्भीर चुनौती र अभिभारा… पुरा पढौ

नारी दिवसका तीन लेख : एक समीक्षा

१०८ औँ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा ०७४ फागुन २४ गतेको आदर्श समाज राष्ट्रिय दैनिकमा अधिवक्ता उषा वरुवाल, अनिशा श्रेष्ठ र भीमलाल लामिछानेसहितका तीन ओटा लेखहरू प्रकाशित भएका रहेछन् । ती लेखहरूले मलाई  प्रतिक्रियात्मक समीक्षा गर्न प्रेरित गर्‍यो र यहाँ प्रस्तुत गरेको छु । उषा बरुवालज्यूले लेख्नु भएको छ, "विद्यमान हानीकारक अभ्यास, धर्म, परम्परा र प्रवचन, विभिन्न पर्वहरुमा वाचन गरिने धार्मिक पुस्तक स्वस्थानी… पुरा पढौ

प्रदेशसभाको प्रारम्भिक अनुभव

वि.सं.२०७४ को माघ २२ गते प्रदेश नं. ४ को प्रदेशसभाको पहिलो बैठकको आहृवान भैससकेको थियो । यता भौतिक संरचना निर्माण धमाधम जारी थियो । यसैबीच कर्मचारी अपुग भयो ।  सामान्य प्रशासनले पठाएका कर्मचारी आएनन् ,काम चलाउन पर्ने भो भनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका प्रमुख सचिव लक्ष्मण अर्याल कर्मचारीको जोहो गर्न लाग्दा माघ १९ गते कास्कीका प्रमुख जिल्ला अधिकारीको समेतको सिफारिसमा क्षेत्रीय प्रशासन… पुरा पढौ

बलिया शासकका पुनरोदय

बलियो राष्ट्रपति, बलियो रुसका प्रतीक पुटिन प्रकृतिले प्रदत्तले मौसमको वातावरणीय असर छरछिमेकका देशमा एकैचोटी परेझैं राजनीतिक परिवर्तनको प्रभाव पनि त्यस्तै हुने हो कि जस्तो प्रतीक भएको छ। सोभियत संघ -रुस) का तत्कालीन राष्ट्रपति गोर्भाचोभले ग्लास्तनोस्तर र प्रेस्तोइका -अर्थात खुलापन पुनःनिर्माण) को नीति अख्तियार गरेपछि कम्युनिष्ट र पुँजीवादी शासकको सीमा मानिएको बर्लिनको पर्खाल भत्क्यो। पूर्र्वी यूरोपका अल्वानिया, चेकोस्लाभिया समेतका साम्यवादी शासन… पुरा पढौ