लेख

नयाँ वर्ष २०७५ अतीत र वर्तमान

१. कालचक्रको हेरफेरः कालको वसमा सम्पूर्ण चराचर जगत हुन्छ। तर काल कसैको बसमा हुंदैन। काल परिवर्तनशील हुन्छ। कालको परिधि भित्र हामी जन्मन्छौं, र क्रमशः बालक, किशोर, युवक, वयस्क र वृद्ध हुन्छौं अनि मृत्युमा परिणत हुन्छौं। महाभारतको यक्षप्रश्नमा आर्श्चर्य के हो- भन्ने अन्तिम प्रश्न छ। यसको उत्तरमा युधिष्टिर भन्छन्ः मानिस संसारमा दिनहुं जन्मिरहेछन्, दिनहुँ मरिरहेका पनि छन्। तर कसैलाई पनि जीवन… पुरा पढौ

नयाँ वर्ष २०७५ को राशिफल

श्रीगणेशं गुरुं नत्त्वा नत्त्वाम्बा सुमति प्रदाम्। अत्रीहरिएकहोरायाः राशिकुर्वे टीका सुवोधिनीम्।। नमस्तस्मै भगवते बोधरुपाय सर्वदा। अत्रिहरिएकन्दाय गुरुवे˜ज्ञानध्वंसिने।। इति स्तुत्वा सुसंहृष्टो मुनिस्तत्त्वविदाम्वरः। अथादि देश राशि सच्छास्त्रं सारं यज्ज्योतिषां शुभम्।। स्यान्मध्यमे फलमिदं निखिलं तु मध्यमं स्वल्पं सुखं स्वजनतो˜पि विवादमाहुः। स्थानच्युतिर्न च सुखं कृशता शरीरे भीतिनृपान्मुथशिलो न शुभेन चेत्स्यात्।। शनिवार यदा पंचजायन्ते रविपंचकम्। महर्ध जायते धान्यं रोगशोकाकुला पृथ्वी।। "विरोधकृत" नाम नव विक्रम संवत् २०७५… पुरा पढौ

काङ्ग्रेस नेतृत्व र लोकतन्त्रको भविष्य

नेपालको प्रजातान्त्रिक/लोकतान्त्रिक आन्दोलनको नायक ठान्ने नेपाली काँग्रेस आफ्नो ७ दशकको इतिहासमा अहिले ज्यादै कमजोर अवस्थामा गुज्रिरहेको छ। २०७४ सालमा सम्पन्न भएका स्थानीय, प्रदेश र केन्द्रीय संसदमा दुर्इ तिहाई भन्दा बढी बाम वर्चश्व स्थापित भई कमजोर प्रतिपक्षको भूमिकामा सीमित हुन पुगेको छ। पार्टीयो अवस्थामा आइपुग्दा पनि काँग्रेस नेतृत्व अझै बेपरवाह बनिरहेको छ। सत्ताधारी बाम गठबन्धन काँग्रेसलाई आगामी राष्ट्रिय राजनीतिबाट धेरै समय… पुरा पढौ

वर्तमान अवस्थामा श्रमिकहरुको दायित्व

श्रमको सम्मान गरौ "श्रमशक्ति नै राष्ट्रको शक्ति हो", भन्ने मूल मान्यतालाई आत्मसात गर्दै वि.सं. १९०३ मा विराटनगर जूट मिलबाट संगठित भएको आन्दोलन नै नेपालका श्रमिकहरुको संगठित इतिहाँसको प्रारम्भ हो। नेपालका श्रमिकहरुको आन्दोलन नेपालको राजनैतिक आन्दोलन जतिकै पुरानो रहेको छ र राजनैतिक आन्दोलनको परिपूरक बनेको छ। विराटनगर जूट मिलमा जूट मिलका श्रमिकहरुलाई कारखानाको अतिरिक्त घरेलु काम गर्न बाध्य बनाइन्थ्यो त्यही समयमा… पुरा पढौ

स्वास्थ्य बीमा कार्यक्रमको सफल व्यवस्थापन

नेपालको संबिधान २०७२ को भाग ३ दफा ३५ मा आधारभूत स्वास्थ्य सेवा पाउनु प्रत्येक नागरिकको मौलिक हक हो भनी परिभाषित गरेको हुँदा राज्यद्वारा सन्चालित स्वास्थ्यका विविध कार्यक्रमहरुले सबैतहका सीमान्तकृत गरीब तथा पिछडिएका हिमाल पहाड तराईका जनताहरुलाई स्वास्थ्य सेवामा पहुंच ग्यारेन्टी गर्न स्वास्थ्य बीमाको कार्यक्रम ल्याइएको हो। यस कार्यक्रमलाई व्यवस्थित गर्न  २०७४ मा स्वास्थ्य बीमा ऐन जारी भई कार्यान्वयनमा आइसकेको छ।… पुरा पढौ

तीर्थस्थलमा कृष्णा गण्डकी र शालग्राम तीर्थस्थलको महत्व

हाम्रो जीवनमा तीर्थयात्रा को ठुलो महत्व छ। तीर्थ शब्द ती र थ बाट वनेको छ।  'ती’ को शाब्दिक अर्थ तीन हुन्छ र र्ँथ’  भन्नाले अर्थ अथवा प्रयोजन भन्ने हुन्छ। यसबाट के कुरा स्पष्ट हुन्छ तीर्थ यात्राबाट ३ लक्ष प्राप्त हुन्छ। संसारमा ४ वटा चिजलाई पुरुषार्थ भन्ने गरिन्छ। धर्म, अर्थ, कार्म, मोक्ष पुरुषार्थका प्रकार हुन। मानिसले विहान देखि वेलुका सम्म जुन… पुरा पढौ

नेपालमा देखिएका असहजताहरु

नेपाल संघीय गणतन्त्रको रुपमा अगाडि बढ्न खोजिरहेको छ। समावेशी, समानुपातिक प्रणालीबाट समेत प्रतिनिधित्व हुने गरी संसदहरु निर्माण भइसकेका छन्। स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारहरुको ध्यान मुलुकभित्र सुशासन सुव्यवस्था कायम गरी सरकारहरुले प्रदान गर्ने सेवाहरु आम नागरिक समक्ष कसरी पुर्‍याउन सकिन्छ। आम जनताको जीवनस्तरमा कसरी सुधार गर्न सकिन्छ, समृद्धि कसरी ल्याउन सकिन्छ त्यसतर्फ ध्यान दिनु जरुरी छ। १.    … पुरा पढौ

कृषि परियोजनाको अभाव

कृषि विकासमा निजीक्षेत्रको सकृय सहभागिता जगेर्ना गर्ने उद्देश्यले पञ्चायतकालमा नै कृषि विकास बैंकको स्थापना गरिएको थियो। वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तरगत सरकारी स्वामित्वका बैंकहरूको व्यवस्थापन सुधार गर्ने क्रममा कृषि विकास बैंकलाई बाणिज्य बैकमा रूपान्तरण गरियो। नाम परिवर्तन नगरी काम परिवर्तन गरेको यथार्थ कृषि विकास सम्बद्ध सरकारी निकायले खासै चासो राखेका रहेनछन्। नया सम्बिधान जारी भए पश्चात तीनै तहको निर्वाचन सम्पन्न… पुरा पढौ

ओलीको भारत भ्रमण : बुख्याँचा हुने जोखिम

जंगली पशु पक्षीहरुबाट आफ्नो खेती जोगाउन किसानहरुले आफ्नो खेतको डिलमा झुम्राको मानिस बनाएर ठड्याएका हुन्छन्। झुम्राको मानिस चिनाउने शब्द हो-बुख्याँचा। आजै शुक्रबार, प्रधानमन्त्री ओली दिल्ली प्रस्थान गर्दैछन्। नेपालीलाई सदा झै चिन्ता छ, कुनै शक्तिशाली तथा राष्ट्रवादका आइकन (प्रतीक) ठानिएका ओलीलाई दिल्लीका चाणक्यहरुले बुख्याँचामा परिणत गरेर पठाउने त होइनन्। कामना छ यस्तो नहोस्। भ्रमणको औचित्य के.पी ओलीको पहिलो प्र.मं. को कार्यकाल… पुरा पढौ

असन्तुलित पर्यावरण

पर्यावरण हरेक जीवसित जोडिएको वातावरणीय अवस्था हो। कुनै पनि जीव वरपरको अवस्थामा हुर्कन्छ, बढ्छ र अन्तमा आफूजस्तै सन्तति छोडेर जीवनचक्र पूरा गर्दछ। वनस्पति होस् या प्राणी सबै प्रकारका जीवित वस्तु आआफ्नै वातावरणमा हुर्कन्छन्। पृथ्वीमा लाखौं वर्षदेखि तीन करोड जीवजीवात्मा आफ्नै वातावरणमा बाँच्दै आएका छन्। सिगों पृथ्वी नै एउटा घर हो,यो लाखौं प्रकारका जीवहरुको आश्रयस्थल हो। यसको सबै भागमा एउटै प्रकारको… पुरा पढौ