लेख

कठै ∕ पोखराका वर-पीपल

एक महिना अघि पोखरा-लेखनाथ महानगरपालिका स्थित पालिखेचोक बरपीपलका वृक्षमा डोजर लगाइयो, मियाँपाटन र कुँडहर चौतारामा बञ्चरो, खुर्पा चलाइयो। अहिले ती स्थानहरु खुला छन्। पालिखेचोक पार्किङ स्थलका रुपमा प्रयोग भइरहेको छ भने मियाँपाटन उजाड बनेको छ। कुडँहरमा ठुन्क्याइएका विशाल हाँगाका ससाना मूढाहरु बनाएर राखिएका छन्। प्रत्यक्षतः पोखरामा केही दशक अघि बरपिपलको बाक्लो उपस्थिति थियो। राजनीतिक परिवर्तनपछि ठूला रुखहरु क्रमशः हराउँदै गए।… पुरा पढौ

बूढेशकालमा घरै परदेश

स्वदेश भनेको नजिक र परदेश भनेकेा टाढा भन्ने जनाउँछ। बूढा पाकाहरु भन्ने गर्दथे बूढो भयो सब चिज वित्यो आँगन भयो परदेश भन्दथे। जो जसले आफू सानो छँदा सुनेका थिए। आज उनीहरु नै बूढेसकालको अवस्थामा आई पुग्दा त्यो कुरा भोग्दै छन्। ऐया र आत्थु गर्दै जीवन यापन गर्दैछन्। अझ भन्ने हो भने बूढापाकाहरुले कहाली लाग्दो जीवन काट्न परेको छ। छोराछोरीहरु शहर… पुरा पढौ

सवल र सशक्त नेपाल कहिले ?

अहिलेको विश्वमा कमजोर राष्ट्रलाई कसैले महत्व दिँदैन। कमजोर हुनुको तार्त्पर्य अन्य राष्ट्रको मुख ताक्नु हो। त्यसैले हरेक राष्ट्रहरु सामर्थ्य र क्षमतालाई भरपूर उयोग कसरी गर्न सकिन्छ भनेर लागि परेका छन्। तर राष्ट्रलाई ताकतवार बनाउन बलियो बनाउन, समृद्धशाली बनाउन मुलुकमा स्थायित्व को खाँचो छ त्यही स्थायित्वलई कायम राख्न सरकारले जनताको लागि गर्नुपर्ने कामहरुमा प्रभावकारिता, भ्रष्टाचार रहीत सेवा प्रवाह, सुशासनयुक्त प्रणाली, विकासका… पुरा पढौ

फागुन ७ : त्रिभुवन, माओवादी र भारत

सन् १७६९ फेब्रुअरी महिनामा कीर्तिपुर विजय गरी काठमाडौंको राजगद्दीमा पृथ्वीनारायण शाह बसे र गोरखाबाट उनको राजधानी काठमाडौं सारिएको मात्र होइन गोरखा नै एकीकृत नेपालको एक भूभाग हुन गयो। देशको नाम नेपाल राखियो। यसरी हेर्दा हाम्रो मुलुक एकीकरण भएको २५० वर्ष भएको छ। नेपालको इतिहासमा यो भन्दा ठूलो र गौरवशाली अर्को घटना हुन सक्दैन। र, यो एकीकरणको महाभियानका नायक पृथ्वीनारायण भन्दा… पुरा पढौ

मानवशास्त्रको क्षेत्र र महत्व

हरेक वर्ष अङ्ग्रेजी पात्रो अनुसार फेब्रुअरी महिनाको तेस्रो वृहस्पतिवारलाई आधार मानी यस वर्ष फेब्रुअरी १५ तारिख अर्थात फाल्गुण ३ गते विश्व मानवशास्त्र दिवस परेको छ। सन् २०१५ देखि विश्वव्यापी रूपमा यो दिवस मनाउन सुरु गरिएको हो। मानवशास्त्रीहरूले यस विधाको प्रचार-प्रसार गर्नुका साथै विश्व मानवजगतले भोग्नुपरेका समस्या उजागर गर्दै स्वस्थ, समृद्ध जीवनयापन गर्नका लागि  शिक्षा, वातावरणीय संरक्षण, भाषा एवम् सांस्कृतिक सम्पदाको… पुरा पढौ

पारदशिवलिङ्गः एक परिचय

पारद एउटा तटस्थ अन्य कुनै धातुसँग नमिल्ने दिव्य धातु मानिएको छ। यसबाट निर्माण गरिएका शिवलि· र अन्य विभिन्न मूर्ति-चित्र अति पवित्र तथा फलदायी मानिन्छन्। प्राचीनकालमा आयुर्वेदाचार्यहरुले पारदलाई रसप्राण या आत्म शब्दले सम्बोधन गरेका थिए। भगवत्पाद शंकराचार्यका गुरु श्रीमद्भगवत् गोविन्दपादाचार्यजस्ता आध्यात्मिक योगीराजले पनि पारदलाई जीवन मुक्तिको एकमात्र साधन मानेर यसलाई आत्म शब्दले सम्बोधन गरेका थिए। उनका अनुसार : पारद जीवन मुक्तिको… पुरा पढौ

लिखत प्रमाणीकरण : एक परिचय

कुनै पनि लिखत कागज गर्दा वास्तविक व्यक्ति एकीन गरी लिखतजन्य अपराधमा किर्ते र जालसाजी कामकारबाही नियन्त्रण गर्ने उद्देश्यले नेपाल नोटरी पब्लिक सम्बन्धी ऐन २०६३ प्रमाणीकरण र प्रकाशन मिति २०६३/०६/२८ र सो को नियमावली २०६३ प्रमाणीकरण र प्रकाशन मिति २०६३/१२/२४ समेत लागू गरिएको पनि आज आठ वर्ष बितिसकेको छ। विशेषगरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नोटरी पब्लिकले लिखत प्रमाणीकरण नक्कल प्रमाणित तथा अनुवाद… पुरा पढौ

शिवरात्रिको सच्चा उपवास

शिवरात्रिको आगमनसँगै एक नयाँ उत्साह र खुशीका साथै भगवान शिवप्रतिको दिलको प्रेम शिवका भक्तजनहरुमा उजागर भएर अवश्य आउँछ।  आशुतोष शिवलाई प्रसन्न गर्नका लागि त्यस शुभ दिनमा व्रत वस्ने, शिवको मन्दिरमा गएर दूध, फूल चढाउने र रातमा जागरण बस्ने अठोट पनि कैयौंको मनमा आएको हुन्छ। इन्टरनेट, सामाजिक सञ्जाल र संचारको व्यापकतामा अभूतपूर्व वृद्धि सँगसँगै अहिलेको नयाँ युगमा मानवसभ्यता र नैतिकता धरापमा… पुरा पढौ

हिमनदीमा देखिएको समस्या र समाधान

विगत केही समयदेखि वातावरणमा आएको परिवर्तनसगै  यसले जल हिँउ हिमनदी क्षेत्रमा पनि प्रभाब पार्न शुरु गरेको छ। जसको कारण समयअनुसार मौसममा परिर्वतन देखिएको साथै वर्षाको वदलिदो प्रकृतिसँगै पानीको आपूर्र्ति कम हुदै गइरहेको छ। जलवायु परिवर्तनसँगै सुख्खापन बढ्ने र स्थानीय तहको जलवायु बढी संवेदनशील हुदैँ जानेछ। त्यसैगरी जलवायु परिवर्तनका कारण संसारको छानो मानिने हिमालय क्षेत्र पग्लने र खुम्चिने क्रम बढ्को छ… पुरा पढौ

नेपाली काँग्रेस गतिविधि एक समीक्षा

राजनीतिमा चुनावको माध्यमबाट जनप्रतिनिधि छान्ने प्रचलन विश्व राजनीतिमा विद्यमान छ। कुनै पनि देशका जनता सबै राजनीतिज्ञ हुँदैनन्। जनता त मतदाता हुन्। जनमतद्वारा कुनै स्थान वा पदको निम्ति योग्य व्यक्ति छान्ने काम, चयन गर्ने कार्यको नाउँ चुनाव हो। प्रजाको शान्ति-सुरक्षा कायम गर्ने, मौलिक अधिकारको कदर गर्ने, राज्यको शासन व्यवस्थाको प्रणाली निर्धारण गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय नीतिको उपयुक्त सन्तुलन गर्ने र यस्तै… पुरा पढौ