लेख

“इस्लाम धर्म र नेपाली मुसलमान”

इस्लाम धर्म मान्नेहरुका लागि यो पवित्र रमजानको महिना हो। इस्लाम धर्म मान्नेहरुलाई मुसलमान भनिन्छ। नेपालका गाउँघरमा आज पनि इस्लाम धर्म मान्नेहरुलाई "चुरेटा" भन्ने चलन रहि आएको छ। वास्तवमा बाइसे-चौवीसे राजाहरुको पालामा चुरा-पोते र श्रृङगारका सामान बेच्नेहरुलाई चुरेटा भनिन्थियो। पछि-पछि यो चलन हटदै गयो। नेपालको एकीकरण पूर्व यिनै भुरे-टाकुरे वा बाइसे-चौवीसे राजाहरुको दरबारमा रानी, पटरानी वा राजकुमारीहरुलाई चुरा-पोते लगायत श्रङ्गारका सामग्रीहरु… पुरा पढौ

के गरीबका छोराछोरी डाक्टर बन्न सक्दैनन् ?

म आँटिलो तथा आत्मविश्वासयुक्त एक साधारण तथा गरीब विद्यार्थी हुँ। मेरो जन्म २०५९ कार्तिक २५ गते सोमवार भएको हो। दोर्र्दी गाउँपालिका -५, लमजुङ जिल्ला तथा हिमाली प्रदेश तिर नै मेरो जन्म भएको हो। जहाँ मानिसहरु अज्ञानी तथा पुरानो कुराहरु प्रयोग गर्छन। जब म कक्षा २ मा पढदै थिएँ मेरो हात भाचिँएको थियो म आँपपीपल अस्पतालमा भर्ना हुन गएँ। त्यसबेला मैले… पुरा पढौ

अधिकमास

यस वर्ष जेठ २ गते (प्रतिपदा तिथि) देखि ३० गते (औंसी तिथि) सम्मको समयावधि अधिकमास रहेको छ, जुन चान्द्र महिनामा स्पष्ट सूर्य संक्रान्ति परेको देखिदैंन त्यसलाई  अधिकमास भनिन्छ। अधिकमास बारे ज्योतिषशास्त्र र धर्मग्रन्थमा धेरै परिचर्चा गरिएको पाइन्छ। अधिकमास संस्कृत शब्द हो। दुर्इ ओटा शब्दको संयोजन (अधिक र मास) बाट बनेको यो अधिकको अर्थ बढी र मास अर्थ महिना भन्ने बुझिन्छ।… पुरा पढौ

गर्नु गर्‍यौ मोबाइल तिमी आएर !

नेपालमा आर्थिक उदारीकरण भएसँगै सञ्चारमा व्यापक परिवर्तन आयो। टेलिफोनका जन्मदाता अलेकजेण्डर ग्रापरले संसारलाई यति नजिकाई दिए कि अब संसार साँघुरो भयो। तपाईँको हातमा सारा संसारको सूचना हेेर्न र देख्न सक्नु हुन्छ। नेपालमा मोबाइलको प्रयोग वि.सं. २०५५/५६ साल देखि भएको हो। सुरु सुरुमा मोबाइल प्रयोग हुँदा समाजका हुने खानेहरुले कम्मरमा खुर्पेटो झैं भिरेर शान साथ हिँड्थे। आफ्ना मोबाइलमा घण्टी बज्दा ठाँटका… पुरा पढौ

नृसिँहधाम – मोदी वेनी एक चर्चा

हिन्दु धर्म शास्त्रहरूमा तीर्थको ठूलो महत्व वताइएको छ। तीर्थ भन्नाले गण्डकी का घाटहरू, भगवानको अवतार भएको र लीलाभएको स्थललाई पनि मानिन्छ। यस्तैगरी कुनै भगवानका व्रि्रह (मूर्ति) उत्पन्नभई प्राचीनकाल देखि नै उपासनाहुँदै आएको स्थानलाई पनि तीर्थको रुपमा मानिदै आएको छ। सन्त महात्मा, सद गुरुको जम्म र लीला स्थल पनि तीर्थस्थल हो। नेपालका प्राय सबै जिल्लामा तीर्थस्थलहरू छन्। तर ती स्थलहरूको महत्व… पुरा पढौ

सरकारको कार्यशैली

कुनै पनि राष्ट्रको उन्नतिमा सरकार सञ्चालन गर्ने नेतृत्वको सोच, योजना, दूरदृष्टि, क्षमता र विचारमा निर्भर रहन्छ । विश्वका राष्ट्रहरूको स्थितिले यस कुरालाई स्थापित गरेको छ। सरकारको नेतृत्व गरिरहनु वा सरकारमा भइरहनु मात्र सबैकुरा होइन। मुलुकलाई कसरी अगाडि बढाउने प्रयास गरिरहेको छ मुलुकुलाई गति प्रदान गर्न कस्तो नीति र काम गर्न खोजेको छ त्यो सवोपरी कुरा हो। २०४६ सालको आन्दोलनपछिको मात्र कुरा… पुरा पढौ

जेठ १९ को वरिपरि : राजा वीरेन्द्रको सम्झना

राष्ट्रले अभिभावक गुमाएको दिन २०५८ सालको जेठ १९ गतेको अकल्पनीय राष्ट्रिय त्रासदीपछि यो दिन त्रासदीको प्रतीक बनेको छ। राजा वीरेन्द्रको वंशविनाशको त्यो राष्ट्रिय पीडा र दुःखको घटना कुनै नेपालीले पनि बिर्सन सक्दैन। यो पंक्तिकार किशोर अवस्थादेखि कम्युनिष्ट आन्दोलनमा लागेको व्यक्ति भएका कारण सिद्धान्ततः गणतन्त्रवादी हो। तर, राजा वीरेन्द्रको हत्या भएको सुन्दा भने मेरो मन उद्विग्न भएको हो। आफ्नो अभिभावक गुमाएको… पुरा पढौ

फोहरमैला व्यवस्थापन कहिले ?

नेपालको प्राकृतिक राष्ट्रिय छवि समृद्ध छ। शताब्दीऔ वर्षदेखि हाम्रा पूर्खाहरुले भौगोलिक सिमाकंनमा लागि परे। ससाना राज्यहरुका लागि लडे। जमानाले थोरै कोल्टो फेर्‍यो। गोरखाली एक युवाले एक सपना देखे। नेतृत्व गरे, हाम्रै पुर्खाहरुले साथ दिए अन्ततः टुक्रे मुलुक वषौपछि एक भयो। हिमाल, पहाड र तराई सबै एक ढिक्का समृद्ध नेपालको श्रीगणेश त्यहीबाट भयो। अहिले समृद्धशाली, गौरवशाली इतिहास बोकेको हाम्रो मुलुक अग्रगामी… पुरा पढौ

प्रजातन्त्रवादीको अप्रजातान्त्रिक व्यवहार

नेपालमा २००७ सालको राणाशासन परिवर्तन, २०१५ सालको संसदीय व्यवस्थाको चुनाव, २०१७ सालमा राजा महेन्द्रद्वारा पञ्चायती व्यवस्थाको शुरुआत, २०३६ सालको बहुदलीय र निर्दलीय व्यवस्थाको चुनाव, २०४६ सालको जनआन्दोलन, २०५२ सालको माओवादी सशस्त्रयुद्ध, २०६२/०६३ को १९ दिने दोस्रो जनआन्दोलन हुँदै आएको राजनीतिक सङघर्षको परिणाम स्वरूप अनन्तः नेपाल गणतन्त्रको स्थापना भयो। नेपालको संविधान २०७२ र यही संविधानमा व्यवस्था गरिएअनुसारको सम्पन्न स्थानीय चुनाव, प्रदेश… पुरा पढौ

नेपालको गणतान्त्रिक यात्रा

२००७ सालदेखि थाँती रहेको संविधानसभाको मुद्दा राजाकै कारण लामो समयसम्म पूरा हुन पाएन। अन्ततः तत्कालीन नेकपा माओवादीले यो मुद्दालाई दरै गरी उचाल्यो। माओवादीसँग  नेपालका राजनीतिक दलहरुको ऐक्यबद्घताकै परिणामस्वरुप २०६२/२०६३ को जन आन्दोलनमार्फत् स्थापित यो मुद्दाले सफलता प्राप्त गरिछाड्यो। विघटन भैसकेको तत्कालीन प्रतिनिधि सभा ब्युँतियो।  प्रतिनिधि सभाबाटै संविधान सभाको चुनावको घोषणा,राजतन्त्र निलम्बन,श्री ५ को सरकारको सट्टा नेपाल सरकारको प्रयोगजस्ता बग्रेल्ती विषयमा… पुरा पढौ