लेख

झारा टराइ नहोस् कर्मकाण्ड

कर्मकाण्डको परिचय संस्कृत नेपाली बृहत् शब्दकोषमा कर्मकाण्डबारे यसरी परिभाषित गरिएको छ- 'वेदको त्यो भाग जसमा यज्ञादि अनुष्ठाको विधि र वर्ण्र्ाा छ। सोही पुस्तकमा कर्मकाण्डलाई धर्मसम्बन्धी काम पनि भनिएको छ। त्यस्तै, नेपाली शब्दसागरमा यज्ञयाग आदि काम पूजापाठ, व्रत नियम आदि काम धर्म कर्म धर्मकार्य, पुरेत्याइँ, पण्डित्याइँ, यज्ञादिको विवेचना गर्ने शास्त्र हतौडी भनेर कर्मकाण्डको परिभाषा दिइएको पनि पाइन्छ। मानिसको उत्पत्तिसँगै चेतना र… पुरा पढौ

स्थानीय निकाय र न्यायिक व्यवस्था

नेपालको संविधानको धारा १२७ को उपधारा -१) मा नेपालमा निम्न बमोजिमका अदालत रहने छन् भनिएको छ (क) सवोर्च्च अदालत (ख) उच्च अदालत, (ग) जिल्ला अदालत सो धारा १२७ को उपधारा (२) मा उपधारा(१) मा लेखिए वाहेक कानून वमोजिम मुद्दा हेर्न स्थानीय स्तरमा स्थानीय निकाय वा आवश्यकता अनुसार अन्य निकाय गठन गर्न सक्ने व्यवस्था गरिएको छ। संविधानको धारा २१७ अनुसार कानून… पुरा पढौ

सी, मोदी र ओली

नेपालका दुवै छिमेकीहरू चीन र भारतका राष्ट्रपति तथा प्रधानमन्त्री सरह नेपालको राज्य सत्तामा ओलीको उदय भएको छ। चीनका राष्ट्रपति सीले पहिलो पाँच वर्षे कार्यकाल सकेर अहिले अत्यधिक शक्तिशाली राष्ट्रपतिको रूपमा दोस्रो कार्यकाल आरम्भ गरेका छन्। सन् १९७३ मा १० पल्टको असफल प्रयासपछि मात्र पार्टीको सदस्यता लिन सफल सीले चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवसहित राष्ट्राध्यक्षको पद सम्हाल्दै आएका छन्। ९ करोड पार्टीसदस्यबाट… पुरा पढौ

बलवान समय र साइत

समयले कसैलाई पर्खदैंन। यो आउँछ, जान्छ। त्यसैले यसको सदूपयोग गर्न अवसर छोप्नुपर्ने हुन्छ। गर्नुपर्ने, दिनुपर्ने, लिनुपर्ने काम समयमै भएन भने त्यो यत्तिकै टरेर जान्छ। पछि न मौका आउँछ, नत भनेजस्तो गरी काम नै बन्छ। समयको महत्त्वलाई बेलैमा बुझ्नु जरुरी छ। सम्पूर्ण प्राणी तथा वनस्पतिको जीवनचक्र पूरा निश्चित अवधिमै हुन्छ। बोटबिरुवा उम्रने, हुर्कने, फल लाग्नेजस्ता समय पनि निर्धारित हुन्छन्। प्राणीहरुका जीवनचक्र… पुरा पढौ

संघीयताको संक्रमण

देशमा रहेका, राजनैतिक, बौद्धिक विषयका संबन्धित ज्ञाताहरु, विभिन्न विषयमा ज्ञान हासिल गरेका दक्ष, योग्य र अनुभवी व्यक्तित्वहरुसँग छलफल नगरी कुनै निष्कर्षमा नपुगी मनोमानी तरीकाले दुर्इ, चार जना नेताहरुको इशारामा विचार नै नगरी संघीयता लागु गरियो । अहिले हरेक प्रदेशमा प्रदेश प्रमुख, मुख्य मन्त्री, मन्त्रीहरु, सभामुख, उपसभामुख, सांसदहरु तथा तिनीहरुको लागि सचिव, सल्लाहकार, पि.ए., अफिस संचालनको लागि कार्यरत कर्मचारीहरु, प्रदेश संचालन गर्न… पुरा पढौ

नियम बनाउनेलाई पनि नियम

नेपालको संविधान अनुसार सात प्रदेशमा सातवटा प्रदेश सभाको व्यवस्था गरिएको छ। केन्द्रका हकमा प्रतिनिधि सभा र राष्ट्रिय सभा नामक २ सदनात्मक व्यवस्थापिका भए पनि प्रदेशका हकमा भने एक सदनात्मक प्रदेश सभाको मात्र कल्पना गरिएको छ। संघीय सभा होस वा प्रदेश सभा दुबै जनताको आवाज बोल्ने थला हुन् र यहाँबाट राज्यका लागि आवश्यक पर्ने ऐन, नियम, कानूनहरु बनेर जान्छन्। नियम कानून… पुरा पढौ

खाद्यान्नमा आत्मनिर्भर पोखरेली बेसाएर खान बाध्य

आजभन्दा पच्चीस वर्ष अगाडि पोखरा उपत्यकाका नागरिकहरू खाद्यान्नमा आत्मनिर्भर थिए। अहिले आएर भारतबाट आयातीत पालिश लगाएका चामल खान पोखरेलीहरू बाध्य भएका छन्। आफ्नो धान खेतमा धान र भट्टमास, पाखोबारीमा कोदो, मकैको खेतीगर्ने प्रचलन थियो। तरकारी पनि आफूलाई पुग्ने आफ्नै बारीमा उत्पादन गरिन्थ्यो। पोखराका सबै खेतहरूमा जेठोबूढो, पँहेले, रमनि, गुर्दी, जस्ता अति स्वादिष्ट धान खेती र आलि कान्लामा मास र भट्टको… पुरा पढौ

वातावरणीय पोखरा

नेपालका कयौं उपत्यका र अनेकौं दर्शनीय स्थलमध्ये विश्वकै अनुपम मनमोहक एक सुन्दर उपत्यका हो, पोखरा। प्राकृतिक सेता-हरिया पहाडका नागबेली भू-दृश्याङ्याकनले परिवेष्टित छ, पोखरा। वरपर हिमाच्छादित भूमि र हरियाली पाखापखेरा बीचमा तालतलैया, नदीनाला, गुफाले सजिएको बाक्लो मानववस्तीको पोखरा। डाँडाकाँडाबाट नियाल्दा कचौराजस्तो धर्तीमा खण्डहर कृषि, फलफूल, वगैंचा, वनजंगल, जडिबुटी आदिको अस्तित्व स्थल। जसरी हेरे पनि प्राकृतिकपनमा हाम्रो पोखरा, राम्रो पोखरा। चर्चाको शिखरमा… पुरा पढौ

संविधानमा स्थानीय निकायका अधिकारहरु

नेपालको संविधानको भाग १७ धारा २१४ मा स्थानीय तहको कार्यकारिणी अधिकारको व्यवस्था गरिएको छ। धारा २१६ मा नगरपालिकाको प्रमुख र उपप्रमुखको व्यवस्था गरिएको छ। धारा २१७ मा न्यायिक समितिको व्यवस्था गरिएको छ। धारा २२१ अनुसार स्थानीय तहको व्यवस्थापकीय अधिकार गाउँ सभा र नगर सभामा निहित रहने छ भन्ने व्यवस्था छ। धारा २२६ मा गाउँसभा र नगरसभाले अनुसूची ८,९ वमोजिमको सूचीमा… पुरा पढौ

उहिलेको पोखरा सम्झँदा

मेरो पहिलो स्कूल प्रवेश संभवतः २०१४ सालको अन्तिम महिनातिर हुनुपर्दछ। घरमा नै अध्ययन गरेपछि कक्षा ४ मा भर्ना गर्न पिताजीले, नदीपुर पाटन लिएर जानुभएको स्मरण छ : जहाँ आज कन्या स्कूल र कन्या क्याम्पस ठडिएको छ, त्यहीँ बाँसका भाटाहरूले बारेर चिटिक्क पारेको खरको छाना एल आकारको छाप्रो मुनी कक्षाहरू संचालन गरिन्थे। पहिलो पटक स्कूल प्रवेश गर्ने बेलामा एउटा डर, उत्सुकता… पुरा पढौ