लेख

समाजका गहना हुन् ज्येष्ठ नागरिक

ज्येष्ठ नागरिक भन्नाले नागरिक ऐन २०६३ ले मान्यता दिएको ६० वर्ष पुगेका वृद्धवृद्धालाई ज्येष्ठ नागरिक भन्ने गरिन्छ। अहिलेका बालबालिका पनि भोलिका ज्येष्ठ नागरिक हुन्। वृद्धवृद्धालाई अपमान होइन सम्मान दिउँ भन्ने हाम्रो सरकारको पनि हेतु रहेको हुँदा वृद्धवृद्धालाई सम्मानको दृष्टिले हेर्र्नु समाजको पनि दायित्व हो। वृद्धवृद्धा देशका जिउँदा शहीद हुन्। यिनीहरू सीप, ज्ञान, अनुभवका भण्डार हुन्। वृद्धवृद्धाहरू यो राष्ट्रका अमूल्य निधि… पुरा पढौ

महिला हिंसा र समाधान

नेपालमा धेरै परिवर्तन भए। नेपाली राणकालीन समाज प्रजातान्त्रिक व्यवस्थामा परिणत भयो। पञ्चायती अनि संसदीय व्यवस्था हुँदै आज गणतान्त्रिक समाजको रूप लिएको छ। आम विश्वलाई हेर्ने हो भने पनि ठूलो परिवर्तनको फड्को सरिसकेको छ। यतिसम्म कि यो पृथ्वीको विकल्प खोजिरहेको छ। वास्तवमा परिवर्तन यतिबेला मात्र भएको हुन्छ जतिबेला प्रत्यक्ष व्यवहारमा परिवर्तनको महसुस हुन्छ। कतिपय कुरामा परिवर्तनको महसुस गरिए होला तर कतिपय… पुरा पढौ

भ्यालेन्टाइन संस्कृति कि विकृति ?

सबैभन्दा बढी दिवस मनाइने देशमध्ये नेपाल अग्रपंक्तिमा पर्ने गर्छ। नेपालीहरूले आफ्नो मौलिक संस्कृतिलाई भुल्दै गइरहेको छ भने पाश्चात्य संस्कृतिलाई दिन दुर्इगुणा रात चौगुणा अँगाल्दै गइरहेको छ। देश लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि नेपालीहरूलाई दिवसको कुनै कमी छैन। लोकतन्त्र दिवस, गणतन्त्र दिवस, शहीद दिवस हुँदै अहिले फागुन २ अर्थात १४ फेबु्रअरी प्रणय दिवसलाई धुमधामको साथ मनाउने चलन पनि देशमा सुरु भएको छ।… पुरा पढौ

शिक्षाको सामाजिक पक्ष

प्रशिद्ध अङ्ग्रेजी विद्वान जी. के. चेस्टरटनले भनेकाछन्-’शिक्षा भनेको समाजको आत्म हो जो एक पुस्ताबाट अकोर्मा हस्तान्तरण हुँदै जान्छ।’ उता पाउलो फ्रेरेले शिक्षालाई अलि भिन्नै प्रकारले व्याख्या गरेका छन्। उनको परिभाषामा ‘शिक्षित हुनु भनेको उत्पीडन गर्दै टिकिरहेको समाजमा आफ्नो सुरक्षित स्थान बनाउन सक्नु कदापि होइन, बरु पूर्ण मानिस बन्नु हो। पूर्ण मानिस तबमात्रै बन्न सकिन्छ जब मानिसलाई अमानवीय बनाउने यथार्थलाई परिर्वर्तन… पुरा पढौ

राजनीतिक र कानुनी संरक्षणमा अपराध

सत्यतथ्य समाचार सम्प्रेषण गरी राज्यका विभिन्न निकाय र जनमानससम्म वास्तविकताको सवुत जानकारी गराउने निकाय पत्रकारिता पेशा आजकल दिन प्रतिदिन विभिन्न पक्ष वा विभिन्न राजनीतिक पार्टि समर्थित बन्दै गइरहेको वर्तमान धरातलमा केही त्यस्ता पूर्वाग्रहीविहीन वा स्वतन्त्र पत्रपत्रिका र मिडियाहरू पनि हाम्रो समाजमा स्थापित छन् तिनीहरू हरेक बहाना र आरोपमा कयौँ दबाब र प्रेसरमा वा धम्कीको सामना गरेर जनताको सुसूचित हुन पाउने… पुरा पढौ

क्यान्सर रोगको निवारण

हिजो आज विश्वमा सरुवा रोगको प्रकोप कम हुँदै गए पनि क्यान्सर, मुटुरोगजस्ता कडा रोगको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ। अर्बुद (क्यान्सर) रोग आज संसारभरिमा दिनहूँ बद्दो स्वास्थ समस्याको रूपमा देखा पर्न थालेको छ। मानिसको बढ्दै गएको औसत आयु, बढ्दो सहरीकरण एवं औद्योगिकीकरण तथा खाद्य परिकार र जीवनशैलीमा आएको परिवर्तन नै यो रोग फैलिनुको मुख्य कारणको रूपमा रहेको देखिन्छ। अर्बुद… पुरा पढौ

टीकाराम गुरु : आमा, गान्धी र महाभारत

‘म प्रकृतिबाट नै धेरै शिक्षा लिन्छु र परिर्वर्तनको क्रमलाई प्रकृतिसँग नै तुलना गर्छु’ आदरणीय गुरु टीकराम बाँस्तोला उहाँले शिक्षा लिने गरेको त्यही प्रकृतिको नियम अनुसार रूपान्तरित हुनुभयो सायद : उहाँको पार्थिव शरीर जनवरी २१ तारिख, २०१३ मा हामीबाट छुट्टयिो र प्रकृतिको महासागरमा मिसियो। त्यस दिन पछिको उहाँ हाम्रा लागि अगम्य हुनुभयो। तथापि, उहाँलाई विभिन्न तवरबाट भोगेका मानिसहरूको बीचमा, उनीहरूका वैयक्तिक… पुरा पढौ

जातीय सङ्घीयता : एक चर्चा

जातीय राज्यमा आत्म निर्णयको अधिकार र राजनीतिक अग्राधिकार दिने कुरा उठाइएको छ आत्म निर्णयको अधिकार भनेको सो देशबाट छुट्टनि पाउने अधिकार हो। यसो गर्दा देश टुक्रिने सम्भावना बलियो रहन्छ यसको मतलव देश विखण्डित हुन सक्छ। यति स्यानो मुलुक टुक्रियो भने बाईसे चौबीसे राज्यको अवस्थामा पुग्दैन भन्ने कुनै ग्यारेण्टी छैन सुरेश आले मगर र देव गुरुङले आफ्ना आफ्ना पुस्तकहरूमा आवश्यक परे… पुरा पढौ

अनेकतामा एकताको देश नेपाल

सरकारले नेपाललाई हिन्दू राष्ट्रमा धर्म निरपेक्ष राज्य घोषणा गरेको छ । तर पनि आम नेपाली जनता भने हिन्दू राष्ट्रको बचाउमा लागिरहेका छन्। नेपाललाई हिन्दूहरूको नमुना राष्ट्र बनाउन विश्वसामु चिनाउनुपर्छ, प्राकृतिक सम्पदाको देश, खोला नाला, ताल तलैया, पहाड, चुरे पर्वत, सगरमाथाको देश, वनजंगलको देश भएपनि सगरमाथामा वातावरण प्रदूषण छ। वातावरण स्वच्छ सुन्दर बनाउन फेवाताललाई र रुपाताललाई स्वच्छ, सुन्दर तालमा बदलौं। वास्तवमा भन्नै… पुरा पढौ

शहीदको सम्झना

शहीद शव्द फारसी भाषाबाट आएको हो। जसको अर्थ र्ँधर्मयुद्धमा मर्नु’ हुन्छ। यसैगरी ल्याटिन भाषाको :बचतथच पनि वीरगति प्राप्त गर्नेहरूलाई प्रयोग गरिने शब्द हो। कवि साहित्यकारहरूले भन्ने गरेको प्वाँखजस्तो हलुका नभई पहाडजस्तो गह्रुङ्गो मृत्यु नै शाहदत हो। हाम्रो देशमा इतिहासका थुप्रै कालखण्डमा हाम्रा पुर्खाले यस्तै खाले मृत्युको सामना गरे। कहिले जन्मभूमिको रक्षाको खातिर त कहिले निरड्ढुश र तानाशाहीको विरुद्धमा। लोकतन्त्रको स्थापनाका… पुरा पढौ