लेख

कलियुगमा बुद्धको जन्म नेपालमा

जसरी एडम स्िमथलाई अर्थशास्त्रका पिता मानिन्छ त्यसै गरी बौद्ध धर्मका पिता गौतम बुद्धलाई मानिन्छ। बुद्ध धर्मका प्रवर्तक या जननी गौतम बुद्धको जन्म इ.पू. ५६३ मा नेपालको लुम्बिनी अञ्चलको कपिलवस्तुमा भएको हो। यसको हजारौं प्रमाण हामी नेपालीसँग हुँदाहुँदै पनि कतिपय भारतीयहरू बुद्धको जन्मको विषयमा झुटो प्रचार गर्दै हिँड्ने गर्दछन्। कतिपय रङ्गे हात गलत प्रचार गरेको फेला पारे पनि त्यसको प्रतिरोध गर्न… पुरा पढौ

बास्तोलाका कुलदेवता र पूर्वजहरू

पूर्वजहरू जयनारायण, प्रतिमन, डण्डपाणी लक्ष्मीधर बास्तोला समेतका भाइहरू -किंवदन्ती अनुसार) १८४१ सालतिर जुम्ला जिल्लादेखि बसाइसराइ गरी कास्कीकोटको तोरिपानी भन्ने जग्गामा आई बसोबास गरिआएका थिए।त्यस अवस्थामा तत्कालीन कास्कीका राजा कुलमण्डल शाह तथा राजेन्द्रविक्रम शाहका कार्यकालमा राजाको दरवारमा पण्डित तथा पुजारीको रूपमा नियुक्त भइ कामकाज गरि आएको भन्ने १८६० सालको जयनारायण प्रतिमन डण्डपाणी बास्तोला समेतको पुजारी खोन्गी भन्ने तालुकदारले गरिदिएको अभिलेखबाट बाजेहरू… पुरा पढौ

कर्मचारी सरकारको चुनावी यात्रा

एकीकृत नेकपा माओवादीको हेटौंडामा भएको सातांै महाधिवेशनबाट एकाएक चर्चा आएको कमरेड प्रचण्डको फर्मुला नेपाली अन्योलग्रस्त राजनीतिमा एक पटक छ्या· मारेको छ। सवोर्च्च अदालतका प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बनाइ यो देशलाई गति तथा निकास दिने काम अन्य दलको विरोधका बाबजुत पनि अन्ततः सार्थक सावित बन्यो। हाम्रो देशमा जुन महत्त्वपूर्ण कार्य हुन्छ, त्यो सबै मध्यराति नै हुन्छ। त्यस्तै, यसपटक सवोर्च्च… पुरा पढौ

गुरुङ जातिको परम्परागत ‘ट्होत्हे’ पूजा

 इन्द्र गुरुङ विश्वमा एउटै जाति, भाषा, धर्म, संस्कार र संस्कृति भएको राष्ट्र सायदै छ। हाम्रो देश नेपालमा पनि सदियौं वर्षदेखि बहुजातीय, बहुधार्मिक र बहुसंस्कार संस्कृति मान्ने बसोबास गर्दै आएका छन्। नेपालभित्रका विभिन्न आदिबासी, जनजातिका धर्म, संस्कार, संस्कृति र रीतिथितिमा केही विवादका विषयहरू होलान्। तर इमान्दारिताका साथ भन्नुपर्दा त्यस्तो अवस्था गुरुङ जातिमा पनि छ। जस्तैः- गुरुङ जातिभित्रको केही विवादहरूः क) धर्म… पुरा पढौ

उच्च रक्तचापबाट बचौं, स्वस्थ जीवन शैलीमा रहौं

पृष्ठभूमि ७ अप्रिल १९४८ मा विश्व स्वास्थ्य सङ्गठनको विधान पारित भएको दिनको सम्झनामा प्रत्येक वर्ष जनस्वास्थ्यको विशिष्ट पक्षमा ध्यानाकर्षण गराई जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विश्व स्वास्थ्य दिवस मनाइ'दै आएको सबैमा विदितै छ। स्वास्थ्य भनेको रोग तथा दुर्वलताबाट मुक्ति मात्र नभइ शारीरिक, मानसिक, सामाजिक एवं आध्यात्मिक रूपमा स्वस्थ्य रहेको आस्था हो भनी विश्व स्वास्थ्य सङ्गठनले परिभाषित गरेको छ र यो अवस्था… पुरा पढौ

परीक्षा र परीक्षण

पृष्ठभूमिः लाग्छ, परीक्षा र परीक्षणको मौसम नै लागेको छ भन्दा अत्युक्ति नहोला। चाहे त्यो विद्यार्थी होस् चाहे अभिभावक सबैको मानसिकता परीक्षामय भएको छ। एक शैक्षिक सत्रमा प्रत्येक तीन महिनामा त्रैमासिक परीक्षा सञ्चालन हुने भए पनि चैतमा सञ्चालनमा हुने अन्तिम परीक्षातर्फ विशेष रूप ध्यान आकषिर्त हुने गरेको पाइन्छ। त्यसमा पनि नेपाल एसएलसी बोर्डद्वारा सञ्चालन हुने परीक्षालाई नियमित रूपमा थप अर्को एक… पुरा पढौ

नहुने चुनावको नौटड्ढी

हाम्रा गाउँघरमा पहिलेदेखि निकै घत लाग्दा उखान चलेका छन्। ‘जसको सिङ उसलाई चम्रे’ भनिन्छ। पशुको नामाकरण मात्र होइन मान्छेको नाम पनि यसरी राखिएका छन्। जसको एकरत्ती बुद्धि छैन उसको नाम बुद्धिबहादुर, जसको बल छैन उसलाई बलबहादुर भन्ने गरिन्छ। मान्छेहरूले यसरी किन नाम राखेका होलान् ? मलाई अनौठो लाग्थ्यो यसरी नाम र व्यवहार फरक-फरक पर्ने व्यक्तिहरू धेरै छन्। तपाईंले यसो विचार… पुरा पढौ

विद्युत शक्ति र विद्यमान जनशक्ति

फर्पिङ जलविद्युत नेपालको पहिलो आयोजना हो। यो आयोजना वि.सं १९६८ मा चन्द्र शम्शेरको पालामा ५०० किलोवाट सुरु भएको  हो।सोही समयमा बिजुली अड्डाको रूपमा स्थापित संस्थामार्फत विद्युत् प्रशासनसम्बन्धी कार्य हुने गर्दथ्यो।विद्युत् उत्पादनको विकास कार्यले सय वर्ष नाघि सक्दा पनि अझै पनि देशका झण्डै ११०० गाविस मा विद्युत सेवा पुग्न सकेको छैन। पछिल्ला दिनमा बिजुली अड्डाको नाम परिवर्तन भई नेपाल विद्युत कपोर्रेशनको… पुरा पढौ

‘उल्टो बाँसुरी’ को सुल्टो बजाइ

बाँसुरी सुल्टै बजाउन त प्राय सबै जान्दैनन् भने उल्टो बाँसुरी बजाउन साह्रै गाह्रो हुन्छ नै, यो गाह्रो कामका क्रममा कमल पौडेल ‘अथक’ द्वारा अनेक सिर्जनामाथि थपिएको यो ‘उल्टो बाँसुरी’ को सिर्जनाले हाम्रासामु केही नयाँ खुराक पस्किएको अनुभूति गरेको छु। पत्रकारिता क्षेत्र जहाँ राज्यको चौथो अङ्गको सहभागिता रहन्छ। त्यस्तो महत्त्वपूर्ण क्षेत्रभित्र विकृति र विसङ्गति रहनु हुँदैन भन्ने सवाल उठाउनका लागि त्यहाँभित्र… पुरा पढौ

देखावटी लोकतन्त्रवादी सरकार

दम्भले भरिएका चार ठूला राजनीतिक दलहरूले आफ्ना सबै ऊर्जा ओझेलमा पारी समस्याको निकाश माग्न चार दल लोकतान्त्रिक मूल्य र मान्यताप्रति आँखा चिम्लेर प्रधानन्यायाधीशसामु घुँडा टेक्न पुगेको कुरा यथार्थ हो। देशमा देखा परेको असहज परिस्थितिलाई निकाश दिन अपनाइएको बाध्यात्मक विकल्पलाई जनताले स्वीकारेका थिए। तर दलका नेताहरू भने उक्त वैकल्पिक बाटोमा पनि खाडल खन्न थालेका छन्। उनीहरूको मनमा हामीले पर्दा पछाडि खनेको… पुरा पढौ