लेख

दिसामुक्त अभियानको सार्थकता

टुरिष्ट बसमा यात्रा चल्दै थियो। मसँगै यात्रारत विदेशी पर्यटकले पटक-पटक लघुशड्ढाका लागि अनुरोध गरेपछि सवारी चालकले तनहुँ जिल्लामा पर्ने शेरा भन्ने  ठाउँमा गाडी रोके। अधिकांश गाडी लघुशड्ढाको लागि यसै ठाउँमा रोकिँदो रहेछ। खुला ठाउँ, कुनै शौचालय थिएन पुरुषहरू भीर पखेरा तिर लागे महिलाहरूलाई भने समस्या पर्‍यो कुना काप्चा खोज्न थाले। राजमार्गको ठाउँ ठाउँमा देशको चौथो दिसा मुक्त जिल्ला भनेर ठूला-ठूला… पुरा पढौ

आऊँ उचालौं हाम्रा जातहरू

म पहिले गीत, कविता लेख्थें। पछिल्लो समयमा हास्यव्यङ्ग्य निबन्ध लेखें। मैले केही गीतको प्यारोडी अथार्त पुनर्लेखन पनि गरेको छु। २०६६/६७ जनआन्दोलनताका निरड्ढुश राजतन्त्रको विरुद्ध समस्त लोकतन्त्रवादी पक्षधरलाई समेत सम्बोधन गर्दै रामेश, रायनहरूले एकताको गीत घन्काएथे-’आऊ मिलाउँ हाम्रा हातहरू’। गणतन्त्रको स्थापना, शान्ति प्रक्रियाको आरम्भ संविधानसभाको चुनाव अनि माओवादीको सरकार बनेपछि अझ भनौं थुप्रै गायक कलाकारको माओवादी पार्टीका प्रवेशपश्चात् यस्ता गीतहरू गाएको… पुरा पढौ

विश्व औलो दिवस २५ अप्रिल २०१३

मानव सभ्यताको विकाससँगै पृथ्वीमा अनेकौ प्रकारका जीवजन्तु देखा परे। केही जीवजन्तु मानव जीवनमा सहयोगीको भूमिकाका रूपमा देखा परे भने केही मानवजीवनमा विकराल स्थिति सृजना गरे। विकासको क्रमसँगै मानव निर्मित विभिन्न संरचनामध्ये केही संरचना मानवका लागि वरदान सावित भए भने केही विभिन्न प्रकारका कीटजन्य उत्पत्तिका लागि सहयागी बने। जुन मानवका लागि हानीकारक बन्न पुग्यो। फलस्वरूप लाखौ सङ्ख्यामा मानिसको मृत्यु हुन पुग्यो।… पुरा पढौ

अधिनायकवादबाट जनता सचेत हुनुपर्दछ

माओवादीद्वारा सञ्चालन गरिएको तथाकथित जनयुद्धको असफलता र राजा ज्ञानेन्द्रसँग वार्ता गर्दछौं भनी पटक-पटक रोर्इ कराई गर्दा पनि राजाले सुनुवाइ नगरेपछि सत्तापक्षबाट हुनसक्ने थप आक्रमणबाट बच्नका निमित्त माओवादीले निरड्ढुश राजतन्त्रविरुद्धको आन्दोलनमा होमिएका काङग्रेस एमाले लगायत सात दलसँग २०६२ साल मंसिर ७ गते १२ बँुदे समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। तत्कालीन राजा ज्ञानेन्द्रको निरड्ढुश शासनविरुद्ध सात दलको आव्हानमा माओवादीको सहयोगमा ०६२ चैत २४… पुरा पढौ

रूपान्तरणको लागि शिक्षा

मानवमा अन्तरनिहित चेतनाको कारणले ऊ अन्य प्राणीभन्दा फरक छ। त्यो चेतनाले गर्दा उसले अग्रगामी विकासको परिकल्पना गर्न सक्छ र विश्वमा जति पनि विकास भएको छ त्यो मानवमा निहित त्यही गुणको कारण भएको हो। मानिसको चेतनालाई विकास गर्नेक्रम नै वास्तवमा सिकाइ हो। यसको व्यवस्थित रूप शिक्षा हो। शिक्षा के का लागि भन्ने विषयमा धेरै बहसहरू भएका छन्। यसै बहसमा विद्वानहरूले आफ्ना… पुरा पढौ

धनी कसरी हुने ?

धनी हुने केही तरिकाका बारेमा आज लेख्ने सोचेको छु। म पहिलाभन्दा निक्कै धनी भएको छु। धनी हुने तरिका मेरो आफ्नै जीवनको भोगाई हो। सबै मानिस धनी हुन चाहन्छन् त नभनौ तर धेरै मानिस धनी हुन अवश्य चाहन्छन्। तर थोरै मानिस मात्रै धनी हुन सफल हुन्छन् र धेरै मानिस यो प्रयासमा पछाडि नै पर्छन्। धनी हुने तरिका जान्नुभन्दा पहिला धनी किन… पुरा पढौ

मेरो कुरो

म मानुङ्मा जन्मिएको मान्छे भएकाले मलाई चिन्ने जान्ने मान्छेहरूले मानुङ्ङे र पुरानो थातथलो ‘खन’ भन्ने ठाउँ भएकाले मलाई खँदाल भन्छन्। म हिजोआज पोखराको बगरमा बनाइएको ‘भुइँको ठूलो मान्छे’ नामको ठूला मान्छेले पढ्ने र पढाउने घरमा पढाउँछु । मैले जे बोली बोल्छु, त्यही बोलीका कुराहरू पढाउँछु। अब कुरा बुझियो होला, म कहाँको मान्छे हुँ के-के-के काम गर्छु, के कुरा पढाउँछु भन्ने कुरा।… पुरा पढौ

श्रीमद्भागवद् गीतामा आत्माको महत्व

गीता सर्वशास्त्रमयी हो । यो उपनिषद्हरुको सारतत्व हो । ब्रम्हविद्या हो । यसका वक्ता अद्वैतस्वरुप भगवान श्रीकृष्ण श्रोता हुनुहुन्छ । मुमुक्षु धनन्जय (अर्जुन) जसलाई श्रीकृष्णको अर्को रुप पनि भनिन्छ । समायोजनकर्ता -लेखक) कृष्णद्वैपायन भगवान वेदव्यास । श्रीकृष्ण ब्रम्हविद्या वा आत्मविद्यास्वरुप गीताको विस्तृत व्याख्या गर्नु हुन्छ । श्रीकृष्णको आमोपदेशलाई अर्जुनले स्वीकार गर्नुभयो । श्रीकृष्ण भगवानका यिनै उपदेशलाई भगवान वेदव्यासले लिपीवद्ध गरी श्रीमद्भावगत गीताको स्वरुप दिनुभयो । गीताको लक्षज्ञानको प्रतिपादन हो ।… पुरा पढौ

वाषिर्क राशिफल-२०७०

मेष ≤ (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) तपाईंको यो वर्ष ग्रह गोचरहरु मध्यम रहेको छ। आफूले गर्ने वैदेशिक/स्वदेशका कार्यमा निकै प्रयास गर्नुपर्ने छ। धन सम्पत्तिको आय आर्जनमा सामान्य तथा सफलता हात लाग्ने, शुभ समाचार प्राप्त हुनुका साथै पशु चौपाय बाहनादि खेतीपातीतर्फ लाभ मिल्ने छ। धर्म कर्ममा भने निकै बल गर्नुपर्ने हुन्छ। वैवाहिक शुभ कार्यमा भने मन… पुरा पढौ

कलियुगमा बुद्धको जन्म नेपालमा

जसरी एडम स्िमथलाई अर्थशास्त्रका पिता मानिन्छ त्यसै गरी बौद्ध धर्मका पिता गौतम बुद्धलाई मानिन्छ। बुद्ध धर्मका प्रवर्तक या जननी गौतम बुद्धको जन्म इ.पू. ५६३ मा नेपालको लुम्बिनी अञ्चलको कपिलवस्तुमा भएको हो। यसको हजारौं प्रमाण हामी नेपालीसँग हुँदाहुँदै पनि कतिपय भारतीयहरू बुद्धको जन्मको विषयमा झुटो प्रचार गर्दै हिँड्ने गर्दछन्। कतिपय रङ्गे हात गलत प्रचार गरेको फेला पारे पनि त्यसको प्रतिरोध गर्न… पुरा पढौ