लेख

प्रजातन्त्र सेनानी : दयाशंकर पालिखे

जगतशेर पालिखेका ४ भाइ, छोरा थिए, दयाशंकर, ओमशंकर, प्रदीपशंकर र कर्णकर। ४ छोरामध्य जेठा दयाशंकर, स्वाभीमानी, हक्की निडर र समाजसेवी स्वभावका हुनुहुन्थ्यो। उहाँ २००६ सालको अन्त्यतिर काङ्ग्रेसको स·ठन विस्तार गर्न पोखरा आउनुभएका श्री भद्रशर्माले रगतले हस्ताक्षर गरी काङ्ग्रेसी बनाएका ९ जनामध्येका एक हुनुहुन्छ। वि.सं. १९७५ असार १२ गते तत्कालीन साँघु मुखमा जन्मनुभएका पालिखे सात सालको क्रान्तिका महत्त्वपूर्ण योद्धा हुनुहुन्छ। पण्डित… पुरा पढौ

नेपाल स्वास्थ्यकर्मी सङ्घबारे केही कुरा

नेपाल स्वास्थ्यकर्मी सङ्घ छैंटौं महाधिवेशनसम्म आइपुग्दा धेरै ठूला आरोह अवरोह यो सङ्घमाथि आइपरेका छन्। भिन्न विचार र आस्था राख्ने मान्छेहरूका गिद्धे दृष्टि पनि पछि सङ्घमाथि पर्दछन्, कहिलेकाहीँ घरभित्रै ठूलै मतभेद र टकराव पनि यसको आफैभित्र को चुनौती हो। नेपाल ट्रेड युनियनसँग आबद्ध २४ वटा सङ्घमध्ये यो पनि एउटा सङ्घ हो। वर्तमान अवस्थामा ट्रेड भनेको व्यापार र युनियनको अर्थ सा·ठनिक स्वरुप… पुरा पढौ

खुम्चिँदो राष्ट्रियता, हुर्कंदो दण्डहीनता र सिण्डिकेटमय नयाँ नेपाल

सारा रात विते प्रभात पखमा झुल्के रवि लोकमा। जस्का कारण अन्धकार दवियो, छैनन् कुनै भोकमा।। उपरोक्त रामनाथ सँगीद्वारा अनुवादित स्वस्थानी महाकाव्यको नेपाली श्लोकले उजागर गरेजस्तै आदर्श राज्य स्थापित भइ साँच्चिकै देशमा विकासरूपी रविका कीरण झुल्किनुपर्ने हो। जसका कारण जताततै भोक, रोग र शोकबाट मुक्त नागरिक, समाज सृजनामा देश हासिरहेको भान हुनुपर्दथ्यो। वास्तवमा अहिलेका राजनीतिक घोषणापत्र, दर्शन एवं सिद्धान्तभन्दा पौराणिक कालका… पुरा पढौ

बहु-प्राकृतिक कृषि फार्म र यसका फाइदाबारे

क.     प्राकृतिक क्षय, साझा चिन्तन ख.      प्रकृति स्वयं विभिन्न तत्त्वबाट बनेको एक सार्वभौम शक्ति सम्पन्न संयुक्त स्वरूप हो। विभिन्न विरुवा, जीव, जन्तु तथा सम्पूर्ण सजीव प्राणीको लागि आवश्यक सम्पूर्ण तत्त्व प्रकृतिमा प्राप्त छ। मानवीय गतिविधिबिना नै ज·लमा विभिन्न जातका बोट विरुवा र प्राणीहरू स्वस्फूतरूपमा अस्तित्त्वमा छन्। जङ्गलमा विभिन्न किसिमका विरुवाका भागको जीवित तथा मृत अवस्थाका रूप स्वतः चक्रिय… पुरा पढौ

लोकमान सिंहको नियुक्तिबाट उठेको तरङग

जनआन्दोलन दबाउने काममा संलग्न भनेर न्यायायिक छानबिन समितिले दोषी ठहर्‍याएको र अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दोषी सावित गरि भविष्यमा कुनै जागिर खान वा सरकारी सेवाको लागि अयोग्य हुनेगरि निर्णय भइसेकका लोकमान सिंह कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुखमा संवैधानिक परिषद्को सिफारिसलाई राष्ट्रपतिले अनुमोदन गरि शपथ ग्रहण गराईएको छ। देशव्यापीरूपमा व्यापक विरोध हुदा हुँदै जनआन्दोलन दबाउन प्रमुख भूमिका खेलेका, भ्रष्टाचारी, निरड्ढुश… पुरा पढौ

के तपाइँले बस यात्रा गर्दा उल्टी (वान्ता) गर्नुहुन्छ ?

बसको यात्रा गर्दा कसैलाई पटक्कै उल्टी हुँदैन। कसैलाई कहिलेकाहीँ र कताकति उल्टी हुन्छ भने कसैलाई अति नै उल्टी हुन्छ। कसैलाई त बस यात्रा भनेको जीवनमरणको चुनौती नै हो जस्तो पनि लाग्छ। उल्टी हुँदा सुरुमा प्रायः खाली तातोपानी, पानी सकिएपछि शरीमा भएको अन्नहरू, त्यो पनि सकिएपछि पेटमा भएका आन्द्राभुँडी नै फर्केर आउलाजस्तो हुन्छ र अन्त्यमा रगत नै पनि उल्टी गरेको मानिस… पुरा पढौ

विश्वले चिन्नेछ नेपाल

विश्व मानचित्रमा नेपाललाई सबैभन्दा बढी सगरमाथा (माउण्ट एभरेष्ट) को देश भनेर चिन्ने गरिएको छ। त्यसो त नेपाललाई वीर गोर्खाली भनेर पनि विश्वमा नचिनिएको त होइन। त्यसैगरी नेपालमा घुम्न आउने पर्यटकहरूले जीवित देवी कुमारीको देश भनेर पनि चिन्ने गरिएको छ। सायद नै विश्वमा नेपाल मात्र एउटा यस्तो देश होला, जहाँ जीवित मानवलाई देवीको रूपमा पुज्ने प्रचलन रहेको छ। अन्य पक्षलाई पनि… पुरा पढौ

आमालाई गतिलो उपहार माया

आज माता तिर्थ औंसी अर्थात मातृसम्मान दिवस हो। अरू दिन विभिन्न व्यवसायिक तथा अन्य क्रियाकलापमा भुलेर आमाको सम्झना गर्न नपाएका छोराछोरीले आमाको सम्झना गर्ने दिन हो आजको दिन। बिहे गरेर घर पठाइएका छोरीवेटी र आफ्नै काम विशेष वा अन्य कारणले घरभन्दा आमाको सामान्य पहुँचभन्दा पर बसेका छोरा सबैले आज आमालाई सम्झने र सकेसम्म आमा भएकै ठाउँमा गएर आमालाई बोलाउने, आमालाई… पुरा पढौ

नेपाल रेडक्रस सोसाइटीको ५० औं वर्ष

घाइतेको सहयोगका निमित्त अन्तर्राष्ट्रिय समितिको रूपमा स्थापना भएको अन्तर्राष्ट्रिय रेडक्रस अभियानको सहयात्री नेपाल रेडक्रस सोसाइटीको आफ्नो स्थापनाको ५०औं वर्षमा प्रवेश गरेको यस गौरवमय क्षणमा संस्थाको विस्तारित रूप, सक्रियता साथै सेवा, सहयोग र सहकार्यबाट धेरै राम्रा अनुभव, सिकाइलाई आत्मसात गर्दै चुनौतीलाई अवसरमा बदल्दै भविष्यका लागि उपयुक्त मार्गको पहिचान गरी अगाडि बढिरहेको छ। विश्व रेडक्रस अभियान सुरु भएको एक सय ५० वर्षको… पुरा पढौ

पैसा कसरी बढ्छ ?

मानिस जोसुकै हुन्, जतासुकैका हुन्, जेसुकै गरुन् तर उनलाई पैसा चाहिन्छ । मेरो बुझाईमा पैसा चार कामका लागि चाहिन्छ । पहिलो – जीवनका आधारभूत आवश्यकता पूरा गर्न, जीवन धान्न, जीवन चलाउन र आफूले सोचेको वा चाहेको कुरा प्राप्त गर्न ।   दोश्रो- परेको बेला खर्च गर्ने गरी ‘बचत’ गर्न ।   तेश्रो- पैसा बढाउन अर्थात धन कमाउन । र,   चौथो- अरुका लागि सहयोग गर्न,… पुरा पढौ