लेख

जातीय सङ्घीयता : एक चर्चा

जातीय राज्यमा आत्म निर्णयको अधिकार र राजनीतिक अग्राधिकार दिने कुरा उठाइएको छ आत्म निर्णयको अधिकार भनेको सो देशबाट छुट्टनि पाउने अधिकार हो। यसो गर्दा देश टुक्रिने सम्भावना बलियो रहन्छ यसको मतलव देश विखण्डित हुन सक्छ। यति स्यानो मुलुक टुक्रियो भने बाईसे चौबीसे राज्यको अवस्थामा पुग्दैन भन्ने कुनै ग्यारेण्टी छैन सुरेश आले मगर र देव गुरुङले आफ्ना आफ्ना पुस्तकहरूमा आवश्यक परे… पुरा पढौ

अनेकतामा एकताको देश नेपाल

सरकारले नेपाललाई हिन्दू राष्ट्रमा धर्म निरपेक्ष राज्य घोषणा गरेको छ । तर पनि आम नेपाली जनता भने हिन्दू राष्ट्रको बचाउमा लागिरहेका छन्। नेपाललाई हिन्दूहरूको नमुना राष्ट्र बनाउन विश्वसामु चिनाउनुपर्छ, प्राकृतिक सम्पदाको देश, खोला नाला, ताल तलैया, पहाड, चुरे पर्वत, सगरमाथाको देश, वनजंगलको देश भएपनि सगरमाथामा वातावरण प्रदूषण छ। वातावरण स्वच्छ सुन्दर बनाउन फेवाताललाई र रुपाताललाई स्वच्छ, सुन्दर तालमा बदलौं। वास्तवमा भन्नै… पुरा पढौ

शहीदको सम्झना

शहीद शव्द फारसी भाषाबाट आएको हो। जसको अर्थ र्ँधर्मयुद्धमा मर्नु’ हुन्छ। यसैगरी ल्याटिन भाषाको :बचतथच पनि वीरगति प्राप्त गर्नेहरूलाई प्रयोग गरिने शब्द हो। कवि साहित्यकारहरूले भन्ने गरेको प्वाँखजस्तो हलुका नभई पहाडजस्तो गह्रुङ्गो मृत्यु नै शाहदत हो। हाम्रो देशमा इतिहासका थुप्रै कालखण्डमा हाम्रा पुर्खाले यस्तै खाले मृत्युको सामना गरे। कहिले जन्मभूमिको रक्षाको खातिर त कहिले निरड्ढुश र तानाशाहीको विरुद्धमा। लोकतन्त्रको स्थापनाका… पुरा पढौ

विधवासँग विहे

वि : विरक्तिएको जीवन, ध : धन सम्पत्तिलाई महत्त्व नदिने, वा : वास्तविक जिन्दगीको सुरुवात भएको क्षण, जस्ता अवस्थाअनुरूप विभिन्न तवरले परिभाषित गर्न सकिन्छ। जीवन सिकाइ हो, जहाँ स्वतन्त्रता छ। सम्मानपूर्वक बाँच्ने एवं समाजमा असल मान्छेको रूपमा स्थापित हुने अधिकार छ। सिङ्गो जीवन आफै असहज मानिन्छ, बाँच्न र बचाउन पनि। जीवनमा नयाँ सपना बुनेर अघि बढ्ने प्रण प्राय बिहेपछि हुन्छ।… पुरा पढौ

गुड फर पेमेन्टमा सञ्चालन जोखिम

नेपालमा बैड्ढ तथा वित्तीय संस्थाहरूको सङ्ख्यात्मक तथा गुणात्मक  सञ्चालन जोखिम पनि बढ्दै गइरहेका छन्। पछिल्लो समय एक वित्तीय संस्थामा भएको ठूलो रकमको गुड फर पेमेन्ट चेकसम्बन्धी जालसाजीको घटनाले यस तथ्यको पुष्टि गर्दछ। बैड्ढले आफ्ना ग्राहकले जारी गरेको चेक भुक्तानीयोग्य छ भनी प्रमाणित गरिदिएको चेकलाई गुड फर पेमेन्ट चेक भनिन्छ। यस्तो चेकको भुक्तानी गर्ने पहिलो दायित्व बैड्ढको हुन्छ। कहिलेकाहीँ कारोबारको सिलसिलामा… पुरा पढौ

दशावतार बालन लोकनाटक : एक चर्चा

लोक साहित्यका विभिन्न विधा उप-विधामध्ये एउटा प्रमुख विधा लोक नाटक हो। लोक जीवनको आस्था र व्यवहारको सरल प्रदर्शन लोक नाटकमा हुने गर्दछ। लोकनाटक लोक परम्परा र रूढीमा आधारित हुन्छ। यसमा शास्त्रीय नियमहरूको पालना गर्नुपर्ने आवश्यकता हुँदैन। लोकनाटक लोक साहित्यको दृष्य विधाअन्तर्गत पर्दछ। यसको प्रदर्शनको क्रममा सर्जक, दर्शक र रङ्गकर्मी सबैको उत्तिकै महत्त्वपूर्ण भूमिका रही आएको हुन्छ। लोक साहित्यका अन्य विधा… पुरा पढौ

शिक्षा र शिक्षक

‘गुरुःब्रहृमा गुर्रुर्विष्णु गुरुदेवोमहेश्वर। गुरु साक्षात् परंब्रहृम तस्मै श्री गुरुवे नमः।।’ यसो सुन्दा यी माथिका ऋचाहरू कुनै गुरुकुलका एक आदर्शवादी शिष्यले आफ्ना समादर्णीय गुरुलाई समपण गरेका पंक्तिझैं लाग्छन्। यो श्लोकले गुरुलाई सृष्टिकर्ता ब्रहृमा, पालनहार विष्णु र संहार कर्ता महेश्वर तथा साक्षत् ज्ञानको रूपमा स्थापना गरेको छ। यहाँ ‘ब्रहृम’ शब्दको अर्थ ‘ज्ञान’ भन्ने हो। ‘गुरुर साक्षत् परम ब्रहृम’ अर्थात गुरु नै ज्ञानको… पुरा पढौ

परिणाम शून्य स्वतन्त्रताले निम्त्याएको हिंसा अपराध

हिंसा ! हिंसा ! ! हिंसा ! ! ! अनेक किसिमका हिंसाको शृङ्खलाले हाम्रो समाज आक्रान्त बन्दै गएको छ। विशेष गरेर महिलामाथि हुने हिंसाले अहिले धेरै चर्चा पाएको देखिन्छ। आखिर हिंसा भनेको हिंसा नै हो। त्यो माहिलामाथि होस् वा बालबालिकामाथि वा अरु कसैमाथि नै किन नगरिएको होस्। महिला माथि भएको हिंसालाई लिएर विभिन्न क्षेत्रबाट आन्दोलन भइरहेको छ। पीडितमाथि क्षतिपूर्र्ति पीडकलाई… पुरा पढौ

दण्डहीनता विरुद्धको सङ्र्घर्षमा सञ्चारकर्मीहरू

मुलुक यतिबेला सङ्र्घर्षमय भएको छ। जुन सशस्त्र द्वन्द्वका समयमा पत्रकारमाथि भएको अत्यन्त क्रुरतापूर्ण घटनामा संलग्नलाई कानुनी कारबाहीको मागसहित। सवाल पत्रकारको मात्र होइन, आम नागरिकको सुरक्षा र न्यायको हो। तर यतिबेला ढिलै भए पनि दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्नलाई प्रहरीले अनुसन्धानका लागि गिरफ्तार गरेको छ। राज्यले उक्त घटनाको कानुनी प्रक्रिया र अनुसन्धानलाई अगाडि नबढाउँनका लागि मातहतका न्यायिक निकायलाई निर्देशनात्मक आदेशसहित… पुरा पढौ

स्व. प्रा.डा. दुर्गाप्रसाद दवाडी र दामोदर कुण्डको यात्रा संस्मरण

स्व.प्रा.डा. दुर्गाप्रसाद दवाडीको जस्मस्थल कास्कीकोट गाविस कोटमुनि हो। उहाँ असल संस्कारयुक्त परिवारमा जन्मे हुर्केका व्यक्ति हुनुहुन्छ। उहाँका बाबुबाजे मावली सवै सुसभ्य र सु-संस्कृत भएकाले उहाँमा जागृत भएको शैक्षिक चेतना जन्मजात नै हो भन्दा अत्युक्ति नहोला। त्यस बेलाको शिक्षा आर्जन गर्ने थलो भनेको भारतको बनारस नै हो। उहाँ शिक्षा आर्जनको लागि बनारसतर्फ नै लाग्नुभएछ। बनारसको ‘अन्नपूर्णऋषिकुश ब्रह्मचार्य आश्रममा शिक्षा आर्जन गर्ने… पुरा पढौ