लेख

लोकमान सिंहको नियुक्तिबाट उठेको तरङग

जनआन्दोलन दबाउने काममा संलग्न भनेर न्यायायिक छानबिन समितिले दोषी ठहर्‍याएको र अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दोषी सावित गरि भविष्यमा कुनै जागिर खान वा सरकारी सेवाको लागि अयोग्य हुनेगरि निर्णय भइसेकका लोकमान सिंह कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुखमा संवैधानिक परिषद्को सिफारिसलाई राष्ट्रपतिले अनुमोदन गरि शपथ ग्रहण गराईएको छ। देशव्यापीरूपमा व्यापक विरोध हुदा हुँदै जनआन्दोलन दबाउन प्रमुख भूमिका खेलेका, भ्रष्टाचारी, निरड्ढुश… पुरा पढौ

के तपाइँले बस यात्रा गर्दा उल्टी (वान्ता) गर्नुहुन्छ ?

बसको यात्रा गर्दा कसैलाई पटक्कै उल्टी हुँदैन। कसैलाई कहिलेकाहीँ र कताकति उल्टी हुन्छ भने कसैलाई अति नै उल्टी हुन्छ। कसैलाई त बस यात्रा भनेको जीवनमरणको चुनौती नै हो जस्तो पनि लाग्छ। उल्टी हुँदा सुरुमा प्रायः खाली तातोपानी, पानी सकिएपछि शरीमा भएको अन्नहरू, त्यो पनि सकिएपछि पेटमा भएका आन्द्राभुँडी नै फर्केर आउलाजस्तो हुन्छ र अन्त्यमा रगत नै पनि उल्टी गरेको मानिस… पुरा पढौ

विश्वले चिन्नेछ नेपाल

विश्व मानचित्रमा नेपाललाई सबैभन्दा बढी सगरमाथा (माउण्ट एभरेष्ट) को देश भनेर चिन्ने गरिएको छ। त्यसो त नेपाललाई वीर गोर्खाली भनेर पनि विश्वमा नचिनिएको त होइन। त्यसैगरी नेपालमा घुम्न आउने पर्यटकहरूले जीवित देवी कुमारीको देश भनेर पनि चिन्ने गरिएको छ। सायद नै विश्वमा नेपाल मात्र एउटा यस्तो देश होला, जहाँ जीवित मानवलाई देवीको रूपमा पुज्ने प्रचलन रहेको छ। अन्य पक्षलाई पनि… पुरा पढौ

आमालाई गतिलो उपहार माया

आज माता तिर्थ औंसी अर्थात मातृसम्मान दिवस हो। अरू दिन विभिन्न व्यवसायिक तथा अन्य क्रियाकलापमा भुलेर आमाको सम्झना गर्न नपाएका छोराछोरीले आमाको सम्झना गर्ने दिन हो आजको दिन। बिहे गरेर घर पठाइएका छोरीवेटी र आफ्नै काम विशेष वा अन्य कारणले घरभन्दा आमाको सामान्य पहुँचभन्दा पर बसेका छोरा सबैले आज आमालाई सम्झने र सकेसम्म आमा भएकै ठाउँमा गएर आमालाई बोलाउने, आमालाई… पुरा पढौ

नेपाल रेडक्रस सोसाइटीको ५० औं वर्ष

घाइतेको सहयोगका निमित्त अन्तर्राष्ट्रिय समितिको रूपमा स्थापना भएको अन्तर्राष्ट्रिय रेडक्रस अभियानको सहयात्री नेपाल रेडक्रस सोसाइटीको आफ्नो स्थापनाको ५०औं वर्षमा प्रवेश गरेको यस गौरवमय क्षणमा संस्थाको विस्तारित रूप, सक्रियता साथै सेवा, सहयोग र सहकार्यबाट धेरै राम्रा अनुभव, सिकाइलाई आत्मसात गर्दै चुनौतीलाई अवसरमा बदल्दै भविष्यका लागि उपयुक्त मार्गको पहिचान गरी अगाडि बढिरहेको छ। विश्व रेडक्रस अभियान सुरु भएको एक सय ५० वर्षको… पुरा पढौ

पैसा कसरी बढ्छ ?

मानिस जोसुकै हुन्, जतासुकैका हुन्, जेसुकै गरुन् तर उनलाई पैसा चाहिन्छ । मेरो बुझाईमा पैसा चार कामका लागि चाहिन्छ । पहिलो – जीवनका आधारभूत आवश्यकता पूरा गर्न, जीवन धान्न, जीवन चलाउन र आफूले सोचेको वा चाहेको कुरा प्राप्त गर्न ।   दोश्रो- परेको बेला खर्च गर्ने गरी ‘बचत’ गर्न ।   तेश्रो- पैसा बढाउन अर्थात धन कमाउन । र,   चौथो- अरुका लागि सहयोग गर्न,… पुरा पढौ

अझै कहाली लाग्छ त्यो घटना सम्झँदा …

त्यो दिन, जुन दिन थियो २०६९ साल वैशाखको २३ गते शनिबार। समय करिब बिहानको ९:५५ जति बजेको थियो। शनिबारको दिन भएर म आफ्नो परिवारसँग समय बिताइरहेको थिए। खाना पकाउने सुरसारसँगै हामी परिवार बीचमा रमाइला रमाइला कुराकानीहरू हुँदै थिए।त्यतिकैमा मेरो श्रीमतीको मोबाइल फोन बज्यो त्यो फोन उसको घर सिम्पानीबाट उसको ममीले गरेको थियो। फोन मसँग भएकाले मैले उसलाई ममीको फोन छ… पुरा पढौ

आधुनिकताभित्र महिलाको अस्तित्व

दुर्इ हजार सत्तरी वैशाख एघार गते बुधबार मध्यान। क्रमशः घाम तेजिलो बन्दैछ। आँखा तिरमिराइरहेका छन्। धमिला किरणहरू छरिरहेछ प्रकाश। सुन्दर पोखराको कोलाहल सहर पनि आज किन सुनसान लागीरहेछ। मनमा अनेकांै तर·हरू तर्किरहेछन्। मन गहौ हुन्छ। सम्झि’दा बिगतलाई अनि भुलँ पनि कसरी आफ्नै इतिहास। धिक्कार लाग्छ। आफैलाई सीमाहीन आकाशतिर हेर्र्छर्कालो बादल मडारिरहेको देख्छु। आकाश खुलेको दिन कस्तो हुन्छ होला मनमनै प्रश्न… पुरा पढौ

प्रचण्डजी मधेसीको छोरो बन्ने रहर कि सनक ?

केही समयअघिको कुरा हो, नेपाल र नेपाली जनताका छोरा, दश वर्ष जनयुद्धका नायक, सबैभन्दा ठूलो दल शक्तिशाली एमाओवादीका नेता क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रचण्डपथ हुँदै नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको गृह जिल्ला पुगेर एक मधेसी दुर्इ प्रदेशीको छोराको रूपमा आफूलाई प्रस्तुत गर्दै मधेसी जनताका बीच चुनाव लड्ने शंखघोष गरेछन्। एकल जातीय पहिचानका साथै एक मधेस दुर्इ प्रदेशको सङ्घीय स्वरूप… पुरा पढौ

विकृतिमाझ प्रहरी सेवा

कुनै पनि मुलुकको शान्ति सुरक्षाको बागडोर सम्हाल्ने प्रमुख निकाय भनेको प्रहरी हो। जहाँ प्रहरी त्यहाँ स्वतन्त्र र सार्वभौम राष्ट्रको परिकल्पना सार्थक रहन्छ। हो नेपाल प्रहरी राष्ट्रका सच्चा पहरेदार हुन्। प्रहरीको भूमिकाबिना कुनै पनि मुलुकमा शान्ति र सद्भावको कल्पना गर्न समेत गाह्रो पर्ने हुन्छ। सामाजिक सद्भाव बिथोलिन नदिन नेपाल प्रहरीको भूमिकालाई कमजोरमान्न मिल्दैन। प्रहरी शब्दले हरेक अपराधीको मुटु चस्काइदिन्छ भने निदोर्ष… पुरा पढौ