लेख

एक थान सिरक अभियान : अनुभव र अनुभूति

र्फक र्फक हे जाऊ समाऊ मानिसहरूको पाउ मलम लगाऊ आर्तहरूको चहर्‍याइरहेको घाउ मानिस भै मानिसको त्यो दिव्य मुहार हँसाउ। स्कूल पढ्दा १० कक्षामा देवकोटाका यात्री कविताका यी हरफहरूको कति गहिराइमा अर्थ बुझेको थिएँ होला - तर जीवनका विभिन्न अवयवहरू पार गर्दै जाँदा देवकोटाका यी हरफहरूको अर्थ अझ बढी बुझदैछु। पौषको अन्तिम साता मुलुककै दूर दराजमा रहेका केही नेपाली दाजुभाइलाई भेटेर… पुरा पढौ

विधि विधानसम्मत सरकार आजको अवश्यकता

माओवादी नेता प्रचण्डले सातौं महाधिवेशनको अन्तिम दिनमा छलकपटबाटै सत्ता कब्जा गर्ने शैलीमा सरकारमाथि नियन्त्रण राख्ने भाषामा पहिले तयार भएको ग्रायण्ड डिजाइनजस्तै गरि बहालवाला प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने अफर गरेपछि देश तर·ीत भएको छ। कार्यपालिकाको अधिनायकत्वलाई नियन्त्रण गर्ने शक्ति ‘न्यायपालिका’ मात्र रहेको र व्यवस्थापिका संसद् नरहेको अवस्थामा सरकार संचालनका दुर्इवटा अ·मात्र रहेकोमा न्यायपालिका प्रमुख नै कार्य पालिका प्रमुख समेत हुँदा लोकतन्त्र, मानवाधिकार… पुरा पढौ

एसएलसीमा पेपर, पेन्सिल, टेस्ट र यसको औचित्य

यही चैत १ गतेबाट देशभरका करिब ५ लाख ४३ हजार विद्यार्थी फलामे ढोका मानिने एसएलसी परीक्षा दिन तयार भएर बसेका छन्। उनीहरूले जीवनको लामो समय शिशु कक्षादेखि १० कक्षासम्म १२/१३ वर्ष सिकेका ज्ञानलाई फगत ३ घण्टाको परीक्षाले मापन गर्नेछ र त्यसैको आधारमा उनीहरूलाई केही महिनापछि राजहँशले झैं दूधको दूध पानीको पानी खुट्टयाएर फेल र पासको प्रमाणपत्र दिइनेछ। यो फलामे ढोका… पुरा पढौ

एसएलसी टिप्स

परीक्षा नियन्त्रण कार्यालयको प्रारम्भिक तथ्याड्ढ अनुसार यस वर्षको आगामी चैत १ गतेदेखि १ हजार ७८६ परीक्षा केन्द्रमा सञ्चालन गरिने एसएलसी परीक्षामा ५ लाख ४७ हजार १६५ जस मध्ये नियमित तर्फ ४ लाख ३० हजार ९७ नियमित र १ लाख १७ हजार ६८ एक्जेम्प्टेड परीक्षार्थी सहभागी हुने अनुमानको आधारमा परीक्षा व्यवस्थापनको विभिन्न तयारी त्रि्रगतिमा भइराखेको छ। परीक्षालाई व्यवस्थित गर्न १७ हजार… पुरा पढौ

जनचेतनाका संवाहक गोरखापत्र बाजे

माघ महिनाको अन्तिम साताको एक बिहान ९:३० बजे मेरा एक जना मित्र सुरेन्द्र थापा मगरको फोन आयो, मेरो मोवाईलमा गोरखापत्र बाजेको पनि सद्गत् हुँदै रहेछ भनेर। थापाजीले पृ.ना. क्याम्पसका प्रमुख गेहेन्द्र कोर्इरालाकी माताज्यू परलोक भएको र सेतीनदीको तुलसीघाटमा दाहसंस्कार हुँदै गरेको समाचार बताउने क्रममा गरेको यस खबरले मलाई स्तब्ध बनाएको हो। अझ "गोरखापत्र बाजे" सेतीको नहरमा हाम्फालेर आत्महत्या गरेको सुन्दा… पुरा पढौ

सन्दर्भः हलो दिवस

प्रस· आजभन्दा ६८ वर्ष पहिलेको हो।जुन ऐतिहासिक छ र पनि ओझेलमा परेको छ।अहिले आएर लामो समयान्तर पछि कृषि व्यवसायमा कृषि कर्ममा ठूलो परिवर्तन आएको छ।पहिलेजस्तो काठको हलो गोरुको मात्र भर पर्नु पर्दैन।न त कामको लागि जातभात विभेदता नै छ।आजभोलि खेती लगाउने काममा ट्रयाक्टर, आधुनिक हलो, रा’गा गाडाको प्रयोग हुन्छ र हलो जोत्ने काम सामान्य र सबै जात विशेषले सहजरूपले गर्न… पुरा पढौ

सर्वमान्य त्रिमूर्ति शिव परमात्माको दिव्य कर्तव्यको यादगार पर्व महाशिवरात्रि

के तपाई कल्पना गर्न सक्नुहुन्छ ? यस सृष्टिकै सवोर्च्च सत्ता, सर्वशक्तिवान सर्वमानव आत्माका पिता परमपिता परमात्मालाई अन्य कुनै मानव आत्मा, देवात्मा वा कुनै स्थूल पदार्थको रुपमा चित्रित गरिएको हुन्छ। वास्तवमा परमात्मा शिवको विषयमा यस्तै एउटा महान भूल भएको छ र त्यो महान भूललाई सच्चाउनु पर्ने आवश्यकता छ। संसारका विशेष मुस्लिम, क्रिश्चियन, बुद्ध आदि धर्महरुमा आ-आफ्ना धर्मपिताहरुलाई नै भगवानको रुपमा मानिएको… पुरा पढौ

मलालाको नारी शिक्षा प्रेम र नारी दिवसको सान्दर्भिकता

विगतका वर्षजस्तै यस वर्ष पनि मार्च ८ को अवसर पारेर अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ।विश्वका अधिकांश देशलगायत नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाउँदै आएको यो दिवस औपचारिकतामा मात्र सिमित नराखी सम्पूर्ण महिलाहरूलाई सक्रिय बनाउँदै महिला सशक्तीकरणलाई मूर्त रूप दिँदै, महिलाका हक अधिकार, महिला अस्तित्वको सम्मान, समान अवसर, समान पहुँच, महिला हिंसा जस्ता कुरामा आवाज उठाउने कुरामा कुनै शड्ढा छैन।यसैमा यो… पुरा पढौ

प्रश्न अधिकार वा सुरक्षाको

हरेक वर्षझैं यस वर्ष पनि विभिन्न महिलावादी र अधिकार वादी सङ्घसंस्थाले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आफ्नो वाषिर्क कार्यक्रमको रूपमा यस कार्यक्रमलाई भव्य रूपमा सफल पार्नको लागि व्यानर तथा प्लेकार्डहरूमा आर्कषक नारासहित तयार पार्नुको साथै अनुमानित खर्च विवरण समेत पास गराई यस वर्ष ‘महिला हिंसा अन्त्य गरौ, कुरा होइन काम गरौं’ भन्ने मूल नारासहित अन्तर्राष्ट्रिय नारी दिवस मनाउने तयारी गरिरहेका छन्।… पुरा पढौ

हिउँदको समय र वन डढेलो

वन डढेलो भन्नाले हामीबिना उद्देश्य जानी नजानी वन क्षेत्रमा आगो लगाउनुलाई बुझिन्छ। हिउँदका समयमा पानी कम पर्ने र वनमा भएका घाँस पातहरू सुक्ने हुँदा आगो सल्कन सजिलो हुने हुँदा वन वा अन्य घर वस्तीमा समते बढी आगोलागी हुने गर्दछ। आगो आफैमा त्यसै लाग्ने वा कमै वस्तुमा सल्कने होइन। यो तपार्इं हाम्रोको भूल र विहोस साथै विद्युतीय कारणबाट पनि आगो लाग्न… पुरा पढौ