लेख

नेपाली कम्युनिस्ट आन्दोलनको सङ्क्षिप्त इतिहास र क. पुष्पलालको भूमिका

नेपाली कम्युनिस्ट आन्दोलनको बारेमा चर्चा गर्दा क. पुष्पलालबाटै सुरु गर्नु पर्छ। नेपाली श्रमजीवी जनताको मुक्तिका लागि नेपालमा कम्युनिस्ट पार्टीको स्थापना गर्ने, रणनीतिक लक्ष्य तय गर्ने, कार्यनीति र कार्यक्रम बनाउने, प्रचार-प्रसार गर्ने र जनतालाई सामन्ती र वैदेशिक शोषण-उत्पीडनको विरुद्धमा गोलबन्द गर्दै आन्दोलनको मार्गमा लाग्न बाटो देखाउने काम क. पुष्पलालले नै सुरु गर्नुभएको हो। अतः तिनै महान कम्युनिस्ट नेता क. पुष्पलालको ...… पुरा पढौ

साहित्यमा विश्वेश्वरप्रसाद कोइरालाको योगदान

राणाशासकहरूको मुटु हल्लाउने 'आग्नेय चरित्र’ विश्वेश्वरप्रसाद कोइराला -वि.सं. १९७२ भदौ २४-२०३९ साउन ६) लाई नेपाली साहित्यका पाठकले नेताका रूपमा भन्दा पहिले नै कथाकारका रूपमा चिनेका थिए। तिनले लेख्नभन्दा पहिलेका कथाकारहरूले लोग्नेस्वास्नीका घर झगडाको चित्रण गथ र पत्नी चरित्रवान् भए सबै समस्याको समाधान हुन्छ भन्ने मध्यकालीन विचार प्रवाह गर्थे। कथामा उत्कृष्टताबाहेक कुनै नैतिक दर्शनको आवश्यकता पर्दैन भन्ने कुरा उनले चन्द्रवदन -१९९२)… पुरा पढौ

अबको हाम्रो बाटो ?

नेपाली जनताले अन्तिम समयमा आएर अन्य पार्टीकाई भन्दा माओवादी पार्टीकाई विश्वास गरेको यथार्थ उनीहरूले प्राप्त गरेको मतको आधारलाई लिएर स्पष्ट हुन सकिन्छ। मानिसको नयाँ सोच्ने, नयाँ आँट्ने र नयाँ चाहना गर्ने प्रवृत्तिको साश्वत मूत रूप हो पछिल्लो चुनाव। जसमा आम नेपाली जनता चाहे नेपाली काङ्ग्रेस, चाहे नेकपा एमालेलगायत अन्य पार्टीका हिमायतीहरू हुन् जो दशकौंसम्म पनि आ-आफ्नो  पार्टीका स-भक्तिपूर्वक लागि रहे।… पुरा पढौ

हिन्दू धर्ममा भगवान् शिवको महिमा

वेद, धर्मशास्त्र, नीतिशास्त्र र पुराण आदिलाई आफ्नो धर्मग्रन्थ मान्ने जाति वा धर्म हिन्दू धर्म हो। हिन्दूहरूको धर्म सनातन हिन्दू धर्म हो। सनातन भनेको धेरै अघिदेखि चलिआएको, परापूर्वदेखिको, प्राचीन, कहिल्यै नाश नहुने, अविनाशी, शाश्वत्, नित्य, धेरै पहिलेदेखि चल्दै आएको व्यवहार, अनादिकाल, परापूर्व, शिव, विष्णु, ब्रह्मा, लक्ष्मी, दुर्गा र सरस्वतीका निम्ति प्रयोग हुने नाम सबै सनातन हुन्। आर्यहरूमा प्राचीन समयदेखि चलिआएको मानवीय… पुरा पढौ

पागल प्रलाप !

तपाइँको शब्दकोशले जेजस्तोसुकै परिभाषा गरेको भए तापनि मैले बुझेको पागल भनेको सामान्य मानिसको भन्दा पृथक व्यवहार देखाउने हावा खुस्किएको मानिस हो अथवा बहुला हो। यस परिभाषाभित्र आफूलाई राखेर हेदा म आफूले आफूलाई साँच्चै नै पागल   पाउँछु। उदाहरणकै रूपमा भन्ने हो भने अरू सज्जन मानिसहरूले आफ्नो कल्पनालाई साकार पार्न चाहन्छन् भने म त आफ्नो सपनाले पो साकार रूप प्राप्त गरोस् भन्ने  … पुरा पढौ

‘किशोरावस्थामा गर्भाधान, सर्वाङ्गीण विकासमा व्यवधान’

Adolescence ग्रिक भाषाको Adolscere बाट आएको हो जसको अर्थ to grow to maturity भन्ने हुन्छ।A.T.Jersid का अनुसार बाल्यकालबाट वयस्कतर्फ लम्कदो अवस्थालाई किशोरावस्था भनिन्छ। D. Rogers का अनुसार किशोरावस्था एउटा अवस्थाभन्दा पनि प्रक्रिया हो जसमा समाजमा प्रभावकारी सहभागिताका लागि आवश्यक विश्वास र प्रवृत्तिहरू प्राप्त हुन्छन्। विश्व स्वास्थ्य स·ठनको अनुसार १० देखि १९ वर्षको उमेर समूहका व्यक्तिहरूलाई किशोर किशोरी भनिन्छ।यस वेलामा व्यक्तिमा… पुरा पढौ

पोखरा उपत्यकाको परिदृश्य र यसको भविष्य

राजधानीबाट २०० किलोमिटर पश्चिममा रहेको प्राकृतिक विविधताको भण्डार प्राकृतिक सुन्दरताको खानी यस पोखरा नगरीको दक्षिण पश्चिम तर्फ हरियालीको आभाभित्र अवस्थित छ मट्टखिान, निर्मलपोखरी, भरतपोखरी सो ठाउँबाट पूर्व उत्तरतर्फको दृश्य अवलोकन गर्दा सुरम्य उपत्यका पोखराको पूरै भाग देख्न सकिन्छ। पोखरा वरिपरिका रमणीय वन प·लले भरिएका पहाडी भाग र कुमारी हिमाल माछापुच्छ्रेको मनोरम दृश्य। जति पिए पनि पट्यार नलाग्ने पोखरा र यस… पुरा पढौ

अबको निर्वाचन संविधानसभाको होइन, संसद्को हुनुपर्छ

जन आन्दोलनद्वारा नयाँ संविधान बनाउन देशमा २ वर्षको लागि ६०१ जना संविधान सभासद्को निर्वाचन गरियो। २ वर्ष मा त के ४ वर्षसम्म गरिब जनताबाट उठाइएको करको पैसा भत्ता खाए ती संविधानसभाका सभासद्हरूले तर नयाँ संविधान बनाएर नेपाली जनतालाई दिन सकेनन्। उल्टै संविधानसभा काम केही नगरी संविधानसभा प्र.म. बाबुराम भट्टराईबाट भ· गरियो। तिनै बाबुराम भट्टराई १८ महिनासम्म देशमा काम चलाउ प्रधानमन्त्री… पुरा पढौ

अखण्ड समृद्घ नेपाल

काठमाडौंको एक पाँच तारे होटल सिङ्गार पटारले झकिझकाउ छ। ध्वजापटाका र विद्युतिय र·ीविर·ी प्रकाशले र·एिको छ। मूल ढोकामा सबै सहभागीलाई हार्दिक स्वागतम लेखिएको तुल टाँगिएको छ। बाटोको दुवैतर्फ पानी भरिएको तामाको घडा अविर र फूले सिङ्गारिएको छ। मूल गेटदेखि नै सभा कक्षसम्म रातो मखमल ओछ्याइएको छ, सभा कक्षमा टेवुल कुर्र्ची अण्डाकारमा मिलाइएको छ। टेवुल सेतो कपडाले छोपीएको छ। ठाँउ-ठाँउमा फूल… पुरा पढौ

होसियार हौं, जन्मँदैछन् लेण्डुप दोर्जेहरू

हामी सानो छँदा भारतीय विस्तारवाद मुर्दावाद, अमेरिकी साम्राज्यवाद मुर्दावाद भन्न सिकाइन्थ्यो। किन भारतलाई विस्तारवाद किन भनियो पछि बुझ्दै गइयो। भारतले सिक्किम खर्लप्प निलेको कथा पढेपछि भारतलाई विस्तारवाद किन भनियो प्रष्ट भयो। पछि भारतले नेपालको आर्थिक मामलामा हस्तक्षेप गरेको मसिना कुराहरू बुझेँ। यहाँसम्म कि भारतले आफ्नो तेल बेच्न, अन्य सामान बेच्न बाटो खोलिदिएको तथ्य पनि उजागर भयो। हामी दैनिक उपभोग्य सामान… पुरा पढौ