लेख

अध्यात्म रामायण र भानुभक्त रामायण : तुलनात्मक अध्ययन

१. पृष्ठभूमि 'रामायण’ मर्यादा पुरुषोत्तम श्रीरामचन्द्रसँग सम्बन्धित चरित्र प्रधान काव्य हो। यस विषयका प्राचीन तीन ग्रन्थ हुन् महषि वाल्मीकिद्वारा रचित वाल्मीकि रामायण, महामुनी वेदव्यासद्वारा रचित अध्यात्म रामायण, यो ब्रÞमाण्ड पुराणको उत्तराखण्डअन्तर्गतको मानिन्छ। तेस्रो हो सन्त तुलसीदासद्वारा रचित 'रामचरितमानस।’ उक्त तीनै ग्रन्थ भारत वर्षमा रचना गरिएका हुन्। कालक्रमका हिसाबले वाल्मीकि रामायण र अध्यात्म रामायणको कुनै तथ्याड्ढ पाउन सकिएको छैन। राम चरितमानस… पुरा पढौ

आवश्यकता गुणस्तरीय पर्यटकको

पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा बिहानको समयमा एउटा सामान्य चिया खाजा पसलमा चिया पिइरहेको थिएँ। एक जोडी विदेशी पर्यटक आए, नास्तामा चाउमिनको मूल्य सोधे। प्लेटको पचास रूपैयाँ रहेछ, पचासको दरले जम्मा सय रूपैयाँ भयो दुर्इ प्लेटको। मोलतोल गरे साहुजीले मूल्य घटाएनन् उनीहरू फर्के। केही समयपछि अरु पसलमा उनीहरू बुझ्नसम्म बुझेर फेरि फर्केर आए दुर्इ प्लेट चाउमिन भने सय रूपैयाँ तिरेर… पुरा पढौ

‘किशोरावस्थामा गर्भाधान : सर्वाङ्गीण विकासमा व्यवधान’

पृष्ठमूमि : जनसङ्ख्या भन्नाले निर्धारित भौगोलिक सिमाना भित्र निश्चित समयमा बसोवास गर्ने व्यक्तिहरूलाई बुझाउँछ। जन्म, मृत्यु र बसाईंसराईले जनसङ्ख्याको आकार, वनावट र वितरणमा असर पारिरहेको हुन्छ। सन् १ मा विश्वको जनसङ्ख्या २१ करोड अनुमान गरिएकोमा सन् १८०० मा १ अर्ब, १९२० मा २ अर्ब, १९६० तिर ३ अर्ब, १९७५ मा ४ अर्ब,  १९८७ मा ५ अर्ब र हाल ७ अर्ब… पुरा पढौ

लक्ष्यहीन ग्रामीण अर्थ अवस्था : नयाँ सम्भावना

नयाँ परिवर्तनकोशुभारम्भ गाउँबाट हुनपर्दछ। गाउँको परिवर्तनमा सम्पूर्णता लुकेको हुन्छ। मुलुकको विकासको मेरुदण्ड भनेकै ग्रामीण क्षेत्रको विकास हो। मानवीय आवश्यकताहरू पूरा गर्ने मुख्य थलोको रूपमा ग्रामीण क्षेत्रका सम्भावनालाई गहिराईमा गई खोतल्नु आवश्यक छ। व्यवसायिक खेतीको अवधारणा अपनाउँदै ग्रामीण कृषि उत्पादनलाई अभियानको रूपमा अगाडी बढाउन सकेको खण्डमा अवश्य पनि सिङ्गो मुलुकको अर्थतन्त्र उकासिन सकारात्मक धक्का पुग्ने पक्का रहन्छ। बजेट विनियोजन गर्ने उच्च… पुरा पढौ

वृद्धवृद्धाका लागि दिवा सेवा : आजको आवश्यकता

उमेरले वृद्ध अवस्थाको पूर्वाद्ध सुरु भएको हुनाले होला वृद्धवृद्धालाई बाटोमा देख्दा पनि सम्वेदनशील हुन्छु। भविष्यमा आफ्नो पनि यस्तो अवस्था आउनेछ भन्ने सोच मनमा आइरहन्छ। मानिस चेतनशील प्राणी हो। जन्मेपछि मृत्यु सत्य हो। यसमा कसैको दुर्इ मत छैन। बाँचिन्जेल तेरोमेरो, लोभलालच, धनसम्पत्ति, पापधर्म, छोराछोरी आदिमा हामी रमिरहेका हुन्छौँ। मर्न नपर्ने गरी व्यवहार गछौर्ं मरेपछि के हुने हो कसलाई थाहा छ र… पुरा पढौ

इतिहासमा लुकेको पोखराको के.आइ.सिंह पुलको रहस्य

पर्यटकीय नगरीको रूपमा रहेको पोखरा विश्वमै प्रख्याती पाएको अद्वितीय ठाउँ हो। यहाँको संस्कृति, मानव इतिहासलाई प्रस्तुत गरेर मान्छेहरूको जिज्ञासालाई आल्हादित पार्ने सम्पदा हो भने यहाँको प्राकृतिक बनोट र छविछटा पर्यटकहरूलाई मनमुग्ध पार्ने आर्श्चर्यको खानी हो। तीमध्ये पोखरा-१६ को के.आइ.सिंह पुल, ऐतिहासिक ज्ञान र प्रकृतिको आर्श्चर्यलाई उद्घाटन गर्ने प्राकृतिक देन हो। यसलाई हर्र्न, बुझन प्रतिदिन स्वदेशी र विदेशी पर्यटक सयौँ सङ्ख्यामा… पुरा पढौ

हामी पोखरेलीले गर्नुपर्ने एउटा काम

सबैलाई आफू बसेको ठाउँ प्यारो लाग्छ। धेरैले आफ्नो गाउँ ठाउँको बारेमा कविता, गीत लेख लेखेका छन्। कवि सिद्धिचरण श्रेष्ठले मेरो प्यारो ओखलढुङ्गा लेखेर चर्चित बने धेरै कवि लेखक छन् आफ्नो ठाउँको गुणगान गाउने। ती सबैको नाम लेखेर साध्य छैन। सबैलाई आफू बसेको जन्मेको हुर्केको ठाउँ प्यारो लाग्छ। पोखरा पनि त्यसको अपवाद हुन सक्दैन। धेरै पोखरी भएर पोखरा भनिएको रे। यति… पुरा पढौ

वैद्य समूह र निर्वाचन

निर्वाचनमा भाग लिनु लोकतान्त्रिक पद्धतिमा विश्वास गर्ने राजनीतिक दलको कर्तव्य हो। हतियार बोकेर क्रान्ति गर्न हिँडेका राजनीतिक दलहरू विभिन्न देशमा हतियार विसाएर चुनावी माहोलमा सम्मिलित भएका छन्। निर्वाचनमा भाग नलिने आतड्ढकारी सावित भई विलिन भएका छन्। निर्वाचित भएर आउने दलहरूसँग जनसमर्थनको शक्ति हुन्छ आगामी मङ्सिर ४ गते निर्वाचन नहुने हो भने नेपालको लोकतान्त्रिक गणतन्त्र धरापमा पर्न सक्दछ अराजक स्थिति उत्पन्न… पुरा पढौ

लेखनाथका सडक व्यापारीः गरिबीबाट उन्मुक्तिकै प्रयासमा

संयुक्त राष्ट्रसङ्घले दैनिक प्रतिव्यक्ति आम्दानी अमेरिकी डलर १.२५ भन्दा कम हुनेहरूलाई गरिब भनेको छ। हालैको विनिमय दरलाई आधार मान्दा, दैनिक प्रतिव्यक्ति आम्दानी नेपाली रूपैयाँ १२०.२१ हुनुपर्ने हुन्छ। अर्थात वाषिर्क प्रतिव्यक्ति आम्दानी रु. ४३,८७७ हुनुपर्छ भने मासिक आम्दानी रु.३,६५६ हुन आवश्यक देखिन्छ। तर, गत २०६९ साल पुस २७ देखि २९ गतेसम्म लेखनाथका विजयपुर, बुढीबजार, अघौर्ंचोक, डाँडाकोनाक, तालचोक, भण्डारढिक, गगनगौंडा, तल्लो गगनगौंडा,… पुरा पढौ

नेपालमा पुस्तकालय र पुस्तकालय तथा सूचना व्यवस्थापन निदर्शिका २०६९

नेपालमा पुस्तकालयको इतिहास हेर्दा पृथ्वीनारायाणशाह ले काठमाडौ उपत्यकामा नेपालको राजधानी कायम गरी स्थानान्तरण भए पछि विभिन्न स्थानमा छरिएर रहेका हस्तलिखित सामग्री सड्ढलन गराई हनुमान ढोका दरवारमा जैसी कोठाको नामबाट राखिएबाट संस्थागत रूपमा पुस्तकालयको रूपमा प्रयोग नभए पनि थालनी भएको मानिन्छ तथापि यसलाई विधिवत रूपमा गीवाणयुद्ध विक्रम शाहले विक्रम सम्वत् १८६९ भाद्र १५ गते 'पुस्तक चिताई तहविल’ स्थापनाका लागि जारी गरेको… पुरा पढौ