लेख

मोदी भ्रमणको उपसंहार

वैशाख २८, २९ गते भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण बारे, मिडियाहरुमा, विद्वानहरुमा, राजनीतिज्ञ नेताहरुमा साथै जानिफकार जनताहरुमा समेत धेरै चर्चा भएको देखियो, सुनियो, पढियो। यस्ता चर्चाविचर्चाको कुरामा खासगरी सत्ता पक्षले उनको भ्रमणले नेपाल र हिन्दूस्तानको सम्बन्धमा सुधार भई सफल भएको छ भन्ने कुरा गरियो भने प्रतिपक्ष नेपाली काँग्रेसले हिन्दूस्तानसँग लम्पसार परेको भनी टीकाटिप्पणी गरेको सुनियो। जानिफकार जनताहरुले भ्रमणको सफलताको… पुरा पढौ

नेपाली काङ्ग्रेस र निर्वाचन

एकजना पढेलेखेका इमान्दार, सिधा, सोझा र बफादार नेपाली युवा नेपालमा नै बसेर नेपाल र नेपाली जनताको न्याय र विकासका लागि काम गर्ने विचार गर्दै जादाँ पञ्चायत व्यवस्था परिवर्तन हुने अवस्थामा बहुदलीय व्यवस्थाको पक्षमा लाग्दै गर्दा नेपाली राजनीतिमा नेपाली काङ्ग्रेस पक्षमा हिँड्दै गर्दा देखेका, भोगेका घट्नाहरूले नेपाली काङ्ग्रेसलाई नै हार व्यहोर्न बाध्य पार्‍यो। २०४६ सालको बहुदलीय व्यवस्था प्राप्तिपछिको पहिलो स्थानीय चुनावमा… पुरा पढौ

निर्वाचित जनप्रतिनिधिले खोजेको कोष रकम

जति-जति २०७५/०७६ को लागि संघीय बजेट आउने तयारी हुँदैछ त्यति नै नेपाल सरकार अत्यन्तै दबाब बीच तयारी गरिरहनु परेको छ। सोचे जस्तो राजस्व जम्मा हुन नसक्नु र सोचेभन्दा बढी चालु खर्च भइरहनुले चालु खातामा पैसाको कमी महसुस भइरहेको कुरा बारम्बार बाहिर आइरहेको छ। अकोर्तर्फ चालु भइरहेको राष्ट्रिय आयोजनाहरु सन्तोषजनक ढंगले काम अगाडि बढ्न सकेका छैनन्। ठेक्कामा लगाइएका साना मझौला निर्माण… पुरा पढौ

के बालुवाटार पार्टीको हेडक्वार्टर हो ?

सरकारको वाषिर्क नीति तथा कार्यक्रम पेश भईसकेकोले अव ओली सरकारको गन्तव्य तय भ एको मान्नुपर्छ। त्यसोत, नवगठित सरकारलाई एकसय दिन छुट दिइन्छ आन्तरिक व्यवस्थापनको लागि। यसैलाई हनिमुन पिरिएड भन्ने गरिएको हो। शब्दले बुझाउछ यो पश्चिमा राजनीतिक संस्कृतिको आयातीत चलन हो। त्यो हनिमुन अवधि पनि करिव अन्त्यमा छ। त्यसैले अव कामको टिप्पणी हुनु समीक्षा हुनु स्वाभाविक मान्नु पर्छ।   विदेश सम्बन्ध… पुरा पढौ

शिशु संघीयतामा समृद्धि र स्वशासन

नेपालले उत्पत्तिकाल देखि नै अनेक प्रकृतिको शासनका आरोह अवरोहहरु पार गर्दै आएको छ। विगतमा गोपाल बवंश, महिषपाल वंश, किराँत वंश, लिच्छवी वंश, मल्ल वंश, हुँदै शाह वंशको राजकीय सत्ताधारी शासकीय यात्रामा रमाउन पुग्यो। शाह वंशीय शासनकाल भित्र पनि खासगरी १०४ वर्षको जहानियाँ राणा शासन,३० वर्षको निरंकुश पञ्चायती शासन, तत्पश्चात एक दशकको प्रजातान्त्रिक शासन, त्यसैगरी डेढ दशकको पुनस्र्थापित राजतन्त्रीय प्रजातान्त्रिक शासन,… पुरा पढौ

दिनचर्यामा पनि वैज्ञानिकता

बुद्धिमता, संस्कार र कार्य पद्धतिका कारण मानव सर्वश्रेष्ठ प्राणी मानिन्छ। यसै अनुसार मानव र पशुको जीवनशैली नै धेरै फरक छ। बाख्रा, भेडा, गाई, भैंसी, हात्ती, कुकुर आदि जस्ता पशुहरु जन्मने बित्तिकै माउको दूध उठेर खान्छन्, हिंडछन्, उफ्रन्छन्। यिनीहरुलाई आफ्ना बच्चा हुर्काउन त्यति मेहनत पनि गर्नुपर्दैन। यिनीहरुको तुलनामा मानवलाई बच्चा हुर्काउन बडो गाह्रो छ। तर पनि आफ्नो श्रेष्ठतम बुद्धि, विवेक र… पुरा पढौ

कम्युनिष्ट एकतापछिको अपेक्षा

पृष्ठभूमि : २००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना भएपछि कम्युनिष्टमा जुट्ने र फुट्ने क्रम विभिन्न कालखण्डमा विभिन्न रुपमा देखापर्‍यो। टुट फुट र गुटको कम्युनिष्ट आन्दोलनमा यतिबेला क्रमभंग भएको छ। झण्डै ८ महिना अघिदेखि सुरु भएको एमाले-माओवादी केन्द्रबीचको एकता प्रयासको साइत २०७५ जेठ ३ गते जुन पुग्यो। यो साइतमा कहिले नेताहरुको पदीय व्यवस्थापन त कहिले नीतिगत र सैद्धान्तिक समस्याहरु अवरोध बने। जेठ… पुरा पढौ

मोदीको भ्रमण र नेपाल भारत सम्बन्ध

२०७५ बैशाख २८,२९ गते मोदीको नेपाल भ्रमणबाट नेपालमा तरंग पैदा भएको छ। गत निर्वाचनमा ओलीको विजय, भारतीय नाकावन्दी र हेपाहा प्रवृत्ति विरुद्धको अभियानको परीणति हो भनी मान्नु पर्ने हुन्छ। प्रधानमन्त्री ओलीले  भारत भ्रमण गरेको एक महिना वित्दा नवित्दै मोदीले नेपाल भ्रमण गरेका छन्। मोदीलाई जनकपुर काठमाण्डौ दुर्इ ठाउँमा भव्य स्वागत र अभिनन्दन गरिएको छ। मोदीको धार्मिक भ्रमणको क्रममा जानकी मन्दिर,… पुरा पढौ

पहिचान र प्रदेशको नामाकरणबारे

नेपालको राष्ट्रिय अखण्डताको मजबुतीका लागि प्रादेशिक भौतिक विकास र प्रशासनिक अधिकार तथा जातीय पहिचान अर्थात् विभिन्न जाति(जनजातिको भाषा, संस्कृति र इतिहासको संरक्षण र सर्ंवर्द्धनको संवैधानिक व्यवस्था उहिलेदेखि अहिलेसम्म आवश्यक हुँदै आइरहेछ। तर त्यसलाई संविधानमा ठाउँ दिएको देखिँदैन। तत्कालीन नेकपा माओवादीले जातीय स्वायत्त प्रदेशको उग्र माग राखेको हुनाले दोस्रो संविधान सभाको चुनावमा पहिलो स्थानबाट खसेर तेस्रो स्थानमा रहनु परेको थियो। त्यसैले… पुरा पढौ

संघीय गणतन्त्र नेपालको पहिलो बजेट तथा कार्यक्रम

२०७५ जेठ १५ गते संघीय गणतन्त्र नेपालको २०७५/०७६ आर्थिक वर्षको लागि बजेट तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत हुँदैछ। यो सँगै आम नेपाली जनता माझ उत्सुकता कौतूहलता हुनु स्वभाविकै हो । किनभने गत मंसिर महिनामा भएको प्रतिनिधि तथा प्रदेश सभाको लागि भएको आम निर्वाचनमा बामगठबन्धनको हैसियतबाट सार्वजनिक गरिएको घोषणापत्रमा आम नेपाली जनताको आकांक्षालाई धेरै माथि पुर्‍याइएको छ। निकै धेरै आश्वासनहरु दिएर आश्वस्त… पुरा पढौ