लेख

खोइ सिंहदरवार ?

उतिबेला प्राइमरी कक्षामा एउटा कविता थियो। कविताको शीर्षक कुखुरी काँ थियो। सारमा  खै खोलो सुक्यो कविताको आशय थियो।अहिले यतिखेर गाउँगाउँमा खै सिंहदरवार भन्न थालिएको छ। देश संघीयतामा गइसकेपछि सदर मुकामहरु गाउँगाउँमा आउँछन्, राजधानी जिल्ला जिल्लामा आउँछ। सिंहदरवार खोज्न काठमाडौं धाइरहनुपर्दैन। घर घरमा सिंहदरवार पुग्छ भनेर खुब हल्लाचल्यो।चुनावी नारा समेत यसैको बन्यो। हामीले पनि खुब लेख्यौँ। संघीयता साँच्चै कामधेनु नै हो… पुरा पढौ

नेपाली काँगे्रसका वैचारिक शत्रु

साथी सबै प्रकारका हुन्छन्। समाजमा रहेपछि हरेक सँगको सम्बन्ध र सहकार्यलाई स्वीकार्दै हिँड्नु पर्दछ। तर विचारको रुपमा नेपाली काँग्रेसमा रहिरहँदा कम्युनिष्टहरुसंगको सहकार्य स्वीकार्य हुन्न, किनभने वी पीले आफ्नो जीवनकालमा कम्युनिष्टहरुलाई आफ्नो प्रतिद्वन्द्वी वा विचारको शत्रुको रुपमा लिनु भएको थियो। अहिले प्रसंगवश वी.पी.ले लेख्नुभएको  शत्रु कथा वर्तमान राजनीतिक परिदृष्यसँग मेलखान पुगेको देखिन्छ । महामानव विश्वेश्वरप्रसाद कोइराला  राजनीतिक नेता र चिन्तक मात्र नभई… पुरा पढौ

क्रोध नियन्त्रक भगवान् श्रीकृष्ण

महषि दुर्वासा क्रोधी ऋषिका रुपमा तीनै लोकमा परिचित छन्। सानो सानो कारणमा पनि छिट्टै रिसाउने यिनको स्वभावले गर्दा यिनीसँग हतपत जो कोही पनि बोल्न र अगाडि पर्न चाहँदैनथे। तर उग्र रिसाहा भए पनि  रुद्रांश भएकाले क्षमतावान् पनि मानिन्छन्। यिनी खुस भए  भने अभीष्ट वरदान समेत दिन सक्ने हैसियत राख्दछन र दिएका पनि छन्। पहिलेकै कुरो हो, टाउकाबाट खुट्टाको कुरकुच्चासम्म लत्रेको… पुरा पढौ

सूर्य बलाबल

सूर्य ग्रहको तागत कति होला - स्वभावतः मनमा जिज्ञासा उठ्नु कुनै नौलो कुरो होइन।  जिज्ञासाले खोजी गराउँछ। सूर्यको तागत वा महत्त्वको बारेमा वनस्पतिशास्त्र, प्राणीशास्त्र, ज्योतिषशास्त्र आदि ग्रहमा त छँदै छ, तर यस बाहेक वेद, आयुर्वेद आदि जस्ता ग्रन्थहरुमा सूर्य शक्तिको बारेमा धेरै चर्चा छ। सूर्य मात्र होइन प्रकृति रहेका समस्त सजीव र निर्जीवका भिन्नभिन्न प्रकारका शक्ति हुन्छन्। सबैको शक्ति एउटै… पुरा पढौ

ओलीको शासन शैली र लोकतन्त्रको भविष्य

भारतीय नाकाबन्दी विरुद्ध दह्रो अडान लिएर आफ्नो राजनीतिक प्रभाव र लोकप्रियताको शिखर चढेका तत्कालीन एमालेका अध्यक्ष खड्गप्रसाद ओली प्रधानमन्त्री बनेपछि भारतसँगको ब्रि्रेको सम्बन्ध सुधार गर्दै उत्तरी छिमेकको समेत भ्रमण गरी दुवै छिमेकसितको भ्रमणमा सम्बन्ध विस्तार र सहयोगको अपेक्षा गर्दै समृद्धिको बाटोमा नेपाललाई लैजाने आश जगाउँदै थिए। त्यही अनुरूप दुवै देशबाट रेलवे लाइनको विस्तार भारतबाट पानी जहाजसमेत ल्याउने कनेक्टिभीटी अझै विस्तार… पुरा पढौ

भ्रष्टाचार निर्मूल कहिले ?

प्रम ओलीजी सबै किसिमका विकृति र विसंगति तथा भ्रष्टाचार निर्मुल पार्नको लागि जोडतोडका साथ लागिपरिरहनु भएको छ र यसै कारणले अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सम्पत्ति शुद्धीकरण छानविन आयोग समेत स्वयम्ले आफ्नो मातहतमा राखी कार्य शुरु गर्नुभएको छ तर वाइडबडी जहाज खरिद प्रकृयामा अघिल्लो पटक एभिन्यूज संचारकर्मीबाट पारदर्शी गर्दा के फरक पर्दछ र भनि सोधनी हुँदा माथिकाहरुका रिसाउँछन् भनि ठाडै… पुरा पढौ

गोरखा तीर्थस्थल – साल्मेडाँडा

अहिले स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिका वडा नं. १ मा पर्ने साल्मेडाँडामा गोर्खा समाधि निर्माण भइरहेकोछ। यो काम ७ मार्च २०११ बाट शुरु भएको हो। यो ठाउँ पोखरा हवाई अड्डाको मुस्ताङ चोकबाट १५ किमी दक्षिण पश्चिममा पर्ने सिर्द्धार्थ राजमार्गको कुभिन्डे भञ्ज्याङ हुँदै लगभग साढे दुर्इ किमी उकालो चढेपछि १५सयमिटर उचाइमा अवस्थित यो पवित्रस्थल साल्मेडाँडाको दर्शन गर्न सकिन्छ। सेप्टेम्बर २०१६ सम्म गोर्खा… पुरा पढौ

जोशी, सुनुवाइ समिति र जनविश्वास गुमाउँदै गरेको राज्यव्यवस्था

उखानको चरितार्थता : 'पिशाव पनि गरिसक्यो, दैलो पनि देख्यो’ मेची-महाकाली, गाउँ-शहर सबै ठाउँमा सुनिने नेपाली उखान हो यो। 'पिशाव’ शब्दको ठाउँमा ठेट गाउँले पदावली छ। यद्यपि, त्यो प्रचलित उखानको मौलिक शब्दमा पनि कुनै अश्लीलता छैन। बोधै,बोध छ। शिक्षै, शिक्षा छ। बुझ्ने र व्यवहारमा अवलम्बन गर्नेहो भने हित नै हित छ। तथापि, शिष्टतावश मैले 'पिशाव’ शब्दले प्रतिस्थापन गरेको हुँ। यसले पनि… पुरा पढौ

द्रष्टाका कलममा : स्रष्टा अलिमियाँ

पृष्ठभूमि विक्रम सम्वत् १९७५ फागुन १५ गतेका दिन आमा जहुरन मियाँ र बाबु दीन मोहम्मद मियाँका तेह्रौं सन्तानमध्येका कान्छा सन्तानका रूपमा अलि मियाँको जन्म हुन पुग्यो। १८ महिनाको उमेरमा आमा र तीन वर्षकै उमेरमा बाबाको निधनपछि टुहुरो बनेका मियाँ दाजु भाउजुको संरक्षणमा हुकेको पाइन्छ। उनले सानै उमेरमा दुःख कष्टका ठूला पहाड पार गर्नुपर्‍यो। बढ्दो उमेर, चढ्दो जवानीसँगै सुन्दर भविष्यका भारी… पुरा पढौ

राष्ट्रिय पहिचानको कल्पवृक्षःपीपल

वनस्पति खोज विशेष परिचय नेपाली वृहत शब्दकोषमा व्याख्या गरिएअनुसार पानका आकारको तर टुप्पाको भाग केही लामो हुने, डाँठ हुने, वरकै किसिममा गोल फल फल्ने, बोक्रा हुने र खोटो निस्कने एक जातको वृक्ष हो। यसलाई संस्कृतमा बोधीवृक्ष पनि भन्ने गरिएको छ। पीपलको उत्पतिको बारेमा विभिन्न तर्क र वहश छन। धेरैले हिन्दकुश क्षेत्र भनेका छन्। इन्दुस उपत्यकाको सभ्यता विस्तारको शहर मोहन्जेदारोलाई पनि… पुरा पढौ