लेख

आधुनिकताभित्र महिलाको अस्तित्व

दुर्इ हजार सत्तरी वैशाख एघार गते बुधबार मध्यान। क्रमशः घाम तेजिलो बन्दैछ। आँखा तिरमिराइरहेका छन्। धमिला किरणहरू छरिरहेछ प्रकाश। सुन्दर पोखराको कोलाहल सहर पनि आज किन सुनसान लागीरहेछ। मनमा अनेकांै तर·हरू तर्किरहेछन्। मन गहौ हुन्छ। सम्झि’दा बिगतलाई अनि भुलँ पनि कसरी आफ्नै इतिहास। धिक्कार लाग्छ। आफैलाई सीमाहीन आकाशतिर हेर्र्छर्कालो बादल मडारिरहेको देख्छु। आकाश खुलेको दिन कस्तो हुन्छ होला मनमनै प्रश्न… पुरा पढौ

प्रचण्डजी मधेसीको छोरो बन्ने रहर कि सनक ?

केही समयअघिको कुरा हो, नेपाल र नेपाली जनताका छोरा, दश वर्ष जनयुद्धका नायक, सबैभन्दा ठूलो दल शक्तिशाली एमाओवादीका नेता क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रचण्डपथ हुँदै नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको गृह जिल्ला पुगेर एक मधेसी दुर्इ प्रदेशीको छोराको रूपमा आफूलाई प्रस्तुत गर्दै मधेसी जनताका बीच चुनाव लड्ने शंखघोष गरेछन्। एकल जातीय पहिचानका साथै एक मधेस दुर्इ प्रदेशको सङ्घीय स्वरूप… पुरा पढौ

विकृतिमाझ प्रहरी सेवा

कुनै पनि मुलुकको शान्ति सुरक्षाको बागडोर सम्हाल्ने प्रमुख निकाय भनेको प्रहरी हो। जहाँ प्रहरी त्यहाँ स्वतन्त्र र सार्वभौम राष्ट्रको परिकल्पना सार्थक रहन्छ। हो नेपाल प्रहरी राष्ट्रका सच्चा पहरेदार हुन्। प्रहरीको भूमिकाबिना कुनै पनि मुलुकमा शान्ति र सद्भावको कल्पना गर्न समेत गाह्रो पर्ने हुन्छ। सामाजिक सद्भाव बिथोलिन नदिन नेपाल प्रहरीको भूमिकालाई कमजोरमान्न मिल्दैन। प्रहरी शब्दले हरेक अपराधीको मुटु चस्काइदिन्छ भने निदोर्ष… पुरा पढौ

वीरगञ्जदेखि कलैया हुँदै पोखरासम्म

करिब ८ वर्षको वीरगञ्ज र कलैया बसाईलाई विट मार्दै प्राकृतिक सुन्दर नगरी पोखरामा प्रवेश गरेको पनि १ वर्ष बितिसकेछ। आर्थिक नगरी वीरगञ्ज बसाईंका क्रममा मलाई मित्रको रूपमा ग्रहण गर्दै स्नेह र सद्भाव प्रदान गर्ने मेरा अनगिन्ती हितैषी मित्रहरूसँग संस्थागत कार्यको सिलसिलामा बाध्यात्मक परिस्थितिका बाबजुत भौतिक रूपमा टाढिनुपर्दा पीडानुभूति भएको हो र भइरहेको पनि छ। तर म मानसिक र आत्मीक रूपमा… पुरा पढौ

चर्चित गीतका श्रष्टा छायाँमा

‘माया गर्नुको अर्थ सिउँदो भर्नु होइन सिउँदो भर्नुको अर्थ माया गर्नु होइन’ सुगम-संगीतको यो, अजम्बरी गीत नसुन्ने श्रोता बिरलै होलान् । यो गीतमा गायक शिशिर योगीले स्वर भरेका छन्।  संगीत बि.बि. अनुरागीको छ भने शब्द शिल्पकार शिव ‘पलाँस’ रहेका छन्।  यसै गीतका श्रष्टा/गीतकार शिव ‘पलाँस’ बारे विषय केन्द्रित रहेको छ। शिव पलाँस र उनको गीतकारीताबारे एकपटक पत्रिकामा लेख लेख्ने विचार पहिलेदेखि… पुरा पढौ

दिसामुक्त अभियानको सार्थकता

टुरिष्ट बसमा यात्रा चल्दै थियो। मसँगै यात्रारत विदेशी पर्यटकले पटक-पटक लघुशड्ढाका लागि अनुरोध गरेपछि सवारी चालकले तनहुँ जिल्लामा पर्ने शेरा भन्ने  ठाउँमा गाडी रोके। अधिकांश गाडी लघुशड्ढाको लागि यसै ठाउँमा रोकिँदो रहेछ। खुला ठाउँ, कुनै शौचालय थिएन पुरुषहरू भीर पखेरा तिर लागे महिलाहरूलाई भने समस्या पर्‍यो कुना काप्चा खोज्न थाले। राजमार्गको ठाउँ ठाउँमा देशको चौथो दिसा मुक्त जिल्ला भनेर ठूला-ठूला… पुरा पढौ

आऊँ उचालौं हाम्रा जातहरू

म पहिले गीत, कविता लेख्थें। पछिल्लो समयमा हास्यव्यङ्ग्य निबन्ध लेखें। मैले केही गीतको प्यारोडी अथार्त पुनर्लेखन पनि गरेको छु। २०६६/६७ जनआन्दोलनताका निरड्ढुश राजतन्त्रको विरुद्ध समस्त लोकतन्त्रवादी पक्षधरलाई समेत सम्बोधन गर्दै रामेश, रायनहरूले एकताको गीत घन्काएथे-’आऊ मिलाउँ हाम्रा हातहरू’। गणतन्त्रको स्थापना, शान्ति प्रक्रियाको आरम्भ संविधानसभाको चुनाव अनि माओवादीको सरकार बनेपछि अझ भनौं थुप्रै गायक कलाकारको माओवादी पार्टीका प्रवेशपश्चात् यस्ता गीतहरू गाएको… पुरा पढौ

विश्व औलो दिवस २५ अप्रिल २०१३

मानव सभ्यताको विकाससँगै पृथ्वीमा अनेकौ प्रकारका जीवजन्तु देखा परे। केही जीवजन्तु मानव जीवनमा सहयोगीको भूमिकाका रूपमा देखा परे भने केही मानवजीवनमा विकराल स्थिति सृजना गरे। विकासको क्रमसँगै मानव निर्मित विभिन्न संरचनामध्ये केही संरचना मानवका लागि वरदान सावित भए भने केही विभिन्न प्रकारका कीटजन्य उत्पत्तिका लागि सहयागी बने। जुन मानवका लागि हानीकारक बन्न पुग्यो। फलस्वरूप लाखौ सङ्ख्यामा मानिसको मृत्यु हुन पुग्यो।… पुरा पढौ

अधिनायकवादबाट जनता सचेत हुनुपर्दछ

माओवादीद्वारा सञ्चालन गरिएको तथाकथित जनयुद्धको असफलता र राजा ज्ञानेन्द्रसँग वार्ता गर्दछौं भनी पटक-पटक रोर्इ कराई गर्दा पनि राजाले सुनुवाइ नगरेपछि सत्तापक्षबाट हुनसक्ने थप आक्रमणबाट बच्नका निमित्त माओवादीले निरड्ढुश राजतन्त्रविरुद्धको आन्दोलनमा होमिएका काङग्रेस एमाले लगायत सात दलसँग २०६२ साल मंसिर ७ गते १२ बँुदे समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। तत्कालीन राजा ज्ञानेन्द्रको निरड्ढुश शासनविरुद्ध सात दलको आव्हानमा माओवादीको सहयोगमा ०६२ चैत २४… पुरा पढौ

रूपान्तरणको लागि शिक्षा

मानवमा अन्तरनिहित चेतनाको कारणले ऊ अन्य प्राणीभन्दा फरक छ। त्यो चेतनाले गर्दा उसले अग्रगामी विकासको परिकल्पना गर्न सक्छ र विश्वमा जति पनि विकास भएको छ त्यो मानवमा निहित त्यही गुणको कारण भएको हो। मानिसको चेतनालाई विकास गर्नेक्रम नै वास्तवमा सिकाइ हो। यसको व्यवस्थित रूप शिक्षा हो। शिक्षा के का लागि भन्ने विषयमा धेरै बहसहरू भएका छन्। यसै बहसमा विद्वानहरूले आफ्ना… पुरा पढौ