लेख

शिक्षा क्षेत्रमा निजी विद्यालयको देन

जसरी मानिसलाई बाँच्नको लागि गाँस, बास र कपासको आवश्यकता पर्दछ, त्यसैगरी उसलाई अझ सभ्य, कतर्व्यनिष्ठा र उत्तरदायी बनाउन शिक्षा चाहिन्छ। कुनै पनि व्यक्ति, समाज र राष्ट्रको समग्र विकास गर्नको लागि  पनि शिक्षा चाहिन्छ। त्यसैले शिक्षा ज्ञानको ज्योति हो, जीवनको प्रकाश हो, व्यक्तिको व्यक्तित्त्व विकासको लागि आधारभूत आवश्यकता पनि हो, समाजको सभ्यता हो र देश विकासको लागि प्रमुख खम्बा हो। जसरी… पुरा पढौ

वातावरण संरक्षण : हामी सबैको दायित्व

वातावरण सम्पूर्ण प्राणीका लागि घर हो। वातावरणमा नै प्राणीको अस्तित्व अडिएको छ। वातावरणका प्राकृतिक श्रोतहरूको प्रयोगबाट नै जीवन प्रक्रिया अगाडि बढेको हुन्छ। मानिस आज जुन अवस्थामा छ त्यो सम्पूर्ण रूपमा वातावरणको देन हो। वास्तवमा भन्नुपर्दा वातावरणको अत्याधिक शोषणका कारण विश्वको यो विकास सम्भव भएको हो। मानव जीवनको अस्तित्व वातावरणमा अडिएको छ। चाहे त्यो भौतिक वातावरण होस वा अभौतिक वातावरण। व्यक्ति… पुरा पढौ

आँप मीठो हुन्छ तर खानुभन्दा पहिले सोचौं

आजभोली आँपको सिजन सुरु भयो। आँपको स्वाद सबैलाई मन पर्दछ। बिक्रीको लागि बजारमा राखिएका आँपको बारेमा हामी कति विज्ञ छौ। आँपको जात के हो? अहिले पाक्न पर्ने हो ? कसरी पकाइएको हो ? अनि यसले फाइदा हुन्छ वा बेफाइदा ? यी कुराको ख्यालै नगरी हामी आँप देख्नसाथ किन्ने गर्दछौं। आँपको बारेमा जानिराखौ अनि यसको स्वाद मज्जाले लिने गरौं। खाँदाखेरी मीठो… पुरा पढौ

फुस्रे खोला पारीको गाउँ

परिचयः   कास्की जिल्लाको दक्षिण क्षेत्र पूर्व कोत्रे पारी पूणिर्टार, पश्चिम सिर्द्धार्थ राजमार्ग कुभिण्डे बजार, उत्तर फुस्रेखोला हुँदै सेतीनदी दक्षिण नुवाकोट हुँदै सुरौदी खोला, सामान्य भिराला पाखा-पखेरा, फाँट ज·लले परिपूर्ण एक हजार पाँच सय ५० मिटरसम्म उचाई भएको पूर्व-पश्चिम फैलिएको शान्त पर्यटकिय परिवेशमा उन्मुख रमणीय सुन्दर वातावरणले भरिएको पहाडी गाउँ भित्र कृष्ती-नाच्नेचौर, निर्मलपोखरी, भरतपोखरी गा.वि.स.का साथै आशिंकरूपमा स्या·जा जिल्लाको फेदिखोला… पुरा पढौ

भ्रष्टाचारी, अकुत सम्पत्ति र छोरो

हरेक बालक आमाको सुन्दर कोखबाट जन्म लिन्छ। आमाको कोखबाटै उसले आफ्नो आमाको पर्याप्त माया प्राप्त गर्ने हुनाले उसको अस्तित्व यस लोकमा पदापण हुन्छ। आमाको मायामा अनिकाल परेको बालक सायद धरतिको अस्तित्वको लागि सङ्र्घर्ष गर्न असमर्थ हुन्छ। बालक जन्मनु एउटा साधारण घटनामात्र  होइन अपितु सम्बन्धित परिवार, छरछिमेक साथै उसका इष्टमित्रमा पनि हर्षको सञ्चार हुन्छ। जन्मदैमा बालक एउटा जैविकीय प्राणी, अनजान शिशु… पुरा पढौ

जातीय पार्टीवरुद्ध नयाँ अभियान

यतिखेर राजनीतिक दलहरू बन्ने र भत्कने क्रममा छन्। पार्टीपार्टीस्ता छैनन्। पार्टीपार्टीपौवाजस्ता भएका छन्। पार्टीपौवामा राति बस्न आउनेहरू आ-आफ्ना चुलो चौको बनाएर बस्न स्वतन्त्र छन्। आ-आफ्नै तौरतरिका हुन्छ पार्टीपौवामा। ठीक यस्तै छन् नेपालका राजनीतिक दलहरू। यतिखेर ठूला पार्टीका रूपमा देखा परेका एनेकपा माओवादी, नेपाली काङ्ग्रेस, नेकपा एमालेभित्र तीव्र धु्रवीकरण छ। विशेष गरेर नेपाली काङ्ग्रेस र नेकपा एमालेभित्र मतभेद देखा परेको छ।… पुरा पढौ

सामाजिक कुरीति

हाम्रो परम्परावादी समाजमा धेरै किसिमका कुसंस्कार कायम छन्। गुरुङ जातिको अघौर्ं गर्दा  लाखौंलाख खर्च गरिन्छ। सो कार्य गर्दा आफन्त सबैलाई यथाशक्यभन्दा पनि बढीबढाउ रूपमा कोभन्दा को कम भन्ने अभ्रि्राय राखी उक्त कार्यलाई सहयोग गर्छन्। ठीक छ, हुनेले त खर्च गर्छ, जसको  दयनीय अवस्था छ, बिहान बेलुकीको छाक र्टार्न पनि धौधौ छ। त्यस्तो व्यक्तिले कहाँबाट ल्याएर समानुपातिक रूपमा खर्च गर्न सक्छ… पुरा पढौ

सुर्तीजन्य पदार्थको विज्ञापन, प्रवर्द्धन तथा प्रायोजनमा प्रतिबन्ध लगाऔं

आज मई ३१ तरीख अर्थात विश्व धुम्रपानरहित दिवस। सुर्तीजन्य पदार्थको सेवनबाट लाग्ने रोग र तिनका कारणले हुने मृत्युदरलाई न्यूनीकरणका लागि विश्व स्वास्थ्य स·ठनले प्रत्येक बर्ष आजको दिनलाई विशेष अवसरको रूपमा मनाउने गरेको छ। सुर्तीजन्य पदार्थको सेवन नै क्यान्सर रोगको मुख्य तत्व रहेको विभिन्न सवेक्षण तथा अनुसन्धानबाट प्रभावित  भइसकेको छ। चुरोट, विंडी, तमाखु र सुर्ती आदिलाई सुर्तीजन्य पदार्थको रूपमा लिइन्छ। जुनसुकै… पुरा पढौ

बासी

वासी शब्दको शाब्दिक अर्थ भन्नु नै चिसिएको वा पूरानिएको भन्ने बुझिन्छ। चाहे त्यो खाद्यवस्तु होस् चाहे अखाद्य वस्तु सड्नु गल्नु बिग्रनु भन्दा अघिल्लो अवस्थालाई ‘वासी’ भनिन्छ। वासी भन्नु तापमा परिवर्तन आउनु, रङ्गमा परिवर्तन आउनु, स्वादमा परिवर्तन आउनु र आकार प्रकारमा परिवर्तन आउनु नै वासी हो। वासी वस्तुले कसैको हित गर्दैन। वासी वस्तुलाई पहिलेदेखिनै तुच्छ मानिँदै आएको छ। राष्ट्रवासी, देशवासी, सुकुम्वासी,… पुरा पढौ

प्रजातन्त्रलाई जिताऔँ

प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे भनेपनि अङ्ग्रेजीको ‘डेमोक्रेसी’ हो। यो शब्दले प्रतिनिधित्व गर्ने गरी प्रजातन्त्र मात्रै भने पुग्ने हो तर प्रजातन्त्र मात्रै भन्दा नपुगेर लोकतन्त्र भनियो। त्यतिले पनि नपुगेर गणतन्त्र भनियो। यो लेखमा प्रजातन्त्र मात्रै भन्ने छु। पञ्चायतकालमा नेपालमा प्रजातन्त्र आएपछि सबै समस्याको समाधान हुन्छ भनिएको थियो। केही हद्सम्म पुराना समस्या समाधान भए र हुँदैछन्। जस्तै स्वास्थ, शिक्षा, बाटो, बिजुली, सञ्चारजस्ता… पुरा पढौ