लेख

हिउँदको समय र वन डढेलो

वन डढेलो भन्नाले हामीबिना उद्देश्य जानी नजानी वन क्षेत्रमा आगो लगाउनुलाई बुझिन्छ। हिउँदका समयमा पानी कम पर्ने र वनमा भएका घाँस पातहरू सुक्ने हुँदा आगो सल्कन सजिलो हुने हुँदा वन वा अन्य घर वस्तीमा समते बढी आगोलागी हुने गर्दछ। आगो आफैमा त्यसै लाग्ने वा कमै वस्तुमा सल्कने होइन। यो तपार्इं हाम्रोको भूल र विहोस साथै विद्युतीय कारणबाट पनि आगो लाग्न… पुरा पढौ

विद्युतको विकास नै नेपालको समृद्धिको द्योतक हो

नेपालका नदीहरूको पानीको श्रोत मनसुनी वर्ष नै हो र यसरी पर्ने पानी गाउँ घर वन पाखामा मूल फुटेर निस्कन्छ। कोशी गण्डकी, कर्णाली र महाकाली आदि ठूला नदीहरू हिमालयबाट निसृत हुन्छन्। नदीको पानी नै विद्युत उत्पादनको प्रमुख श्रोत हो। विश्वमा सवैभन्दा बढी विद्युत उत्पादन हुने देश दक्षिण अमेरिकी मुलुक चिली हो। त्यहाँ ८४ हजार मेगावाट विद्युत उत्पादन हुन सक्ने क्षमता छ।… पुरा पढौ

मदहोस ‘मिरिक’

नेपालको सीमा क्षेत्र पशुपतिनगर पुगेपछि भारतीय भू-भागमा प्रवेशसँगै दुर्इ गन्तव्य छुइन्छ, एउटा दार्जलिङ जाने अर्को दार्जलिङ जिल्लामा पर्ने मिरिक जाने। मिरिक पशुपतिनगरबाट करिव १५ किमीको दूरीमा छ। यात्राको लागि गाडीको पर्याप्त सुविधा छ। धेरै जसो भाडाको जिप चल्ने रहेछ। आकर्षक रूपमा सजाइएका वेष्ट बंगालको नम्बर प्लेट टाँगिएका जिप र त्यसमा बजाइने नेपाली विभिन्न गीतले यात्रालाई रोमाञ्चक बनाउँदछ। भाषा एउटै, लवाइ… पुरा पढौ

सुन नून भएपछि र नून सुन भएपछि

‘ए शुक्रे !, पाखातिरट शहराँ आउँदा सुकेका झिक्रा ल्याइदे न।’ धनपति मुखियाले भन्यो। सक्तिनँ नि मुखियासाहेब ! दुइटा बाल्टिनमा दूध बोक्नुपर्छ। कति बुद्धि नभएको बजिया रहेछ ? दुइटा हातमा बाल्टिन झुन्ड्याएस्, अनि पिठ्युँमा चिलाउनेको सुकेको झिक्रो बोकेस्। शरीरलाई काम पनि पुग्छ, नून तेलको लागि दाम पनि हुन्छ। यी पखेलीले पैसाको मूल्य किन नचिनेका होलान् हँ - मुखियाबाले थप्यो। हुन्छ हुन्छ… पुरा पढौ

आखिर, नत्थी लगाएर हिँड्दै छौ हामी

एकचोटी प्रधानमन्त्री बाबुराम भट्टराईले एउटा कार्यक्रममा भनेछन्-’प्रतिपक्षलाई नत्थी लाएर चुनावमा ल्याउँछु। त्यति बेलादेखि यो ‘नत्थी’ शब्द बढी प्रचलित भयो। नत्थीको शाब्दीक अर्थ के रहेछ भनेर मैले नेपाली वृहत् शब्दकोश यसो पल्टाएँ। नत्थीको अर्थ गोरु राँगो आदिलाई नाकमा लगाइने मुन्द्रोसहितको डोरी, नत्थ अथवा कसैले कुनै काम गर्न विवश वा बाध्य गराउने उपाय वा कुरा हँुदोरहेछ। हुन त नत्थीको अर्थ स्त्री जातिले… पुरा पढौ

समाजसेवामा प्रतिबद्ध रोटरी क्लब

रोटरी क्लब, एक विशुद्ध सेवामूलक अन्तर्राष्ट्रिय सामाजिक संस्था हो, जसले सामाजिक र मानविय उत्थानको लागि आफ्नो स्वार्थ भन्दा माथि उठेर विविध सामाजिक क्रियाकलाप सञ्चालन गर्दै आइरहेको छ।विश्वकै सबैभन्दा पुरानो सेवामूलक संस्था रोटरी, सन् १९०५ फ्रेबु्रअरी २३ मा संयुक्त राज्य अमेरिकाको शिकागो सहरमा पावल पर्सिनल हेरिस सहितको नेतृत्वमा ‘आफूभन्दा माथि उठेर सेवा गरौं’ कभचखष्अभ बदयखभ कभाि  भन्ने मूल मन्त्र र आदर्शलाई… पुरा पढौ

प्रतीक्षा

प्रतीक्षाको वास्तविक अर्थ पर्खनु वा कसैलाई कुरेर बस्नु भन्ने अर्थ बुभिन्छ। कुनै कुनैको इच्छामा भर गरेर बस्नु पनि प्रतीक्षा नै हो। पर्खार्इ अनगिन्ती प्रकारका हुन्छन्। भोकालाई खानाको, नाङ्गालाई कपडाको, सुकुम्बासीलाई जग्गाको, निर्धनीलाई धनको, विद्यार्थीलाई नतिजाको, चोरलाई मौकाको, रोगीलाई औषधिको, जोगीलाई भिसाको, किसानलाई मौसमको, व्यापारीलाई ग्राहकको, कर्मचारीलाई तलव र भत्ताको, कुल्लीलाई कामको, नेतालाई मञ्च र भाषणको, जनतालाई सुख शान्ति र विकासको… पुरा पढौ

राजधानीको रत्नपार्क रेडलाइड एरिया

माघ ढल्किसक्यो तर काठमाडौं खाल्डोमा चिसो छँदैछ। खुल्लामञ्चमा विरोधसभा भइरहन्छ। सभा समारोह हप्तैपिच्छे हुने गर्छ। समय समयमा धार्मिक कीर्तन भजन र वाचन पनि भइरहने नै भो। भर्खरै तामाङ समुदायको ल्होछार पर्व धुमधामले भ्याइयो। सेलोमा तरुना मैच्याङसँग तन्नेरी च्याङ्वा मात्र नाचेनन् सबै जाति रमे। सार्वजनिक बिदा परेको हुँदा भीडभाड ज्यादती नै थियो। यसो टहलिन फर्ुसदाइलाका लागि अरु के नै काम भो… पुरा पढौ

‘माघे जात्रा’ अर्थात सहस्त्रधारा

"ए मस्त दाङ दाङ, मिखा ङ्यओ काङ काङ," पौष, माघ महिनाको कठ्याङ्ग्रिने जाडोको समय र न्यानो ओछ्यानमा मस्त सुतेको बेलामा यो शव्द एक्कासी कानमा पर्दा वा घरका कुनै सदस्यले एकाबिहानै करिब ३/४ बजेको समयमा सुनेर जराकजुरुक उठी चुपचाप एउटा रुमाल भिरेर अन्नपूर्ण हिमाल र माछापुच्छ्रे हिमालको चिसो सिरेटोलाई वास्ता नगरि यी माथि उल्लेखित आवाजको शङ्ख फुक्दै नेपाली भाषामा "ए केटाकेटी… पुरा पढौ

पुस्तकालय नजाने बानी

एउटा औपचारिक कार्यक्रममा शिक्षाविद् डा.वीरेन्द्रसिंह गुरुङले पुस्तकालय जाने बानी किन छैन भन्ने बारे एक प्रस·मा भन्नुभएको थियो-’हामीहरूको एकै ठाउँमा लामो गफ गरेर बस्ने बानी छ, पुस्तकालयमा त्यो वातावरण हुँदैन, तसर्थ हामी पुस्तकालयमा एकान्त अध्ययन गरेर बस्नै सक्दैनौं।’ सूर्यचन्द्र विकास समाज, सहिद स्मृति पुस्तकालयले प्रकाशित गरेको पुस्तकालय विशेषाड्ढ स्मारिक विमोचन समारोहमा प्रमुख अतिथिका तर्फबाट डा.गुरुङले व्यक्त गरेको त्यो भनाइ मलाई सम्झनामा… पुरा पढौ