लेख

दीपावली पर्वको परम्परा

प्राचीनकालमा पश्चिम नेपालको किराँत राजा बलिहाङ जीवन र मृत्युको बारेमा भविष्यवाणी गर्न सक्ने विलक्षण प्रतिभावान् व्यक्ति भएकोले ज्यादै प्रसिद्ध भए। त्यस समयमा उनी सबै प्रमुख वा अधिकारी र उनका प्रजाका प्रिय थिए। तर जब उनी आफैले आफ्नो मृत्युको समय थाहा पाए उनले प्रमुखहरुको सभाको आयोजना गरेर कार्तिक औंसीको अन्धकार रातमा यमराज आउने छन् र उनको जीवन अपहरण गर्नेछन् भनी सो… पुरा पढौ

आफ्नै मौलिकपना भएको म्हपूजा पर्व

नेपालका विभिन्न आदिवासीहरु मध्ये नेवार समुदाय एक महत्वपूर्ण जाति हो । काठमाडौं उपत्यकाको निर्माण महाचीनबाट आउनु भएका मञ्जुश्रीले तालको रुपमा भएको काठमाडौको पानी चोभारको गल्छीबाट  निकालेर बसोबास गर्न योग्य उपत्यका बनाए पछि नेवारहरुको सभ्यताको शुरुवात भएको हो भन्ने सहजै अनुमान गर्न सकिन्छ । उनीहरुले काठमाडौं उपत्यकामा विभिन्न र्मूत अर्मूत सम्पदाहरु निर्माण गरे । यहाँका मन्दिर, सत्तल पाटी पौवाहरु र्मूत सम्पति हुन् भने यहाँको… पुरा पढौ

तिहार पर्व मितव्ययी बनाऔँ

हामी नेपालीहरू चार्डपर्व धेरै मनाउँछौँ। के का लागि - मनोरञ्जनका लागि। राष्ट्रिय पर्व दशैँ लगत्तै तिहार पर्व आएको छ। पूजाआजा, भोजभतेर, खेल तमासा आदिबाट गरिने मनोरञ्जन खास खास प्रकारका धार्मिक कार्य वा पर्वोत्सव, पर्व वा उत्सव मनाइने वा भोज खाइने समय वा दिन चाड हुन्। रमाइलो गरिने र पूजा आदि गरिने विशेष वर्ष, मीठो मीठो खाइने नयाँ नयाँ कपडा गहना… पुरा पढौ

चिकित्सा क्षेत्र सुधारका अभियन्ता डाक्टर केसी

चिकित्सा क्षेत्र सुधार र आम नेपालीको स्वास्थ्य उपचारमा सहज पहुँच पुगोस् भन्ने एक मात्र व्यक्ति हुन् डाक्टर गोविन्द के.सी.। त्यसैका लागि भनेर उनी पटक पटक अनसनरत केसी आम दिनदुःखी, सर्वहारा नेपालीका आस्था र अडानका पुजारी हुन्। जायज मागका साथ अनवरत एक महान् योद्धाको जीवन रक्षा पहिल्यै हुनुपर्ने हो। तर यही नेपाल देश हो जहाँ अरुको भलाईका लागि आफ्नो जिऊ, ज्यान… पुरा पढौ

नेपाली कांग्रेस र वाम एकता

आसन्न प्रादेशिक एवम् संघीय निर्वाचनको मुखैमा एमाले, माके र नयाँ शक्ति बीचको चुनावी तालमेल र भनिएको एकताले राष्ट्रिय राजनीति तरंगीत छ। अहिले छापाहरू र विद्युतीय संचार माध्यमहरूका वालहरू पोतिएर व्यापक भएका छन्। एउटै 'स्कुल अफ थट’ भएका र जीन पनि एउटै भएकाहरू आपसमा मिल्नु नौलो होइन। बरु ठूला ठूला दुर्इ पार्टीरू जस्तै अमेरिकामा डेमोक्र्याट र रिपब्लीकन, युकेमा कन्जरभेटिव र लिवरल… पुरा पढौ

बेथितिलाई अन्त गरौ

हामी धेरै समयबाट बेथितिबाट घेरिएका छौँ। जता हेर्‍यो उतै हताश हुने स्थिति देखिन्छ। यो बेथितिको अन्त राज्यबाट शुरु गर्नुपर्ने हो तर राजनैतिक संक्रमण अवस्थालई ढाल बनाई सहमतिको नाममा कानूनी राज्य, कानूनको पालना, न्यायोचित वितरण, सुशासनको अवस्था र दण्डविहीनताको अवस्था  अन्त गर्ने जस्ता सामन्य नागरिकलाई सुरक्षित अनुभूत गराउने कुराहरु पछि परेको, महसुस हुन नसकेको अवस्था छ। यहीबाट बेथितिको शुरुवात भएको हो।… पुरा पढौ

साँस्कृतिक पर्वको बीचमा राजनीतिक एकता अभ्यास

१. हाम्रा साँस्कृतिक पर्वहरु  हाम्रा साँस्कृतिक पर्वहरु वेद, पुराण र परम्परामा आधारित छन्। राष्ट्रका समृद्धिबाट प्रत्येक व्यक्तिलाई आत्मदर्शनको मार्ग र अवसर सुलभ गराउने व्यवस्था वर्ण्र्ाार्मका रुपमा वैदिक धर्ममा भएको देखिन्छ। वर्णाश्रम धर्म अन्तरगत पर्ने सबै प्रकारका धर्महरु कर्महरु वैदिक धर्म हुन्। वैदिक धर्मसंग सम्बन्धित संस्कारित पर्वहरु वैदिक पर्व हुन। पुराणमा वणिर्त वाषिर्क धर्म र सांस्कृतिक पर्व धेरै छन्। यस्ता पर्वहरु… पुरा पढौ

हिन्दूस्तान सरकार र थिड्ढट्याड्ढहरूको निहित धारणा

हिन्दूस्तानका बुद्धिजीवी (थिड्ढट्याड्ढ) हरू र सरकार चलाउने नेताहरूको धारणाले विगतको उपनिवेशवादी व्रिटिश इन्डिया सरकारकै पैतृक सम्पत्ति प्राप्त गरे जस्तै गरी आजको मानवता र मानव अधिकार स्थापित भएको एक्काइसौं शताब्दीमा पनि नेपाल र नेपालीप्रति अर्ध उपनिवेशवादी उही व्रिटिश सरकारको नियत राखेका छन्। व्रिटिश इन्डिया सरकारले नेपालका तत्कालीन राणा शासकहरू माथि जस्तो हैकम जमाएको थियो, त्यही हैकम आजसम्म पनि नेपाल माथि कायमै… पुरा पढौ

संघीय नेपालको प्रस्थान विन्दु

धेरै लामो समयसम्म संक्रमणकालीन अवस्थाबाट गुज्रँदै आएको नेपालको राजनैतिक अवस्थालाई अब टुंगोमा पुर्‍याउने बेला आएको छ। संक्रमणकालीन अवस्थालाई अन्त गर्नु नै राजनैतिक स्थिरता तर्फ देशलाई उन्मुख गराउनु हो, राजनैतिक स्थिरता नै मुलुकको समृद्ध उन्मुख सूचक हो। स्थानीय तहमा सरकार संचालन गर्न ७ ओटै प्रदेशहरूमा निर्वाचन सम्पन्न भइसकेको छ । अव प्रदेशको सरकार गठन गर्न, र संघीय सरकार गठन गर्न सरकाले निर्वाचन… पुरा पढौ

समीक्षाको कसीमा जनप्रतिनिधिहरु

अन्ततः २ नम्बर प्रदेशसहित मुलुकभर स्थानीय निर्वाचन सकिएको छ। कतिपय जिल्लामा जिल्ला समन्वय समिति बनीसकेका छन भने कतिपयमा निकट भविष्यमा नै बन्ने तर्खरमा छन। अब साविकका ७५ जिल्लाविकास समिति ७७ जिल्ल्ाा समन्वय समितिमा रुपान्तरित भएका छन। मुलुक ७ प्रदेस र ७५३ स्थानीयतहमा गइसकेको छ। संघ र प्रदेश सभाको निर्वाचनसमेत नजिकिँदै छ। एकप्रकारले मुलुक स्पष्ट रुपमा अब संघीयतामा गइसक्यो भन्दा फरक… पुरा पढौ