अाजको राशिफल

मेष
मेष

राजनीति एवं सामाजिक कार्यमा सफलता मिल्ने, धनमान प्रतिष्ठा बढ्ने।

बृष
बृष

अस्थिरपन बढ्ने, बाध्यताका काम व्यवहार गर्नुपर्ने।

मिथुन
मिथुन

पराक्रम बढ्ने, महत्त्वपूर्ण काम बन्ने, धनआर्जन तथा सहोदरको सहयोग मिल्ने।

कर्कट
कर्कट

समयले साथ दिँदा आटेको काम बन्ने, मनग्य आयआर्जन होला।

सिंह
सिंह

काम व्यवहारमा सफलता मिल्ने छ। सुखको अनुभव हुनेछ। अधुरा काम पूरा हुने नयाँ कार्य प्राप्तिको योग परेको छ। मनोबल बढ्नेछ।

कन्या
कन्या

मन चञ्चल रहला, समयमा निर्णय गर्न नसकिएला, अवसर फुत्कला।

तुला
तुला

कलाकृति एवं प्रतिभाका काममा सफलता, व्यक्तित्व विकास हुने।/p>

वृश्चिक
वृश्चिक

समय सामान्य रहेको छ। काम व्यवहारमा विवाद उत्पन्न हुन सक्छ। विश्वसमा काम गर्दा धोका हुन सक्छ। मध्यान्ह समयपछि समय अनुकूलको बन्नेछ।

धनु
धनु

कार्यक्रम र कार्यशैलीमा धैर्य र स्थिरतामा न्यूनता रहनेछ, अपव्यय अपजस लाग्नुका साथै विश्वासमा संकट पर्न सक्छ।

मकर
मकर

शुभ सोचाइ रहने, धर्मर्कर्ममा ध्यान जाने, यात्राको योग रहेको छ।

कुम्भ
कुम्भ

महत्त्वपूर्ण अवसर मिल्ने, माया गर्नेहरू देखापर्ने, शुभ समाचार मिल्ला।

मीन
मीन

राम्रो अवस्था हुँदाहुँदै पनि विकल्पको खोजी हुने, दुविधात्मक परिस्थितिले गर्दा स्वास्थ्य र स्वाभिमानमा व्यवधान हुनेछ।