अर्जुन र सुस्मिता बने वर्ष खेलाडी

आदर्श समाज सम्वाददाता ६ घण्टा अगाडि
पोखरा । आठौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडीको उपाधि महिलातर्फ सुस्मिता थापामगर र पुरुषतर्फ अर्जुन कुमालले हात पारेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार आयोजना गरेको समारोहमा मनोनयनमा परेका उत्कृष्ट ३ मध्ये वर्ष खेलाडी महिलातर्फ आइटीएफ तेक्वान्दोकी सुस्मिता वर्ष खेलाडी घोषित भएकी हुन् । पुरुषतर्फ क्रिकेटका अर्जुन कुमाल वर्ष खेलाडी बनेका हुन् ।...
पूरा पढ्नुहोस्

दीर्घकालीन असर गर्ने निर्णय नगर्न अधिकारी सरकारका नाममा अन्तरिम आदेश- हेर्नुहोस् आदेश

आदर्श समाज सम्वाददाता ६ घण्टा अगाडि
पोखरा ।  सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले दायर गरेको रिटमा न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अल्पकालीन आदेश जारी गरेको हो । सर्वोच्चको यो आदेशपछि मुख्यमन्त्री अधिकारीलाई केही महत्त्वपूर्ण कामहरूमा रोक लागेको छ । पाण्डेले...
पूरा पढ्नुहोस्

पोखरा

महिलालाई आत्मनिर्भर बनाउँदै वडा कार्यालय

पोखरा । पोखरा वडा १२ कार्यालयले महिलाहरुका लागि विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ । सिलाइ कटिङ, बाजा बजाउने, कम्प्युटर तालिमदेखि पछिल्लो समय वाद्यवादन तालिमसम्म सञ्चालन गरेको छ…

पूरा पढ्नुहोस्

राजनीति

     संसदीय छानबिन समिति गठन कांग्रेसको ‘बटमलाइन   

काठमाडाैं । सहकारीको रकम अपचलनसम्बन्धमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको समेत संलग्नताको आरोप लगाउँदै आएको नेपाली कांग्रेसले यसबारे निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग…

पूरा पढ्नुहोस्

खेलकुद

स्केटिङ तथा स्केटबोर्डिङ संघमा राजकुमार

पोखरा । गण्डकी प्रदेश स्केटिङ तथा स्केटबोर्डिङ संघ अध्यक्षमा राजकुमार घिमिरे चयन भएका छन् । पोखरामा भएको भेलाले उनको अध्यक्षतामा ९ सदस्यीय संघ गठन गरेको हो । उपाध्यक्षमा…

पूरा पढ्नुहोस्

शिक्षा

हिल प्वाइन्टमा विद्यार्थी तथा शिक्षकको स्वागत

पोखरा । हिल प्वाइन्ट सेकेन्डरी स्कुल, माटेपानीले नवआगन्तुक विद्यार्थी तथा नवनियुक्त शिक्षकलाई स्वागत गरेको छ । विद्यालयका संस्थापक प्राचार्य दिवाकर जैसीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयमा हुने आन्तरिक तथा…

पूरा पढ्नुहोस्

स्वास्थ्य

पुतलीबजारको लाम्पाटामा स्वास्थ्य शिविर, २५३ लाभान्वित

पोखरा । गण्डकी मेडिकल कलेज (जिएमसी) को प्राविधिक सहयोग र स्मृति युवा क्लबको स्थानीय सहयोगमा स्याङ्जाको लाम्पाटामा निशुल्क दन्त तथा सामान्य स्वास्थ्य परीक्षण शिविर भएको छ । कार्यक्रम…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग

पोखरा । लुम्बिनी विकास बैंक लिमिटेडले नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखालाई प्रादेशिक रक्तसञ्चार सेवा पोखराको प्रयोगशाला व्यवस्थापनका लागि आवश्यक पर्ने ‘डिजिटल हट एयर ओभन उपकरण’ हस्तान्तरण गरेको…

पूरा पढ्नुहोस्

गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै

पोखरा । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन् । गण्डकी प्रज्ञा–प्रतिष्ठानले तेस्रो वार्षिकोत्सवको अवसरमा उनीहरुलाई सम्मान अर्पण गर्न लागेको हो ।…

पूरा पढ्नुहोस्

मानव सेवा अश्रममा खाना खुवाइयो

पोखरा । रोटरी क्लब अफ नक्साल शक्तिको स्थापना दिवसका अवसरमा पोखराको हेमजामा रहेको मानव सेवा आश्रमा बिहानको खाना खुवाइएको छ । काठमाडैको नक्सालस्थित क्लबको स्थापना दिवस पारेर अध्यक्ष…

पूरा पढ्नुहोस्