चुमानलाई पहिलोपटक ढुकुटीको साँचो, मनाङे फेरि भौतिकमा

आदर्श समाज सम्वाददाता ३ मिनेट अगाडि
पोखरा । सदनबाट विश्वासको मत लिने प्रयासलाई अर्धबिराम लगाएर मुख्यमन्त्री खगराज अधिकारीले बिना विभागीय मन्त्रीलाई जिम्मेवारी दिएका छन् । मुख्यमन्त्री अधिकारीले शनिबार मन्त्रीहरुको कार्यविभाजन तोकेका हुन् । माओवादी संसदीय दलका नेता समेत रहेका हरिबहादुर चुमानले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् भने स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था...
पूरा पढ्नुहोस्

चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा

आदर्श समाज सम्वाददाता १० घण्टा अगाडि
पोखरा । गण्डकी प्रदेशमा बिनाविभागीय २ जना मन्त्रीहरुले मन्त्रालयको जिम्मा पाएका छन् । माओवादीका हरिबहादुर चुमानले आर्थिक मामिला र राजीव गुरुङ (दीपक मनाङे) ले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका हुन् । शनिबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुको जिम्मेवारी बाँडफाँड गरेको हो । गत २५ चैतमा नेपालको संविधान १६८(२) बमोजिम मुख्यमन्त्री नियुक्त नेकपा...
पूरा पढ्नुहोस्

पोखरा

पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र अहिले ज्ञानमय बनेको छ । महायज्ञमा बिहान साढे ४…

पूरा पढ्नुहोस्

राजनीति

अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी

पोखरा । गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान गरिएकोमा कांग्रेस संसदीय दलले आपत्ति जनाएको छ । दलका नेता सुरेन्द्रराज पाण्डेले बुधबार विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका छन् । उनले…

पूरा पढ्नुहोस्

खेलकुद

लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास समितिले नयाँ वर्ष २०८१ को अवसरमा शनिबार आयोजना…

पूरा पढ्नुहोस्

शिक्षा

पोखरा बहुमुखी क्याम्पसको क्यालेन्डर विमोचन

पोखरा । पोखरा बहुमुखी क्याम्पसमा अध्ययनरत विभिन्न तह र संकायका विद्यार्थीलार्ई निशुल्क कम्प्युटर तालिम प्रदान गरिएको छ । विद्यार्थीलाई पाठ्यक्रमसँगै प्राविधिक सिप तथा दक्षता अभिबृद्धि गर्ने उद्देश्यले पहिलो…

पूरा पढ्नुहोस्

स्वास्थ्य

युआरएलको शिविरमा मधुमेह र कोलेस्ट्रोलको सित्तैमा जाँच

पोखरा । घिरिङ पोखरा सम्पर्क मञ्चले युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) को प्राविधिक सहयोगमा सोमबार आयोजना गरेको शिविरमा २ सय २५ जनाको सित्तैमा जाँच गरिएको छ । शिविरमा…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

सुजल फुड्सको ‘चोकोफन जोय’ बजारमा

पोखरा । सुजल फुड्स प्रालिले आफ्नो नयाँ उत्कृष्ट प्रस्तुति ‘चोकोफन जोय’ बजारमा ल्याएको छ । कम्पनीका अनुसार ‘चोकोफन जोय’ नेपालकै प्रथम स्क्वायर मोलडेड चकलेट हो । जुन पर्याप्त…

पूरा पढ्नुहोस्

मिस नेपालको पोखरा अडिसन आज

पोखरा । मिस नेपालको पोखरा अडिसन मंगलबारदेखि सुरु हुने भएको छ । द हिडन ट्रेजरले हरेक वर्ष आयोजना गर्दै आएको मिस नेपाल प्रतियोगिताअन्तर्गत पोखरामा मंगलबार अभिमुखीकरण र बुधबार…

पूरा पढ्नुहोस्

छोरेपाटन भूपू विद्यार्थीबीच शुभकामना

पोखरा । छोरेपाटन मावि भूतपूर्व विद्यार्थी मञ्चले नयाँ वर्षको अवसर पारेर शुभकामना आदानप्रदान गरेको छ । छोरेपाटन मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष बद्रीनाथ पहारीले भूपू विद्यार्र्थी मञ्चबाट विद्यालयलाई…

पूरा पढ्नुहोस्