तीज भित्रिँदै : पोखरामा मंगलबार मौलिक तीज गीतको भिडियो र्सार्वजनिक गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ साथमा सांसदहरु । सो गीतको भिडियो सुरेन्द्र गुरुङ र शर्मिला गुरुङले बजारमा ल्याएका हुन् । तस्वीर : दुर्गाप्रसाद पौडेल/आदर्श समाज

- अादर्श समाज सम्वाददाता