तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

आदर्श समाज सम्वाददाता भर्खरै
लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको छ । फाइनलमा काठमाडौंको भुइँखेल फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले हराउँदै तनहुँले उपाधिसहित ५ लाख ५० हजार ५ सय ५५ रुपैयाँ, गोल्ड कप र मेडल पाएको छ । उपविजेताले ३ लाख ५० हजार ३ सय...
पूरा पढ्नुहोस्

गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित

आदर्श समाज सम्वाददाता ३ घण्टा अगाडि
पोखरा। गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । दिउँसो करिब १२ मिनेटसम्म बैठक बसेर अनिश्चितकालका लागि स्थगित भएको प्रदेशसभा सचिव हरिराज पोखरेलले जानकारी दिए । प्रदेश प्रमुखको पत्र सुनाइसकेपछि जीवनाषक विषादी व्यवस्थापन गर्न बनेको विधेयक टेबुल गर्नुपर्नेमा प्रतिपक्षीको आसन नभएकोले कार्यसूचीबाट हटाइयो । बैठकमा सत्तापक्ष नेकपा एमाले, माओवादी केन्द्र र स्वतन्त्र सांसद दीपक...
पूरा पढ्नुहोस्

पोखरा

नयाँ वर्षमा एगाको सहयोग

पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको छ । पर्यटकले चिनारीका रुपमा लैजाने सामग्रीका माध्यमबाट…

पूरा पढ्नुहोस्

राजनीति

कांग्रेस नेता खेमराज पौडेलको निधन

पोखरा । नेपाली कांग्रेसका नेता खेमराज पौडेलको निधन भएको छ । शुक्रबार बिहान उपचारका क्रममा पोखराको फेवासिटी अस्पतालमा उनको निधन भएको हो । ८१ वर्षे पौडेल फोक्सोको क्यान्सरबाट…

पूरा पढ्नुहोस्

खेलकुद

लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास समितिले नयाँ वर्ष २०८१ को अवसरमा शनिबार आयोजना…

पूरा पढ्नुहोस्

शिक्षा

पोखरा बहुमुखी क्याम्पसको क्यालेन्डर विमोचन

पोखरा । पोखरा बहुमुखी क्याम्पसमा अध्ययनरत विभिन्न तह र संकायका विद्यार्थीलार्ई निशुल्क कम्प्युटर तालिम प्रदान गरिएको छ । विद्यार्थीलाई पाठ्यक्रमसँगै प्राविधिक सिप तथा दक्षता अभिबृद्धि गर्ने उद्देश्यले पहिलो…

पूरा पढ्नुहोस्

स्वास्थ्य

युआरएलको शिविरमा मधुमेह र कोलेस्ट्रोलको सित्तैमा जाँच

पोखरा । घिरिङ पोखरा सम्पर्क मञ्चले युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) को प्राविधिक सहयोगमा सोमबार आयोजना गरेको शिविरमा २ सय २५ जनाको सित्तैमा जाँच गरिएको छ । शिविरमा…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

सुजल फुड्सको ‘चोकोफन जोय’ बजारमा

पोखरा । सुजल फुड्स प्रालिले आफ्नो नयाँ उत्कृष्ट प्रस्तुति ‘चोकोफन जोय’ बजारमा ल्याएको छ । कम्पनीका अनुसार ‘चोकोफन जोय’ नेपालकै प्रथम स्क्वायर मोलडेड चकलेट हो । जुन पर्याप्त…

पूरा पढ्नुहोस्

मिस नेपालको पोखरा अडिसन आज

पोखरा । मिस नेपालको पोखरा अडिसन मंगलबारदेखि सुरु हुने भएको छ । द हिडन ट्रेजरले हरेक वर्ष आयोजना गर्दै आएको मिस नेपाल प्रतियोगिताअन्तर्गत पोखरामा मंगलबार अभिमुखीकरण र बुधबार…

पूरा पढ्नुहोस्

छोरेपाटन भूपू विद्यार्थीबीच शुभकामना

पोखरा । छोरेपाटन मावि भूतपूर्व विद्यार्थी मञ्चले नयाँ वर्षको अवसर पारेर शुभकामना आदानप्रदान गरेको छ । छोरेपाटन मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष बद्रीनाथ पहारीले भूपू विद्यार्र्थी मञ्चबाट विद्यालयलाई…

पूरा पढ्नुहोस्