आलोकमा विशेष रचनावाचन

पोखरा, १३ जेठ ।आलोक सहित्य सदन पोखराद्वारा आयोजित रचना वचनको विशेष शृङ्खला सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि साहित्यर्चाय नारायणप्रसाद सापकोटाले सदनका गतिविधिको खुलेर प्रशंसा गरे। कार्यक्रममा सदनका सल्लाहकार डा. जगन्नाथ रेग्मी, आनन्दमणि रिजाल, योगराज पौडेललगायतले शुभेच्छा व्यक्त गरेको कार्यक्रममा मुक्तक मञ्च पोखराका अध्यक्ष प्रान्जल, सदस्य श्रीराम अधिकारी गोर्जे, सहित्यकार जुपिटर, नयन ढुङ्गाना, हिम्मत केसी, संयोग भट्टराई , अनिल आर्चाय, तारा पराजुली ,मिलन गिरि, सुरक्षा रिजाल, प्रविण तिमिल्सिना, भगवान् आचार्यलगायतले रचना प्रस्तुत गरेका थिए।

सदनका अध्यक्ष भरत पोखरेल अन्जानको सभापतित्वमा सम्पन्न कार्यक्रममा कृष्ण पौडेलले स्वागत र सञ्चालन सचिव डानिस्वर न्यौपाने मधुसुदनले गरेका थिए।

- अादर्श समाज सम्वाददाता