नेपालको दुइदिने औपचारिक भ्रमण सम्पन्न गरी इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी मंगलबार स्वदेश प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थमन्त्री डा युवराज खतिवडाले बिदाइ गर्दै । तस्वीर : रासस

- अादर्श समाज सम्वाददाता