दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

धनबहादुर गुरुङ २ घण्टा अगाडि
पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो । अब सजिलो हुने भयो ।’ गुल्मीकी रीता ज्ञवाली खुसी साट्दै थिइन् । हाल पोखरा बस्दै आएकी उनले ‘डिजिटल मोविलिटी’ तालिम लिएपछि आत्मबल बढेको बताइन् । ‘तालिममा गुगल म्याप डाउनलोड गरियो । अनि त्यसले दिएको लोकेसन...
पूरा पढ्नुहोस्

प्रकट पगेनी ‘शिव’ को निधन

आदर्श समाज सम्वाददाता ९ घण्टा अगाडि
पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा मंगलबार दिउँसो निधन भएको हो । स्वास्थ्यमा एक्कासि समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा अन्ततः निधन भएको साहित्यकार रुपिन्द्र प्रभावी कटुले जानकारी दिए । ७० वर्षीय प्रकट पगेनी...
पूरा पढ्नुहोस्

पोखरा

नयाँ वर्षमा एगाको सहयोग

पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको छ । पर्यटकले चिनारीका रुपमा लैजाने सामग्रीका माध्यमबाट…

पूरा पढ्नुहोस्

राजनीति

खगराज अधिकारी : पहिला १२ बाट ७ मा झारे, अहिले उनैले सत्तामा टिक्न मन्त्रालय फुटाए

पोखरा । गण्डकी प्रदेशमा मन्त्रालय फुटाइएको छ । मुख्यमन्त्री खगराज अधिकारीले ७ वटा मन्त्रालय फुटाएर ९ पु¥याएका हुन् । मुख्यमन्त्री नियुक्ति प्रक्रियाका बारेमा सर्वोच्चले कारण देखाउ आदेश जारी…

पूरा पढ्नुहोस्

खेलकुद

लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास समितिले नयाँ वर्ष २०८१ को अवसरमा शनिबार आयोजना…

पूरा पढ्नुहोस्

शिक्षा

पोखरा बहुमुखी क्याम्पसको क्यालेन्डर विमोचन

पोखरा । पोखरा बहुमुखी क्याम्पसमा अध्ययनरत विभिन्न तह र संकायका विद्यार्थीलार्ई निशुल्क कम्प्युटर तालिम प्रदान गरिएको छ । विद्यार्थीलाई पाठ्यक्रमसँगै प्राविधिक सिप तथा दक्षता अभिबृद्धि गर्ने उद्देश्यले पहिलो…

पूरा पढ्नुहोस्

स्वास्थ्य

युआरएलको शिविरमा मधुमेह र कोलेस्ट्रोलको सित्तैमा जाँच

पोखरा । घिरिङ पोखरा सम्पर्क मञ्चले युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) को प्राविधिक सहयोगमा सोमबार आयोजना गरेको शिविरमा २ सय २५ जनाको सित्तैमा जाँच गरिएको छ । शिविरमा…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक   

काठमाडौं ।  यहि वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको दुई दिने कार्यतालिका सार्वजनिक भएको छ । लगानी बोर्डको…

पूरा पढ्नुहोस्

मिस नेपालको पोखरा अडिसन आज

पोखरा । मिस नेपालको पोखरा अडिसन मंगलबारदेखि सुरु हुने भएको छ । द हिडन ट्रेजरले हरेक वर्ष आयोजना गर्दै आएको मिस नेपाल प्रतियोगिताअन्तर्गत पोखरामा मंगलबार अभिमुखीकरण र बुधबार…

पूरा पढ्नुहोस्

छोरेपाटन भूपू विद्यार्थीबीच शुभकामना

पोखरा । छोरेपाटन मावि भूतपूर्व विद्यार्थी मञ्चले नयाँ वर्षको अवसर पारेर शुभकामना आदानप्रदान गरेको छ । छोरेपाटन मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष बद्रीनाथ पहारीले भूपू विद्यार्र्थी मञ्चबाट विद्यालयलाई…

पूरा पढ्नुहोस्