प्रकट पगेनी ‘शिव’ को निधन

आदर्श समाज सम्वाददाता १ मिनेट अगाडि
पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा मंगलबार दिउँसो निधन भएको हो । स्वास्थ्यमा एक्कासि समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा अन्ततः निधन भएको साहित्यकार रुपिन्द्र प्रभावी कटुले जानकारी दिए । ७० वर्षीय प्रकट पगेनी...
पूरा पढ्नुहोस्

गजलकार एवं गीतकार प्रकट पगेनी गम्भीर बिरामी

आदर्श समाज सम्वाददाता ४३ मिनेट अगाडि
पोखरा । गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ गम्भीर बिरामी भई अस्पताल भर्ना भएका छन् । जण्डिस र निमोनियाबाट पीडित उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको परिवारजनले जनाएको छ । सोमबार स्वास्थ्यमा एक्कासि समस्या आएपछि उनलाई अस्पताल लगिएको उनका भतिज प्रज्वल पगेनीले बताए । ७० वर्षीय प्रकट पगेनी शिव कास्कीको रुपा गाउँपालिकाका हुन्...
पूरा पढ्नुहोस्

कामचलाउ मुख्यमन्त्री अधिकारी विश्वासको मत लिने तयारीमा

आदर्श समाज सम्वाददाता १० घण्टा अगाडि
पोखरा । सर्वोच्च अदालतको आदेशले कामचलाउ बनेका गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने तयारी गरेका छन् । असंवैधानिक बाटोबाट मुख्यमन्त्री नियुक्त गरिएको भन्दै निवर्तमान मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट दिएका छन् । उक्त रिट उपर सुनुवाई गर्दै सर्वोच्चले वैशाख ७ भित्र लिखित कारण पेस गर्न आदेश दिएको छ ।...
पूरा पढ्नुहोस्

देश र समाज

युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । क्लबको १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत…

पूरा पढ्नुहोस्

राजनीति

आर्थिक/बजार

शिक्षा

जीवनशैली

प्रविधि

ताजा अपडेट
Latest News
English News
Partner News
सर्च गर्नुहोस्