अखण्डद्वारा उम्मेद्वार सिफारिस

पोखरा, ६ वैशाख। अखण्ड नेपाल पार्टीकास्कीले आसन्न स्थानीय तहको निर्वाचनमा विभिन्न पदका लागि उम्मेद्वार सिफारिस गरेको छ।

उक्त पार्टीले पोखरा लेखनाथ महानगरपालिकाका लागि मेयरमा पदमबहादुर कार्की, मोति गिरी, बालकृष्ण सुवेदी र उपमेयरमा गोमा रायमाझी, सरस्वती हमाललाई सिफारिस गरेको हो।

माछापुच्छ्रे गाउँपालिका प्रमुखमा रामबहादुर क्षेत्री, उपप्रमुखमा गंगादेवी जिसी, माछापुच्छ्रे गाउँपालिकाअन्तर्गत वडा नं ४ बाट वडाध्यक्षमा जूना क्षेत्री, सदस्यमा धनकुमारी शाही, देवकी सुनार, भागीरथी भण्डारी र रविलाल रानाभाट, वडा नं ३ बाट अध्यक्षमा मनबहादुर नेपाली, सदस्यमा कुलबहादुर जिसी, विष्णु नेपाली, राधिका केसी र कमला रानाभाटलाई सिफारिस गरेको छ।

अन्नपूर्ण गाउँपालिकाको वडा न. १ बाट अध्यक्षमा जीवनबहादुर कुँवर, सदस्यमा एकबहादुर कुँवर, हिरु मल्ल, उद्विमबहादुर कुँवर, पोले-१९ बाट अध्यक्षमा देवु आचार्य, सदस्यमा चित्रबहादुर केसी, चन्द्रकला परियार, कृष्णप्रसाद गौतम, दीपक केसी, वडा न. १६ बाट अध्यक्षमा होमबहादुर खड्का, सदस्यमा मञ्जुश्री बस्नेत, कृष्णबहादुर जिसी, बाबुराम सुनार, रणबहादुर थापा, बलराम थापा र गोविन्दबहादुर खड्कालाई सिफारिस गरेको छ।

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १ बाट अध्यक्षमा धनबहादुर कुँवर, १५ बाट अध्यक्षमा बाबुराम थापा, सदस्यमा शिवबहादुर कुँवर, बुद्वदेवी कुँवर, अम्मरबहादुर थापा, क्या जगतबहादुर थापा, वडा नं ९ बाट अध्यक्षमा सुनिता केसी, वडा नं १८ बाट अध्यक्षमा बेलबहादुर थापा, सदस्यमा नीरबहादुर थापा, वडा नं १२ बाट अध्यक्षमा दानबहादुर बस्नेत, वडा न.१४ बाट अध्यक्षमा धर्मबहादुर केसी, सदस्यमा क्या रामचन्द्र खड्का, मीरा आचार्य, लक्ष्मण कार्की, वीरबहादुर कार्की, वडा नं १५ बाट अध्यक्षमा हरिबहादुर थापा, सदस्यमा रामबहादुर केसी, मीनबहादुर बाँनिया र गीता भट्टलाई सिफारिस गरेको छ।

त्यस्तै पोले-३३ बाट अध्यक्षमा रेशम गिरी, सदस्यमा हुमाकुमारी नेपाली, कृष्णप्रसाद पौडेल, वडा न. २९ बाट अध्यक्षमा यामबहादुर जिसी, सदस्यमा शान्ति सदाशंकर, धनबहादुर गुरुङ, ज्योती बस्नेत, विष्णुबहादुर खत्री र तेजप्रसाद भण्डारी, वडा न. ३० बाट अध्यक्षमा मोहनबहादुर थापा, सदस्यमा विष्णु पन्थी, वडा न. ३१ बाट अध्यक्षमा हरिप्रसाद ढकाल, वडा न.३२ बाट अध्यक्षमा गणेशबहादुर केसी, वडा न. २७ बाट अध्यक्षमा हिमलाल ढकाल, वडा न. २६ बाट अध्यक्षमा गणेश अधिकारी, वडा न. ७ बाट अध्यक्षमा गणेश केसी, सदस्यमा शोभाकर लामिछाने, वडा न. २१ बाट अध्यक्षमा चेतबहादुर मल्ल, सदस्यमा कमल भुजेल, तिलक हमाल, सुरज भुजेल, सुनसरी गुरुङ, भीमबहादुर मल्ललाई सिफारिस गरेको छ।

त्यस्तै, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २ बाट अध्यक्षमा आइमानसिंह गुरुङ, सदस्यमा बेलबहादुर गुरुङलाई सिफारिस गरेको  छ।  बाँकी गाउँपालिका र महानगरभित्रका वडाको १२ गतेसम्म उम्मेद्वार सिफारिस भैसक्ने उक्त पार्टीले जनाएको छ।

- अादर्श समाज सम्वाददाता