गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने

आदर्श समाज सम्वाददाता २ घण्टा अगाडि
पोखरा । गण्डकी प्रदेशमा डायलाइसिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीसमक्ष सो जानकारी गराइएको हो । मन्त्रालयका सचिव डा. विनोद विन्दु शर्माले तथ्यांक प्रस्तुत गर्दै यसबारे स्पष्ट पारेका हुन् । ‘गण्डकी प्रदेशमा सेवा...
पूरा पढ्नुहोस्

स्वदेश फर्किए कतारी अमिर

आदर्श समाज सम्वाददाता ८ घण्टा अगाडि
पोखरा ।  नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन्। उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए। हिजो साँझ काठमाडौं आइपुगेका अमिर थानीलाई विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत गरेका थिए। लगत्तै उनले शीतल निवासमा राष्ट्रपति पौडेलसँग शिष्टाचार...
पूरा पढ्नुहोस्

पोखरा

प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको कार्यसमिति गठन गरेको छ । भेलाले आगामी ३…

पूरा पढ्नुहोस्

राजनीति

अधिकारी सरकारको भविष्य के होला ? सर्वाेच्चमा सुनुवाइ आज

पोखरा । केन्द्रमा राजनीतिक गठबन्धन फेरिएसँगै प्रदेश तहमा समेत त्यसको असर पर्ने नै भयो । जसका कारण सबैजसो प्रदेशमा सरकार निर्माणको अंकगणित मिल्न नसक्दा दैनिक कामका साथै बजेट…

पूरा पढ्नुहोस्

खेलकुद

तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको छ । फाइनलमा काठमाडौंको भुइँखेल फुटबल क्लबलाई टाइब्रेकरमा…

पूरा पढ्नुहोस्

शिक्षा

माछापुच्छ्रे माविलाई बस सहयोग

पोखरा । भारतीय दूतावासले माछापुच्छ्रे माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ । नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत दूतावासले माछापुच्छ्रे–२ भुर्जुङखोलास्थित उक्त विद्यालयलाई बस उपहारस्वरुप प्रदान गरेको हो…

पूरा पढ्नुहोस्

स्वास्थ्य

पुतलीबजार पूर्णखोप सुनिश्चिता पालिका घोषणा

स्याङ्जा । पुतलीबजार नगरपालिकालाई मंगलबार पूर्ण खोप सुनिश्चिता नगर घोषणा गरिएको छ । साथै, दिगोपनाका लागि प्रतिबद्धता पनि जनाइएको छ । शिक्षा स्वास्थ्य र पूर्वाधार समुन्नत पुतलीबजारको आधार,…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता

पोखरा । कामना सेवा विकास बैंकले शनिबार पोखराको गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । मेडिकल कलेजका करिब २ सय जना डाक्टर तथा विद्यार्थीहरूलाई वित्तीय साक्षरता…

पूरा पढ्नुहोस्

छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको छ । पुरस्कार प्रदान गर्दै साहित्यकार पिताम्बर नेपालीले…

पूरा पढ्नुहोस्

निर्माण व्यवसायी संघ कास्कीमा लिलकाजी

पोखरा । नेपाल निर्माण व्यवसायी संघ कास्कीको अध्यक्षमा लिलकाजी गुरुङ निर्वाचित भएका छन् । उनको यो दोस्रो कार्यकाल हो । संघको १६ औं अधिवेशनमा गुरुङले सुर्वण श्रेष्ठलाई ३०…

पूरा पढ्नुहोस्