कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !

आदर्श समाज सम्वाददाता ५ घण्टा अगाडि
चितवन । चितवनमा रहेका २ हात्ती कतारलाई उपहारस्वरुप पठाउने तयारी गरिएको छ । कतारका अमीर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणक्रममा चितवन राष्ट्रिय निकुञ्जका ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ नामका हात्ती उपहार दिने तयारी गरिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले कतारलाई उपहारस्वरुप दिने २ हात्ती छनोट गरिसकेको बताए । तालिम...
पूरा पढ्नुहोस्

फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार

आदर्श समाज सम्वाददाता ६ घण्टा अगाडि
पोखरा । फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । दिउँसो करिब ३ बजे अचानक आएको हावाहुरीको कारण डबल प्याडल बोटमा बोटिङ गरिरहेका काठमाडौं महानगरपालिका–२९, अनामनगर बस्ने ३० वर्षीय विक्रम मिकरानी, २६ वर्षीया आशिफा भानु, ५४ वर्षीया अनैजा दिल शाह र ८ वर्षीया रजिना खातुन र डेढ वर्षीया...
पूरा पढ्नुहोस्

पोखरा

‘शक्ति र सत्तामा रहेकाको मात्रै इतिहास लेखिनुपर्छ भन्ने छैन’

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासघं (फोनिज) का संघीय सल्लाहकार हुम तमुले इतिहास, दस्तावेज तथा सत्यतथ्यको आधारमा इतिहास लेखिनुपर्ने बताएका छन् । फोनिज गण्डकी तथा कास्की शाखाले…

पूरा पढ्नुहोस्

राजनीति

चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा

पोखरा । गण्डकी प्रदेशमा बिनाविभागीय २ जना मन्त्रीहरुले मन्त्रालयको जिम्मा पाएका छन् । माओवादीका हरिबहादुर चुमानले आर्थिक मामिला र राजीव गुरुङ (दीपक मनाङे) ले भौतिक पूर्वाधार तथा यातायात…

पूरा पढ्नुहोस्

खेलकुद

तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको छ । फाइनलमा काठमाडौंको भुइँखेल फुटबल क्लबलाई टाइब्रेकरमा…

पूरा पढ्नुहोस्

शिक्षा

राष्ट्रिय माविमा पूर्व विद्यार्थीको सम्मान

पोखरा । यस वर्ष हीरक महोत्सव मनाइरहेको राष्ट्रिय माध्यमिक विद्यालय, पोखरामा शनिबार पुनर्मिलन कार्यक्रम भएको छ । सो अवसरमा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले विद्यालयको गौरवशाली इतिहास रहेको…

पूरा पढ्नुहोस्

स्वास्थ्य

युआरएलको शिविरमा मधुमेह र कोलेस्ट्रोलको सित्तैमा जाँच

पोखरा । घिरिङ पोखरा सम्पर्क मञ्चले युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) को प्राविधिक सहयोगमा सोमबार आयोजना गरेको शिविरमा २ सय २५ जनाको सित्तैमा जाँच गरिएको छ । शिविरमा…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता

पोखरा । कामना सेवा विकास बैंकले शनिबार पोखराको गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । मेडिकल कलेजका करिब २ सय जना डाक्टर तथा विद्यार्थीहरूलाई वित्तीय साक्षरता…

पूरा पढ्नुहोस्

छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको छ । पुरस्कार प्रदान गर्दै साहित्यकार पिताम्बर नेपालीले…

पूरा पढ्नुहोस्

निर्माण व्यवसायी संघ कास्कीमा लिलकाजी

पोखरा । नेपाल निर्माण व्यवसायी संघ कास्कीको अध्यक्षमा लिलकाजी गुरुङ निर्वाचित भएका छन् । उनको यो दोस्रो कार्यकाल हो । संघको १६ औं अधिवेशनमा गुरुङले सुर्वण श्रेष्ठलाई ३०…

पूरा पढ्नुहोस्