माघ १४, २०६९

मेषः कर्मभाव खुलेको, गरेको कार्यमा सफलता, व्यापार व्यवसायमा प्रगति।

बृषः धन आर्जन गर्ने अवसर मिल्ने, मान सम्मान पाइने।

मिथुनः उद्वेग बढ्ने, अनावश्यक खर्च हुने, कार्यमा ढिलाइ र शुत्र वृद्धि।

कर्कटः मीठो खाने राम्रो लगाउने अवसर मिल्ने, माङगलिक कार्यको सुरुवात।

सिंहः सामान्य काममा धेरै मेहनत गर्नुपर्ने, सञ्चित धनको खर्च हुनेसक्छ।

कन्याः पराक्रम बढ्ने, व्यवस्थापन पक्ष सबल रहने, जसोतसो सहयोग।

तुलाः चञ्चलपन रहने, काम व्यवहारमा स्थिरता रहने, व्यापारमा प्रगति।

वृश्चिकः दूरदर्शी सोचाइ रहने, भविष्यको चिन्ता रहने, सन्तानको लागि खर्च।

धनुः प्रतिस्पर्धात्मक कार्य गर्नुपर्ने, व्यवस्था मिलाउन समस्या, कुरा काट्ने सक्रिय।

मकर : मन मिल्ने व्यक्ति सर्म्पर्कमा आउने, निश्चित कार्यमा सफलता।

कुम्भः बाध्यताका काम व्यवहार गर्नुपर्ने, सताउनेहरू सर्म्पर्कमा आउने।

मीनः धार्मिक आस्था बढ्ने, कल्याणकारी कार्यमा खर्च, इष्टमित्रबाट प्रशंसा।

- अादर्श समाज सम्वाददाता