माघ ६, २०६९

मेषः धार्मिक कार्यमा ध्यान जाने, कार्यमा सफलता, मीठो खाने अवसर मिल्ला।

बृषः मौकाको फाइदा लिनेहरू जाग्ने, झुठा आरोप लाग्न सक्छ, खर्च बढ्ने छ।

मिथुनः काममा सफलता मिल्ने, अरुबाट सहयोग, धन आर्जन गर्ने मौका छ।

कर्कटः काम व्यवहारमा सफलता, मातृसुख मिल्ला, चञ्चलपन रहला।

सिंहः पढाइ लेखाइ र प्रतिभाका कार्यमा सफलता, सन्तानको लागि खर्च होला।

कन्याः प्रतिस्पर्धात्मक काम गर्नुपर्ने, काममा सफलता मिले पनि आलोचना।

तुलाः अरुको मन जित्न सकिने, रमाइलो यात्रा होला, भौतिक सुख मिल्ला।

वृश्चिकः आदर गर्नेहरू देखिने, खर्च बढ्ने, स्वास्थ्यमा समस्या पर्ला।

धनुः नयाँ काम कुरामा चासो, राम्रो अवसर मिल्ने, सेवा भाव बढ्ने योग छ।

मकर : समय उत्तम, पाएको मौकाको सदुपयोग होला, काम सम्पन्न होला।

कुम्भः श्रीप्राप्तिको योग, आयमूलक कार्यमा ध्यान, बुद्धिको प्रशंसा होला।

मीनः काममा द्विस्वभाव रहला, पाएको मौका फुत्कन सक्ने, खर्च र विवाद।

- अादर्श समाज सम्वाददाता