माघ ५, २०६९

मेषः विश्वास गरेकाले धोका दिने, काम व्यवहारमा आलोचना, खर्च बढ्ला।

बृषः पराक्रम बढ्ने, बोलिले प्रभाव पार्न सकिने, धन मान प्रतिष्ठा बढ्ने छ।

मिथुनः व्यापारमा लाभ भएतापनि घरेलु समस्या, स्वास्थ्यमा ध्यान दिनुपर्ला।

कर्कटः चञ्चलपन रहने, विकल्पको खोजी होला, मनमा ताप र चिन्ता पर्ला।

सिंहः विपक्षीहरू सक्रिय रहने, प्रतिस्पर्धात्मक कार्य गर्नुपर्ने, विजय तपाइँकै छ।

कन्याः यात्राको योग, काममा सफलता, परिवारमा खुशीयाली छाउने छ।

तुलाः द्विस्वभाव रहने, काममा अवरोध, विश्वास गरेकाले धोका दिनेछन्।

वृश्चिकः धेरै काम व्यवहारमा ध्यान जाने, पुण्यकार्य गर्नुपर्ला, नयाँ कार्य होला।

धनुः आत्मबल बढ्ने, उच्चस्तरीय व्यक्तिसँग सम्बन्ध रहने, व्यापारमा लाभ।

मकर : स्फूर्ति बढ्ने, महत्त्वपूर्ण काम सम्पन्न होला, बुद्धिको प्रशंसा हुने छ।

कुम्भः अस्थिरपन रहने, समयमा निर्णय नहुँदा अवसर फुत्कने, खर्च बढ्ला।

मीनः मनोकांक्षा पुग्ने, मानसम्मान पाइने, परिवारमा खुशीलायी बढ्ने छ।

- अादर्श समाज सम्वाददाता