माघ ३, २०६९

मेषः समयअनुकूल, काम गर्न सकिने, सामान्य प्रयासले महत्त्वपूर्ण काम बन्ने।

बृषः व्यापार व्यवसायमा सफलता, मातृ सुख मिल्ने तर अहंकार बढ्न सक्ने।

मिथुनः पढाइ, प्रतिभाको कार्यमा सफलता, सन्तानको लागि धेरै खर्च गर्नुपर्ला।

कर्कटः चञ्चलपन रहने, राम्रो अवस्था हुँदाहुदै पनि विकल्पको खोजी।

सिंहः मनोकाँक्षा पुग्ने, महत्त्वपूर्ण काम सम्पन्न होला, दाम्पत्य खुशीयाली मिल्ने।

कन्याः रिसराग रहने, समयमा निर्णय गर्न सकिने छैन, अवसर फुत्कने।

तुलाः धेरै काम व्यवहारमा सरोकार रहने, पुण्यात्मक काममा समय बित्ने।

वृश्चिकः कर्मभाव खुलेको, सामान्य लगानी र परिश्रमले महत्त्वपूर्ण काम बन्ने।

धनुः श्रीप्राप्तिको योग रहेको, आम्दानीको नयाँ श्रोत देखापर्ने, विद्या बुद्धिको प्रशंसा।

मकर : गर्नुपर्ने कार्यमा ध्यान नपुग्ने, विश्वास गरेकाबाट धोका, अवसर फुत्कन सक्छ।

कुम्भः राम्रो लगाउने, मीठो खाने अवसर मिल्ने, घर परिवारमा घनिष्ठ रहने।

मीनः बोलीको लोकाचार हुने, तर गर्नुपर्ने ठाउँमा लगानी हुनेछैन, अवसर फुत्कन सक्छ।

- अादर्श समाज सम्वाददाता