माघ १, २०६९

मेषः उच्चस्तरीय व्यक्तिसँग सर्म्पर्क बढ्ने, व्यापारमा प्रगति, कार्यमा सफलता।

बृषः विद्या, बुद्धि र क्षमताको विकास, सजिलै धन आर्जन गर्न सकिने योग छ।

मिथुनः लगानी गर्नुपर्ने ठाउँमा ध्यान नजाला, दृष्टि दोष लाग्ने देखिन्छ।

कर्कटः शुभ ग्रहको दृष्टि परेको, धेरैको सहयोग पाइने, दाम्पत्य सुख बढ्ला।

सिंहः स्वास्थ्यमा समस्या, पशुवस्तु र बहानबाट दुख, आफन्तले आलोचना गर्ने।

कन्याः भाग्यले साथ दिने, धार्मिक कार्यमा ध्यान, आँटेको कार्यमा सफलता।

तुलाः सुखको चाहना बढ्ने, उच्च मनोबल रहला, जागिर पेशामा प्रगति होला।

वृश्चिकः बौद्धिक प्रतिभा बढ्ने, उद्योग व्यापारबाट लाभ, दिनचर्या सामान्य।

धनुः अनावश्यक खर्च गर्नुपर्ने, यात्रामा दुख हुने, विश्वास गरेकाबाट धोका।

मकर : माया गर्ने देखिने, आत्मियता बढ्ने, मा·लिक कार्यमा सरीक हुनुपर्ला।

कुम्भः बाध्यताको काम गर्नुपर्ने, विश्वास गरेकाबाट धोका, साँझ उत्तम छ।

मीनः पराक्रम बढ्ने, सहोदरको सहयोग, आटेको कार्यमा सफलता मिल्ने।

- अादर्श समाज सम्वाददाता