पौस २८, २०६९

मेषः सामाजिक तथा राजनीतिक कार्यमा ध्यान जाने, कार्यमा बिलम्ब होला।

बृषः पढाइलेखाइमा चासो, बौद्धिक कार्यमा सफलता, सन्तानमा खुशीयाली।

मिथुनः प्रतिस्पर्धात्मक काममा सफला, मनमा राप र ताप पैदा हुने छ।

कर्कटः दया माया मान्नेहरू प्रशस्तै देखापर्ने, रमाइलो यात्राको योग रहेको छ।

सिंहः स्वास्थ्यमा समस्या देखिएला, नसोचेको ठाउँमा खर्च, मनमा चिन्ता पर्ला ।

कन्याः प्रत्येक कार्यमा चासो, धार्मिक कार्यमा समय बित्ने, नयाँ मित्र भेट।

तुलाः कर्मभाव खुलेको, उच्चव्यक्तिसँग सम्बन्ध बढ्ला, व्यापारमा प्रगति होला।

वृश्चिकः श्रीप्राप्तिको योग, आयआर्जनको माध्यम बढ्ला, पढाइमा प्रगति।

धनुः बाध्यताका काम गर्नुपर्ने, अनावश्यक खर्च, पश्चाताप बढ्ने योग छ।

मकर :  राम्रो लगाउने मीठो खाने अवसर, मानसम्मान मिल्ने, उत्साह बढ्ने छ।

कुम्भः कुटुम्बीया योग, विश्वास गरेकाले अवसर छेाप्ने, सञ्चित धनको खती।

मीनः पराक्रम बढ्ने, सहोदरको सहयोग मिल्ला, महत्त्वपूर्ण काम बन्नेछ।

- अादर्श समाज सम्वाददाता