पौस २४, २०६९

मेषः सामान्य काममा धेरै मेहनत गर्नुपर्ने, घरेलु समस्या पर्ने, अनावश्यक खर्च।

बृषः समय उत्तम छ, दाम्पत्य सम्बन्ध प्रगाढ, व्यापार व्यवसायमा प्रगति होला।

मिथुनः द्विस्वभाव उत्पन्न होला, महत्त्वपूर्ण अवसर फुत्कने, मनमा कुरा खेल्ने।

कर्कटः कार्यमा ध्यान जाला, अनपेक्षित सहयोग पाइने, काममा सफलता।

सिंहः आत्मबल बढ्ने, व्यापार व्यवसायमा प्रगति, उच्च व्यक्तिसँग भेट होला।

कन्याः श्रीप्राप्तिको योग, नयाँ आम्दानीका स्रोत देखिने, मनोकाङ्क्षा पुग्ने छ।

तुलाः बाध्यताका काम व्यवहार गर्नुपर्ने, अनावश्यक खर्च होला, चिन्ता पर्ला।

वृश्चिकः मिष्ठान्न भोजनको योग, परिवारमा मेल बढ्ला, नयाँ कार्य होला।

धनुः विश्वास गरेकाबाट धोका, सञ्चित धन खर्च, कुटुम्बले आलोचना गर्लान्।

मकर :  पराक्रम बढ्ने, आँटेको कार्य सफल, महत्त्वपूर्ण कार्य सम्पन्न होला।

कुम्भः व्यापार व्यवसायमा प्रगति, मातृसुख मिल्ने, उत्साह उम· बढ्ने।

मीनः बौद्धिक प्रतिभा बढ्ने, सन्तानको प्रगति, महत्त्वपूर्ण कार्य सम्पन्न होला।

- अादर्श समाज सम्वाददाता